काठमाडौं । नेपाली कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालय आजदेखि पाँच दिनका लागि बन्द गरेको छ। असोज १५ गते केन्द्रीय सदस्यलगायत दुई सय ५० जनाको स्वाब परीक्षणका लागि टेकुस्थित ल्याबमा पठाइएकोमा पाँच जना केन्द्रीय सदस्यको रिपोर्ट शनिबार पोजेटिभ आएको थियो। मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार असोज २२ गत...
मुख्य समाचार
-
-
कावासोतीमा लुटेराले एक महिलाको कान काटेर गहना लुटे
नवलपुर। नवलपुरको कावासोतीमा आज विहान एक महिलाको कान काटेर सुनका गहना लुटिएका छन ।कावासोती १३ बुढौली कुना निवासी ४६ बर्षीया महिला तुलसी पौडेलको कान काटेर लुटेराहरुले ठूला ठूला दुईवटा सुनका रिङ लुटेका हुन । घरबाट कावासोती थाना चोक आउने क्रममा बुढौली कुनाबाट ५ सय मिटर उत्तरतर्फ जंगलको बीच बाटोमा पौडेललाई दुई जना लुटेर...
-
आठ केजी अफिमसहित ५ जना पक्राउ
काठमाडौं । प्रहरीले चेकजाँचको क्रममा लागूऔषध अफिमसहित ५ जनालाई पक्राउ गरेको छ । रोल्पाको सुनिलस्मृती गाउँपालिका– २ खुङग्रीस्थित रोल्पा–भालुवाङ (दाङ) सडक खण्डमा इप्रका खुङग्रीले चेकजाँचको क्रममा अफिमसहित पाँच जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशराज सुवेदी...
-
९२ प्रतिशत गैरआवासीय नेपाली कोरोना संक्रमणमुक्त
काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा विभिन्न मितिमा ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएका छन् ।गैरआवासीय नेपाली संघका अनुसार नेपाल बाहेक ४२ देशमा ३५ हजार ९ सय १६ जना कोरोनामुक्त भएका हुन् । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझसम्म ३९ हजार ५ स...
-
मर्स्याङ्दीमा फेरि ५० मेगावाटको जलविद्युत्
लमजुङ । यसअघि दुई ठूला जलविद्युत् आयोजना निर्माण गरिएको मर्स्याङ्दीमा ५० मेगावाटको अर्को जलविद्युत् निर्माण प्रक्रिया थालिएको छ । बेंसीसहर नगरपालिका–१० र वडा नम्बर–६ लाई मुख्य प्रभावित क्षेत्र बनाएर मर्स्याङ्दी बेंसी जलविद्युत् आयोजना निर्माण हुन लागेको हो । विद्युत् खरिद सम्झौता ९पीपीए० र लगानी व्यवस्थापन गरी आयोजनाक...
-
महाकाली अञ्चल अस्पतालमा आकस्मिक बाहेकका सवै सेवा बन्द
कञ्चनपुर । महाकाली अञ्चल अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द भएका छन् । आईसीयुमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक बाहेकका सवै सेवाहरु बन्द गरिएका हुन् । अस्पताल प्रशासनले ओपीडी लगायतका कक्षहरुमा सेनेटाइजेसन गर्नुपर्ने भन्दै आज एक दिनका लागि मात्रै सेवा बन्द हुने जनाएको छ । अस्पताल प्रशासनका अ...
-
कोरोनाका कारण कञ्चनपुरकी एक सुत्केरीको मृत्यु
कञ्चनपुर । कञ्चनपुरकी २९ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। महेन्द्रनगर २ कञ्चनपुरकी सुत्केरीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। उनले एक छोरा र एक छोरी जन्माएकी थिइन्। बच्चा जन्मेपछि उनलाई उच्च रक्तस्रावको समस्या भएको थियो। उनको पाठेघरको ...
-
गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि
कास्की । गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा नयाँ ४३ जना कोरोना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो । जसअनुसार तनहुँका ९, लम्जुङका ५, नवलपरासीका २६, गोरखा, स्याङ्जा र बाग्लुङ...
-
म्याग्दीका बाढी पहिरो पीडितका लागि मोना युकेद्धारा २३ लाख बढी संकलन
बेनी । म्याग्दीका बाढी पहिरो पीडितका लागि म्याग्दी समाज (मोना)युकेले २३ लाख रुपैयाँ बढी जुटाएको छ । अविरल बर्षातका कारण म्याग्दीमा म्याग्दीमा गएको बाढी पहिरोबाट पीडित परिवारका लागि सो रकम संकलन भएको मोना युकेले जनाएको छ । संकलित रकम मध्ये पुर्नवासका लागि मोना अन्तराष्ट्रियलाई सात लाख र जिल्लाका स्थानीय तह मार्फ...
-
नेपालमा २१२० जना कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार १२० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले सो जानकारी दिनुभएको हो । यो संगै देशभरर संक्रमित संख्या ८४,५७० रहेका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ९७८ जनामा पीसीआर परीक्षण हुँदा सो संख्यामा सं...






















