• भारतबाट आएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि वडामा थप कडाई

    थम्मन थापाबागलुङ ।गलकोट नगरपालिका वडा नं ७ मल्मका २१ वर्षीय महिलामा बुधबार कोरोना संक्रमण पुष्टि भएपछि वडा भित्र अर्को सूचना जारी नहुन्जेलथप कडाई गरिएको छ । बिहीबार वडामा बसेको सर्वदलिय सर्वपक्षीय बैठकले भदौ १८ गते राती १२ बजेदेखि लागू हुने गरी अत्यावश्यक बाहेकका यातायात, पसल, होटल, रेस्टुरेन्ट, संघ संस्था, उद्योग, व्...

  • रथ तान्न उर्लियो भीड, झडपमा इन्सपेक्टरसहित ७ प्रहरी घाइते

    काठमाडौं । देशभर कोरोनाभाइरसको संत्रास छ । बिहीबारमात्रै देशभरी १ हजार २ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । १३ हजार ४ सय १३ पीसीआर परीक्षण गरिएकोमा महिला ३ सय ९४ र ८ सय ३४ जना पुरुषमा संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ३ सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा संक्रमण देखिएको छ । यस्तो अवस्थामा बिहीबार ललित...

  • पछिल्लो २४ घण्टामा ९ सय १७ जना कोरोना संक्रमण मुक्त

    काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ९ सय १७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २४ हजार २ सय ७ पुगेको छ । मन्त्रालयका अनुसार बिहीबारसम्म पीसीआर विधिबाट ७ लाख ३१ हजार ८५२ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घ...

  • नेपालमा थपिए १,२२८ कोरोना संक्रमित,पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ ।योसंगै हालसम्म नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ४२ हजार ८ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो । । कुल संक्रमितमध्ये हाल १८ हजार ४ सय १३ वट...

  • कोरोना संक्रमित प्रहरीको संख्या १ हजार ९५४ पुग्यो, कुन प्रदेशमा कति ?

    काठमाडौँ । बिहीबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित प्रहरीको संख्या एक हजार ९५४ पुगेको छ । जसमध्ये ८१३ जना निको भएर आफ्नो जिम्मेवारीमा फर्किसकेका छन् भने एक हजार १४१ जना उपचाररत छन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार उपत्यकामा प्रहरीमा कोरोना संक्रमणदर उच्च छ । उपत्यकामा मात्रै ५५६ जना प्रहरी कर्मचारी संक्...

  • गण्डकी प्रदेशका एक सांसदलाई कोरोना संक्रमण पुष्टी

    कास्की । गण्डकी प्रदेशका प्रदेशसभा सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।आईतबार उहाँमा कोरोना पोजेटिभ देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । उहाँको स्वाब संकलन भदौ १४ गते गरिएको थियो । कन्ट्याक ट्रेसिङका आधारमा शंका लागेर उहाँ आफैले स्वाब परिक्षणको लागि दिनुभएको थियो । कोरोना पोजेटिभ...

  • बुटवलमा थप एक कोरोनासंक्रमित महिलाको मृत्यु

    रुपन्देही । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना–११ सालझन्डीकी ७७ वर्षीया महिलाको लुम्बिनी प्रदेशिक अस्पतालमा बिहीबार बिहान मृत्यु भएको हो । हिजो विरामी भएर अस्पताल आएकी महिलाको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियोे । बुटवलको कोरोना विशेष अस्पतलामा आइसोेलेशन र भेन्टिलेटर...

  • बागलुङ्गको भूँजीखोलामा बाढीको वितण्डा : चार जनाको शव भेटियो ,१३ जना बेपत्ता

    बागलुङ । बागलुङ्गको ढोरपाटन नगरपालिका—९ भुँजीखोलमा आएको बाढीका कारण ज्यान गुमाएका चार जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङ प्रवक्ता डिएसपी राजेन्द्र रेग्मीका अनुसार ४ जनाको शव भेटिएको छ भने १३ जना वेपत्ता छन् । रातको समयमा अचानक आएको बाढी पहिरोले त्यस क्षेत्रमा ठूलो क्षति पुराएको छ । स्थानीयले दिए...

  • देशभर ११२० जना कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या २५१ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यस्तै हालसम्म देशभर कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्मले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो । उहाँका अनुसार बितेको २४ घण्टामा १ हजार ११२ जना निको भएका छन् भने देशभ...

  • मोना क्षेत्रिय समिति नागोया,जापानद्धारा बाढी पहिरो पीडितको पुर्नवासका लागि साढे पाँच लाख बढी सहयोग

    बेनी । म्याग्दी प्रवासी नेपाली संघ मोना क्षेत्रिय समिति नागोया ,जापानले जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रमा पुर्नवास तथा पुनस्र्थापनाका लागि साढे पाँच लाख रुपैयाँ बढी सहयोग गरेको छ । क्षेत्रिय कार्यसमितिका सदस्य पुर्ण गर्बुजाको संयोजकत्वमा संचालन गरिएको अभियानमा नागोयामा रहेका म्याग्दीली लगायत नेपालीहरुबाट संकलित ...