काठमाडौं । प्रहरीले काठमाडौंको कालीमाटीबाट इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजी गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका कुलदीप शारण, सन्जिव शारण, ३८ वर्षीय अजय गौतम, ४६ वर्षीय नविन जैन, प्रदिप घिमिरे, काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने ५१ वर्षीय उत्तम सापकोटा र काठमाडौं ...
मुख्य समाचार
-
-
खतिवडाले गरेका निर्णय धमाधम उल्टिँदै, बहिर्गमनको २ महिना नपुग्दै यी निर्णय उल्टिए
काठमाडौं । तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाले गरेका केही निर्णयहरु उनको बर्हिगमनसँगै धमाधम उल्टिन थालेका छन् । मन्त्रिपरिषदको बैंठकले उनको निर्णय एकपछि अर्को गर्दै उल्ट्याउँदै गएको हो । खतिवडालाई करियरकै सबैभन्दा आलोचित बनाउने निर्णय विद्युतीय सवारीमा कर बृद्धि हो । तर अहिले उनको बर्हिगमनपछि सबैभन्दा बढी आलोचित य...
-
२४ उत्पादक कम्पनी तथा उद्योगविरुद्ध मुद्दा
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको अनुगमनलाई तिब्रता दिएको छ । चाडवार्ड नजिक आएकाले टोली गठन गरी खाद्य अनुगमन तथा परीक्षण कार्यलाई थप व्यवस्थित गरिइएको हो । विभागका सहप्रवक्ता सन्तोष दाहालले अनुगमनका क्रममा खाद्य ऐन प्रतिकुल देखिएका उत्पादक कम्पनी तथा उद्योग विरुद्ध मुद्दा चलाइएको जानकार...
-
पछिल्लो तीन सातामा ९८ फरार प्रतिवादी पक्राउ
बागलुङ । प्रहरीले अदालतको फरार सूचीमा रहेका प्रतिवादीको खोजी तीव्र पारेको छ। पछिल्लो तीन सातामा ९८ फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका चार सयभन्दा बढी अझै फरारको सूचीमा छन्। ‘विसं २०१२ सालमा फैसला भएका मुद्दा पनि छन्, कतिको त निधन पनि भइस...
-
त्रिविका प्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने दुई पक्राउ
काठमाडौँ । त्रिभुवन विश्विद्यालयका प्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा घर भएका रुपेश शाह र रविन लामा छन् । त्रिवि समाजशास्त्र केन्द्रिय विभागका प्राध्यापक चलाउनेलाई असोज २० मा तीनजना युवाले विश्वविद्यालय परिसरमा निर्घात कुटेर भागेका थिए । रुपेश र रविन दु...
-
संघीय सरकारका शिक्षामन्त्री पोखरेलमा कोरोना संक्रमण पुष्टि
काठमाडौं । संघीय सरकारका शिक्षामन्त्री गिरीराजमणि पोखरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री पोखरेलका मन्त्रीका प्रेस सल्लाहकार सुनिल खड्काले आज कोरोना पुष्टि भएको रातोपाटीलाई बताए । उनका अनुसार पोखरेल हिजो ज्वरो आउँदा अस्पतालमा भर्ना भएका थिए भने त्यहाँ स्वाव टेस्ट गराउँदा पोजेटिभ देखिएको हो । उनले भने, ‘अहिल...
-
२० वर्षीया महिला बेचेको आरोपमा एक पक्राउ
काठमाडौँ । नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले नेपाली महिलालाई भारतको वेश्यालयमा लगेर बेचेको आरोपमा गोकर्णेश्वर नगरपालिका–५ मा लुकिछिपी बसिरहेका ५२ वर्षीय टाउटाउ तामाङलाई शुक्रबार पक्राउ गरेको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ घर भइ काठमाडौं नयाँ बस्ती बस्दै आएका तामाङले निम्न परिवारकी २० वर्षीया महिलालाई चार ...
-
देशभर पछिल्लो २४ घन्टामा २,०७१ जना कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर २,०७१ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका २ हजार ७१ जनासहित देशभर संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमितमध्ये १...
-
संक्रमितको संख्या बढेपछि मधुवन नगरपालिका एक साताका लागि सिल
बर्दिया । कोरोना संक्रमितको संख्या बढेपछि मधुवन नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सम्पुर्ण सेवा आइतबारदेखि ठप्प पारेको छ। मधुवन नगरपालिकाका आठ वटा वडा कार्यालयले समेत अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेको हो। एकसाता लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने छ। अत्यावश्यक काम बाहेक सम्पुर्ण सेवा बन्द गरेको ...
-
कुहिसकेको अवस्थामा नवजात शिशुको शव फेला
सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ९ लोखीम नवजात शिशुको बेवारिसे शव भेटिएको छ। सालनालसहित कुहिसकेको अवस्थामा नवजात शिशु छोरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए। लोखीमको सार्कु खोलाको छागाँमा माछा मार्न गएका स्थानीयले शनिबार दिउँसो शिशुको शव दे...





















