• बेनी अस्पताल बन्यो गण्डकी प्रदेशमै उत्कृष्ट

    बेनी  । म्याग्दीको बेनी अस्पताल गण्डकी प्रदेशका ११ वटा जिल्लाहरु मध्य उत्कृष्ट घोषित भएको छ । आर्थिक बर्ष २०७८/०७९ को प्रदेश स्तरीय बार्षिक समिक्षामा तय गरिएको विभिन्न स्वास्थ्य सेवाका सुचकहरुको आधारमा बेनी अस्पतालले ७८ अंक प्राप्त गरि उत्कृष्ट बन्न सफल भएको हो । नतिजा संगै अस्पतालबाट आगामी दिनहरुमा दिईने सेवा प्रवा...

  • भुरुङ तातोपानीमा सडक बत्ती र सिसि क्यामेरा जडान

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भूरुङ तातोपानी बजारमा सिसि टिभी क्यामेरा जडान गरिएको छ । बजार क्षेत्रमा चोरी, झैझगडा जस्ता गतिबिधी बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्नका लागि सिसि टिभी जडान गरिएको हो । तातोपानी बजारका मुख्य चोकहरुमा २५ वटा सिसि क्यामेरा र आवश्यकता अनुसार सडक बत्ती जडान गरिएको तातोपानी टोल सु...

  • नेकपा एमाले म्याग्दीबाट प्रतिनिधि सभा चुनावका लागि हरिकृष्ण श्रेष्ठको नाम सिफारिस

    बेनी । नेकपा एमाले म्याग्दीले प्रतिनिधि सभा चुनावका लागि हरिकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको छ । सोमबार हाँडेभिर स्थित पार्टी कार्यालयमा बसेको बैठकले आगमी ०४ मंसिरमा हुने निर्वाचनका लागि श्रेष्ठको एकल नाम सिफारिस गरेको जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख राजकुमार थापाले जानकारी दिनुभयो । उहाँका अनुुसार, बैठकले सं...

  • महिला भलिबल म्याग्दी बन्यो गण्डकी प्रदेश च्याम्पियन

    पाेखरा । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय छनौट खेलमा म्याग्दीे महिला भलिबलले उपाधी जितेको छ ।पोखरामा जारी रहेको प्रदेश स्तरीय छनौट प्रतियोगिता अन्तरगत शनिवार भएको फाइनल खेलमा म्याग्दीले पर्वतलाई २–१ को सेटमा पराजित गरेको हो ।पोखरा रंगशालामा भएको फाइनल खेल निकै प्रतिस्पर्धात्मक भएको थियो । दुव...

  • रहेन् वरिष्ठ कला निर्देशक उद्धवराज भट्टराई ‘जुँगे’

    नेपाली फिल्म क्षेत्रका वरिष्ठ कला निर्देशक उद्धवराज भट्टराई ‘जुँगे’ को निधन भएको छ । भट्टराइको शनिबार बिहान चितवनमा निधन भएको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताउनु भयो । ६६ वर्षीया भट्टराईको उपचारका लागि काठमाडौं आउँदै गर्दा गाडीभित्रै निधन भएको हो । करिब ५ दशक नेपाली फिल्म क्षेत्रमा बिताएका भट्टरा...

  • नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधिसभामा आकांक्षी उम्मेदवारको नाम सिफारिस

    बेनी । आगामी ०४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि नेपाली कांग्रेस म्याग्दीबाट प्रत्यक्षतर्फ ३ जनाको नाम सहित ३२ जना आकांक्षीहरुको नाम सिफारिस गरेको छ । शुक्रवार सम्पन्न जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र गण्डकी प्रदेश प्रतिनिधि समेतको बैठकबाट प्रदेश निर्वाचन क्षेत्रबाट आएको सिफारिस र जिल्ला कार्य...

  • संस्थापक अध्यक्ष श्रेष्ठलाई घोषणा गर्न माग गर्दै फोनिज म्याग्दीद्धारा महासंघलाई ज्ञापनपत्र

    बेनी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)म्याग्दीले नेपाल पत्रकार महासंघलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई घोषणा गर्न माग गर्दै फोनिज म्याग्दीले नेपाल पत्रकार महासंघलाई म्याग्दी शाखा मार्फत ज्ञापनपत्र बुझाएको हो । उक्त ज्ञापनपत्र फोनिज म्याग्दीका अध्...

  • स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पाँच बुदे प्रतिवद्धता

    बेनी । म्याग्दीमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सोमबार पाँच बुढे प्रतिवद्धतापत्र जारी गरिएको छ ।स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा बेनीमा सम्पन्न आर्थिक वर्ष २०७८÷७९ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको समिक्षा कार्यक्रममा सहभागी जिल्ला र पालिकाका स्वास्थ्य कार्यालय, अस्पताल, शाखा र संस्थाहरुले प्रतिवद्धता जना...

  • कांगेस म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’बाट ८ जना र ‘ख’बाट ९ जनाको नाम सिफारिस

    बेनी । आगमी मंसिर ०४ मा हुने निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीको प्रदेश सभा क्षेत्र ‘क’ र ‘ख’ले उम्मेद्वारहरुको नाम जिल्लालाई सिफारिस गरेका छन् । सोमबार सदरमुकाम बेनीमा सम्पन्न प्रदेश ‘क’को भेलाबाट प्रत्यक्षतर्फ हरिकुमार श्रेष्ठ, ओम छन्त्याल, क्या. मिनबहादुर कार्की, क्या. डमबहादुर गर्बुजा र सामानुपातिकतर्फ बिमला...

  • चुनावमा एक लाख १५ हजार म्यादी भर्ना गरिने

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न सहमति दिएको छ । आइतबार अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई त्यसबारे सहमति दिएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले रातोपाटीलाई बताए । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख २०...