• बोक्सी आरोपमा महिलालाई कुटपिट गर्ने व्यक्ति पक्राउ

    काठमाडौँ । सिरहा नवराजपुर गाउँपालिका–५ की मुर्तीदेवी यादवलाई बोक्सी आरोपमा कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँका २० वर्षीय सन्तोष यादवलाई पक्राउ गरी मुद्दा चलाइएको २ नम्बर प्रदेशका प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए । २०७७ भदौ २७ गते मुर्तीदेवी यादवलाई मध्यराती घरबाट बोलाई सोही ठाउँक...

  • अढाई महिनामा ११२ फर्म कारबाहीमा

    काठमाडौँ ।साउनयता उपभोक्ता ठगी गर्ने कुल ११२ वटा व्यावसायिक फर्मलाई कारबाही गरी ७३ लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले उपत्यकामा बजार अनुगमन गरेर साढे दुई महिनाको अवधिमा उपभोक्ता ठगी गर्ने ११२ फर्मलाई कारबाही गरेको हो । चालू आर्थिक वर्षको साउनदेखि असोज १४ गतेसम्म उपत्यकामा रहेका ५०२ व...

  • जग्गा खोज्न आउनेले जग्गा देखाउनेलाई कुटे, अस्पतालमा मृत्यु

    काठमाडौं । भक्तपुरको चाँगुनारायणमा जग्गा खोज्दै गएका दुईजनाले कुट्दा स्थानीय व्यापारीको मृत्यु भएको छ । कुटपिटबाट चाँगुनारायण–८ सुडाल बस्ने ६१ वर्षीय चन्द्र लामा वाईवाको मृत्यु भएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले रातोपाटीलाई बताए । सुडालस्थित आफ्नै घरमा चन्द्रको किराना र मदिराको पसल छ । बुधवार मध्यान्ह...

  • सरकार र डा. केसीका प्रतिनिधिबीच वार्ता सुरु

    काठमाडौँ । सरकार र चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसी पक्षबीच आज वार्ता सुरु भएको छ। सरकारले वुधबार डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा टोली गठन गरेको थियो। त्यस लगत्तै केसी पक्षले डा. जीवन क्षेत्रीको संयोजकत्वमा वार्ता टोली बनाएको थियो। दुई पक्षबीच शिक्षा मन्त्रालयका ...

  • ७ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा ४३ वर्षीय पुरूष पक्राउ

    काठमाडौं । ७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा राजधानीबाट एक ४३ वर्षीय पुरूष पक्राउ परेका छन्। पक्राउ पर्ने पुरूष दाङ घोराही नगरपालिका-४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विक भएको जानकारी प्रहरीले दिएको छ। बुधबार दिउँसो करिब पौने ४ बजे काठमाडौं महानगरपालिका-३२ महादेवस्थानस्थित बागमती करिडोरमा...

  • विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई जना पक्राउ

    बलेवा । विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ। काठेखोला गाउँपालिका–६ की एक बालिकालाई गत मङ्गलबार जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरेको आरोपमा सोही ठाउँका दुई युवा पक्राउ परेका हुन्। प्रहरीले बुधबार साँझ १९ वर्षीय प्रेम परियार र २४ वर्षीय सुन्दर बिकलाई पक्राउ गरेक...

  • सिद्धिचरण लोकमार्गमा कन्टेनर दुर्घटना २ जनाको मृत्यु, २ घाइते

    सिराहा । सिराहाको र्मिचया–कटारी–घुर्मी–ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्गमा बुधबार साँझ भएको कन्टेनर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्। लोकमार्ग अन्तरगत कटारी नगरपालिका ८ सिरिसेको सानो दमारमा ना ५ ख ९४२४ नं. को कन्टेनर दुर्घटनामा परी सडकबाट करिव ५ सय मिटर तल खसेको छ। इलाका प्रहरी ...

  • जाजरकोटमा जिप दुर्घटना : वडाध्यक्ष शाही सहित ५ को मृत्यु

    सुर्खेत । जाजरकोटको जुनिचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ । जिल्ला सदरमुखकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे१ज ९३५ नम्बरको जिप बुधबार जुनिचाँदे गाउँपालिका–१ औलखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको र दुईजना बेपत्ता रहेको जिल्ला...

  • देशभर ३,४३९ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ३ हजार ४ सय ३९ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या अहिलेसम्मकै धेरै हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ४ सय ३९ जनासहित देशभर संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको...

  • उपत्यकामा ट्राफिक नियम पालनासम्बन्धी ट्राफिक प्रतिबद्धता टोकन राख्न सुरु

    काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम सम्बन्धी मुख्य मुख्य व्यवहारिक र जीवन उपयोगी वुदाँहरू राखेर तयार गरिएको ट्राफिक प्रतिबद्धता टोकन काठमाडौै उपत्यकाको सरकारी तथा गैरसरकारी कार्यालयहरूमा राख्न शुरू गरेको छ । महाशाखाले उपत्यकाको मन्त्रालय, विभाग, सरकारी कार्यालय, अस्पताल, संघसंस्था, वित्तिय संस...