अर्घाखाँची । अठार वर्षपछि लालपूर्जा पाउँदा छत्रदेव गाउँपालिका–२ बल्कोट र वडा नं ४ केरुङ्गाका बासिन्दा खुशी भएका छन् । सशस्त्र द्वन्द्वको समयमा विसं २०५९ मा तत्कालीन नेकपा (माओवादी) ले सदरमुकाम आक्रमण गर्दा जलेर लालपूर्जा नष्ट भएपछि जिल्ला नै नक्शाविहीन बनेको थियो । नापी कार्यालयको टोलीले पुनः नापनक्शा गरी जग्गाधनी पूर...
मुख्य समाचार
-
-
धुलिखेलमा अनलाइनबाट कर भुक्तानी
बनेपा । धुलिखेल नगरपालिकाले सेवाग्राहीलाई सहज बनाउन अनलाइन कर भुक्तानी सेवा शुरुआत गरेको छ । सेवाग्राहीका काम छिटो र छरितो बनाउन अनलाइन कर भुक्तानी सेवा शुरु गरेको नगर प्रमुख अशोक व्याञ्जुले जानकारी दिए । ‘नगरापालिकाका सेवा लिन लाइनमा बस्नुपर्ने अवस्था अन्त्य गर्न अनलाइन कर भुक्तानी सेवा शुरु गरेका हौँ’, उनले भने, ...
-
सगरमाथा राष्ट्रिय निकुञ्जमा राजश्व सङ्कलनमा ह्रास
सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जका राजश्व सङ्कलनमा गिरावाट आएको छ । मुख्य मौसममा पर्यटकीय गतिविधि ठप्प हुँदा राजश्व सङ्कलनमा करिब ९९ प्रतिशतले गिरावट आएको निकुञ्जका सूचना अधिकारी पेम्बा शेर्पाले जानकारी दिए । गत आवको पहिलो चौमासिकमा पर्यटक प्रवेश शुल्कबाट रु चार करोड २८ लाख ९८ हजार ५५३ र हेलिकप्टर अवतरण तथा व...
-
मास्कमा लुकाई राखेको अवस्थामा २ ग्राम ६६ मिलिग्राम खैरो हेरोइनसहित एक पक्राउ
कपिलवस्तु । कपिलवस्तु बिजयनगर गाउँपालिका-४ त्रिपालनगरमा लगाएको मास्कमा लुकाईरहेको अवस्थामा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। प्रहरी टोलीले चेकजाँच गर्नेक्रममा दाङ राप्ती गाउँपालिका २ लालमटिया बस्ने वर्ष २३ का दिपककुमार खड्का २ ग्राम ६६ मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्। पैदल हिँडिरहेको अवस्थामा देख...
-
कर्जा अपचलनसम्वन्धी बैंकिङ कसुरमा महालक्ष्मी विकास बैंकका तीन कर्मचारी पक्राउ
काठमाडौं । कर्जा अपचलनसम्वन्धी बैंकिङ कसुरमा महालक्ष्मी विकास बैंकका तीन कर्मचारी पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले उनीहरुलाई पक्राउ गरेको हो । बैंकको कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा प्रवाह गर्दा अनियमितता गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा सन्दीप ल...
-
तेह्रथुममा पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु
काठमाडौं । तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । स्थानीय कृषक समूहले सिँचाइका लागि बनाएको प्लास्टिक पोखरीमा डुबेर बालिकाहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा कोपिला लिम्बुकी ७ वर्षीया छोरी रञ्जना, ६ वर्षीया रोजिना र देवेन्द्र लिम्बुकी ८ वर्षीया छोरी सुहाना छन् । गाउँपालिका अध...
-
एपीएफ टोलीद्वारा ५० किलो चरेशसहित एक पक्राउ
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल लोकमार्ग सुरक्षा पोष्ट आदमघाटबाट खटिएको एपीएफ टोलीले करीव ५० केजी चरेशसहित एक जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीले हिजो राती धादिङ जिल्लाको गल्छी गाउँपालिका ८ बस्ने ३४ वर्षीय दिपक मगरलाई पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक गणेश खड्काको कमाण्डमा सो पोष...
-
ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने व्यक्ति पक्राउ
काठमाडौं । ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति कलंकीमा ट्राफिक प्रहरीलाई एक सय घुस रकम दिन खोज्ने ट्रक चालक बुद्धि बहादुर विकलाई पक्राउ गरिएको हो । लाइसेन्स बिना ना.४ ख ४८८६ नम्बरको भाडाको ट्रक चलाएर आउँदै गर्दा चेकिङलाई पन्छ्याएर विक भाग्न खोजेका थिए । तर ट्राफिक...
-
देशभर थप ८९९ जनामा कोरोना संक्रमण , १५ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ५९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुन...
-
एसियाकै ठुलो ढुंगा दावी गरिएको ठाउँमा बनाउन थालियो भौतिक संरचना
काठमाडौँ । पर्वतको महाशिलामा रहेको एसियाकै ठुलो ढुंगा भएको दावी गरिएको क्षेत्रमा विभिन्न भौतिक संरचनाहरु निर्माण भैइरहेका छन् । खेतको बीचमा एउटा विशाल ढुंगा छ, जसको पुरानो नाम मेहल ढुंगा हो । महाशिला गाउँपालिकामा पर्ने यो ढुंगा एसियाकै ठूलो ढुंगा भएको स्थानीयहरुको दावी छ । करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको महाशिला ...




















