• थप तीन जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २४६ पुग्यो

    काठमाडौं,विहिबार जेठ ०१ गते । विहिबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं र कपिलबस्तुमा दुई जनामा तथा पूर्वी नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँग...

  • Breaking :थप २४ जनामा कोरोना पुष्टि ,नेपालमा संक्रमितको संख्या २४३ पुग्यो

    काठमाडौं,बुधबार बैशाख ३१ गते । थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । ...

  • थप दुई जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितको संख्या २१९ पुग्यो

    काठमाडौं ,बुधबार बैशाख ३१ गते ।नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१९ पुगेको छ । बुधबार धुलिखेलस्थित धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका एक जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै काठमाडौैंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका एक जनामा पनि संक्रमण पुष...

  • थप २६ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या २१७ पुग्यो

    काठमाडौं,मंगलबार बैशाख ३० गते । नोभेल कोरोना भाइरसका २६ जना संक्रमित थपिएका छन् । योसंगै आजसम्म देशभर कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । काठमाडौं, भक्तपुर, सर्लाही, धनुषा, महोत्तरी र पर्सालगायतका जिल्लामा २६ जना संक्रमित थपिएका हुन् । मंगलबार मात्रै ८३ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि मंगलबार बिहान ५...

  • वडा अध्यक्ष शेरपुजा धरौटीमा छुटे

    बेनी ,मंगलबार बैशाख ३० गते । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजा धरौटी बुझाएर छुट्नु भएको छ । मंगलबार २०७६ चैत ३० गते प्रहरीले शेरपुजाको कोटगाउ स्थित घर खानतलासी गर्दा एक राउण्ड गोली बरामद भएपछि प्रहरीले दर्ता गरेको हात हतियार तथा खरखजना मुद्दामा २ लाख ५० हजार धरौटी तिरेर छुटेको भ...

  • थप ५७ जनामा कोरोना, नेपालमा संक्रमितको संख्या १९१ पुग्यो

    काठमाडौं,मंगलबार बैशाख ३० गते । नेपालमा थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।नयाँ पुष्टि भएको संक्रमितहरु सबै पुरुष हुन् । उनीहरु कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना र पर्साका ३९ जना, बाराका १ जना छन् । ...

  • विदेशमा रहेका २२ प्रतिशत श्रमिक कामविहीन : पीएनसीसी

    काठमाण्डौ ,मंगलबार बैशाख ३० गते । कोरोनाको कारण विदेशमा रहेका २२ प्रतिशत नेपाली कामविहीन भएको एक अध्ययनले देखाएको छ । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)ले कोरोना महामारीका कारण विदेशमा रहेका श्रमिकलाई परेको समस्याबारे विभिन्न माध्यममार्फत सङ्कलन गरेको विवरण अनुसार सबैभन्दा धेरै अथवा २२ प्रतिशत श्रमिकले आफू ...

  • कोरोनाबाट बेलायतमा ६० नेपालीको मृत्यु

    लण्डन,सोमबार बैशाख २९ गते । बेलायतमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउने नेपालीहरुको संख्या ६० जना पुगेको छ । सोमबार साँझसम्म बेलायतमा ६० जना नेपालीहरुको कोरोनाका कारण मृत्यु भएको नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले रातोपाटीलाई जानकारी दिए । मृत्यु हुनेहरुमा ५० जना पुरुष र १० जना महिला रहेका छन् । स...

  • थप १३ जनामा कोरोना संक्रमण ,नेपालमा संक्रमितको संख्या १३४ पुग्यो

    काठमाडौं,सोमबार बैशाख २९ गते । कपिलवस्तु, रुपन्देही र बर्दियामा थप १३ जनामा कोरोना देखिएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका ८ र बुद्धभूमि नगरपालिका ७ मा थप १३ जनामा कोरोना भाइरस देखिएको छ । १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषहरुमा कोरोना देखिएको छ । त्यसैगरी रुपन्देही समरीमाई गाउँपालिका ७ र लुम्बिनी सांस्कृति...

  • सप्तरीमा थप एक जनामा कोरोना संक्रमण ,नेपालमा संक्रमितको संख्या १२१ पुग्यो

    काठमाडौं,सोमबार बैशाख २९ गते । सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना ...