पोर्चुगल,बुधबार चैत १९ गते । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक जनालाई गएको २ हप्तादेखि निरन्तर ज्वरो आएको थियो । स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएप...
मुख्य समाचार
-
-
माछा मार्ने क्रममा कालिगण्डकी नदीले बगाउँदा शेरचन बेपत्ता
बेनी ,मंगलबार चैत १८ गते । माछा मार्ने क्रममा कालिगण्डकी नदिले बगाउँदा एक जना बेपत्ता भएका छन् । बेनी नगरपालिका–१ सिम झ्याउली बन स्थित कालिगण्डकी नदिमा मंगलबार माछा मार्न गएका मंगला गाउँपालिका –३ बरंजाका रामप्रसाद शेरचन नदिले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । मंगलबार बिहान बेपत्ता ४४ शेर...
-
सुर्यकिरण युवा क्लबद्धारा घतान,काफलबोटमा सावुन र मास्क वितरण
नारायण राई घतान ,मंगलबार चैत १८ गते । म्याग्दीको बेनी नगरपालिका–९ घतान ,काफलबोट स्थित सुर्यकिरण युवा क्लबले गाउँमा मास्क र साबुन वितरण गरेको छ । विश्वव्यापी महामारी रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभड –१९) को प्रकोपको जोखिम गाउँमा फैलिन नदिन र रोकथाम तथा नियन्त्रन गर्नका लागि क्लबले गाउँका करिब तीन सय जना बढी व्...
-
कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या ३७ हजार ८१४ पुग्यो
काठमाडौं,मंगलबार चैत १८ गते । कोरोना भाइरस (कोभिड–१९)बाट विश्वभर झण्डै ३८ हजारको मृत्यु भएको छ । कोरोना भाइरसका कारण अहिलेसम्म ३७ हजार ८१४ जनाको मृत्यु भइसकेको छ । ५ लाख ८२ हजार २९२ जना कोरोनाको संक्रमणमा रहेका छन् भने त्यसमध्ये २९ हजार ४८८ को अवस्था गम्भीर रहेका छन् । ५ लाख ५२ हजार ८०४ संक्रमितको अवस्था सामान...
-
मंगला गाउँपालिकामा प्रवासबाट आएका ८ जनालाई क्वारनेटाइनमा राखियो
म्याग्दी,आइतबार चैत १६ गते । म्याग्दीको मंगला गाउँपालिकाले कोरोना भाइरसको सम्भावित जोखिमलाई न्युनिकरण र रोकथामको लागि हालै प्रवासबाट आएकाहरुलाई क्वारेनटाइनमा राख्न सुरु गरेको छ । गाउँपालिकाले मंगला शिक्षा क्याम्पसको भवनमा बनाएकोे क्वारेनटाइनमा आइतवार ८ जनालाई राखिएको हो ।हालै प्रवासबाट आएका २७ जनाको तथ्यांक सं...
-
म्याग्दीमा विदेशबाट आएका १९ जना क्वारेन्टाइनमा (भिडियो)
बेनी ,आइतबार चैत १६ गते । विभिन्न देशबाट घर आएका म्याग्दीका १९ जनालाई क्वारेन्टाइनमा भर्ना गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको नोबल कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रण गर्न विभिन्न देशबाट घर आएका १९ जनालाई म्याग्दीको बेनी नगरपालिका –८ स्थित न्यु वेष्ट प्वाइन्ट आवासीय माविको भवनमा स्थापना गरिएको क्वारेन्टाइनम...
-
८ दिन थपियो लकडाउनको समय
काठमाडौं,आइतबार चैत १६ गते । सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडान बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निक...
-
लकडाउनको समय लम्बाउन सिफारिस
काठमाडौं,आइतबार चैत १६ गते । लकडाउनको समय लम्बाउनका लागि कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि बनेको उच्चस्तरीय समन्वय समितिले सिफारिस गरेको छ । समितिको सिफारिसका आधारमा आजै बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय लिनेछ । मन्त्रिपरिषद्को बैठक केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । समितिले अहिलेको अ...
-
कोरोना : हेटौंडा औद्योगिक क्षेत्रका ८० प्रतिशत उद्योग बन्द
मकवानपुर ,आइतबार चैत १६ गते । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभीड–१९) संक्रमणको प्रभाव हेटौंडा औद्योगिक क्षेत्रमा पनि परेको छ । औद्योगिक क्षेत्रमा रहेका करिब ८० प्रतिशत उद्योग बन्द भएका छन् । संघीय सरकारको निर्णयानुसार अतिआवश्यक र खाद्यान्नसँगसम्बन्धित उद्योगमात्र सञ्चालनमा रहेको औद्योगिक क्षेत्र व्...
-
कोरोना भाइरस संक्रमणबाट स्पेनकी राजकुमारी टेरेसाको निधन
मड्रिड ,आइतबार चैत १६ गते । स्पेनकी राजकुमारीको कोरोना भाइरस (कोभिड–१९)संक्रमणबाट निधन भएको छ। ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको शुक्रबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। राजकुमारी टेरेसाको निधनको पुष्टि उनका भाइ राजकुमार सिक्स्टस हेनरीले गरेको खबर द सनले लेखेको छ।कोरोना भाइरस संक्रमणका...