काठमाण्डौं,सोमबार जेठ १९ गते ।नोभेल कोरोना भाइरस (कोभिड–१९)संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ । आइतबार दुई वर्षीया बालिकाको मृत्यु भएसँगै यो संख्या आठ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाजुराकी दुई वर्षीया बालिकाको कोभिडले मृत्यु भएको जानकारी दिए । आठ दिनअघि आम...
मुख्य समाचार
-
-
भारतबाट फर्केकालाई उद्धार गरेको माइक्रोबस बाँकेमा दुर्घटना, १२ जनाको मृत्यु
नेपालगञ्ज ,सोमबार जेठ १९ गते । भारतीय सीमाक्षेत्रबाट नेपालीहरूलाई उद्धार गरी फर्कदै गरेको माइक्रोबस गएराती बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २, मा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा गाडीमा सवार २१ जना घाइते भएका छन् । कचनापुर र शमसेरगन्जको बीचमा पर्ने ठोरी जङ्गलमा रोकिराखेको बा ४ ख ९०६४ ...
-
म्याग्दीमा थप दुई जनामा डेङ्गु र स्क्रव टाइफस संक्रमण
बेनी ,आइतबार जेठ १८ गते ।म्याग्दीमा थप दुई जनामा डेङ्गु र स्क्रव टाइफस पोजेटिभ देखिएको छ । उपचार्थ बेनी अस्पताल आएका जिल्लाको बेनी नगरपालिका–६ जरबुता स्थित थाकनपोखरीकी ५४ बर्षिया महिलामा डेङ्गु हेमोरोजिक फिवर (ज्वरो) र स्क्राव टाइफस तथा मंगला गाउँपालिका–५ छिस्बाङ्गकी ४९ बर्षिया महिलामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालक...
-
म्याग्दीका कोरोना संक्रमितसँगै आएका ६ जना सम्पर्कविहीन
पोखरा ,आइतबार जेठ १८ गते । म्याग्दीका नोभेल कोरोना भाइरस (कोभिड –१९)संक्रमितसँगै बसमा आएका २३ जना मध्ये ६ जना सम्पर्कविहीन भएका छन् । ना.५.ख २८९८ नम्बरको बसमा आएका म्याग्दीको मालिका गाउँपालिकाका ३० वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएपछि संक्रमितसँगै बसमा सवार रहेकाहरुको निर्देशनालय गण्डकीले खोजी कार्य थालेको हो । ...
-
थप १६६ जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितको संख्या १५६७ पुग्यो
काठमाडौं,आइतबार जेठ १८ गते ।नेपालमाा थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप १६६ जनामा काेराेना संक्रमण पुष्टि भएको हो । शनिबार दिउसो थप १ सय ६६ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १ हजार ५ सय ६७ जना पुगेको स्वास्थ्य तथा जनसंख्य...
-
रक्तश्रावले सिकिस्त गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार
बेनी,आइतबार जेठ १८ गते ।म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५ शिखकी एक गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ । अधिक रत्तश्रावका कारण सिकिस्त महिलाको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले उद्धार गरि पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पु¥याएको हो । महिलाको स्वास्थ्य अवस्था सिकिस्त हुँदै गएको जानक...
-
जुवाको खालमा भेटिए वडा अध्यक्ष
बेनी ,शनिबार जेठ १७ गते ।यती बेला नेपालमा नोभेल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएको छ । हाल सम्म ५० बढी जिल्लामा कारोना संक्रमण फैलिएको छ । म्याग्दी पनी कोरोनाबाट अछुतो रहेन । १५ गते मालिका एक युवामा कारोना पोजेटिभ देखीएको छ । उनको अहिले खुल्ला मञ्च स्थित कोरोना विशेष आइसोलेसन वार्डमा उपचार भइरहेको छ ...
-
नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या ७ पुग्यो
सुर्खेत ,शनिबार जेठ १७ गते ।नेपालमा कोरोना भाईरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । दैलेखको दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएसँगै मृतकको संख्या ७ पुगेको हो । १० दिनअघि भारतको गुजरातबाट आएका उनी शनिबार बिहान एक्कासी बेहोस भएका थिए । उनी ढल...
-
बरङजाकी १३ बर्षिया बालिकामा डेङ्गु संक्रमण,संक्रमितको संख्या १० पुग्यो
बेनी ,शनिबार जेठ १७ गते ।म्याग्दीमा डेङ्गु संक्रमितको संख्या बढ्ढै गएको छ । म्याग्दीको मंगला गाउँपालिका–३ बरङजाकी १३ बर्षिया बालिकामा डेङ्गु संक्रमण देखिएको हो । बङजाबाट उपचाकारका लागि बेनी अस्पताल आएकी ती बालिकामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले बताउनुभयो । file photo उहाँका अनुसा...
-
थप १८९ जनामा कोरोना पुष्टि , नेपालमा संक्रमितको संख्या १४०१ पुग्यो
काठमाडौँ,शनिबार जेठ १७ गते । नेपालमा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिन यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमितहरुको कुल संख्या १४०१ पुगेको छ। ...





















