• भलिबल संघ म्याग्दीले प्रवास संरक्षक र सल्लाहकार चयन

    म्याग्दी । म्याग्दी जिल्ला भलिबल संघले प्रवास संरक्षक र सल्लाहकार चयन गरेको छ । संघको सोमवार बसेको कार्य समितिको वैठकले गैर आवासीय नेपाली संघ एसिया प्यासिफिक उप संयोजक एवम् म्याग्दी प्रवासी नेपाली संघ मोनाका वरिष्ठ उपाध्यक्ष ददिलव खड्कालाई अन्तराष्ट्रिय प्रवासी संरक्षकमा मनोनयन गरेको छ । त्यस्तै मोना जापानका सल्लाहक...

  • म्याग्दीमा डेंगु नियन्त्रण गर्न ‘खोज र नष्ट’ अभियान

    बेनी । डेंगु संक्रमणको जोखिम बढेपछि बेनीमा डेंगु रोकथामका लागि अभियान सञ्चालन गरेका छन् । म्याग्दी सदरमुकाम बेनीमा डेंगु नियन्त्रण गर्न ‘ लामखुट्टेको खोजी र नष्ट अभियान’ सुरू गरिएको छ । बेनी नगरपालिका वडा नं ७ र ८ ले डेंगु सार्ने लामखुट्टेको बासस्थान भत्काउने तथा पहिचान गरी नष्ट गर्न समुदायलाई नै सक्रिय बनाएर डेंगु रोग...

  • निर्माण व्यवसायी संघ म्याग्दीका महासचिव श्रेष्ठको निधन

    बेनी । निर्माण व्यवसायी संघ म्याग्दीका महासचिव अमृतकुमार श्रेष्ठको निधन भएको छ । श्रेष्ठको हृदयघाटका कारण विहिबार पोखरा स्थित मणिपाल अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारीक श्रोतले जनाएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २ स्थित राखु घर भई हाल पर्वत बेनीमा बस्दै आउनुभएको थियो । श्रेष्ठ नेपाली कांग्रे...

  • टिकट बुकिङ त गर्‍यौँ, सडकमा गाडी चल्न सक्ने हो कि होइनः यातायात व्यवसायी

    काठमाडौं । सरकारले दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि आजदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गरेको छ । दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिरहँदा  यातायात व्यवसायी राष्ट्रिय महासंघको वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भने सडकको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । सिटौलाले दसैँमा मेचीदेखि म...

  • क्यान्सर रोगी अर्चनालाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनको सहयोग

    म्याग्दी । जिल्लाको धवलागिरी गाउँपालिका–२, खोरीयाकी क्यान्सर रोगी १७ बर्षीया अर्चना बुढा थापालाई उपचारको लागी आर्थिक सहयोग जुटेको छ । शुक्रबार बेनीमा एक कार्यक्रमका बिच दग्नाम बैदेशिक सहयोग समिति बहराइनका अध्यक्ष छप्रसाद पुन र धनबहादुर थजालीको संयोजकत्वमा प्रवासमा रहेका नेपालीहरुबाट संकलित सहयोग ८२,९२५ रुपैया र दग्नाम ...

  • भारतमाथि नेपालको ऐतिहासिक जित, बंगलादेशसँग उपाधिका लागि भिड्ने

    काठमाडौं । साफ महिला च्याम्पियनसिपमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ । घरेलु मैदान दशरथ रंगशालामा शुक्रबार साँझ भएको सेमिफाइनलमा नेपालले भारतलाई १-० गोलले हरायो । नेपालको जितमा रश्मिकुमारी घिसिङले निर्णायक गोल गर्नुभयाे। पहिलो हाफको इन्जुरी समय सुरु भएको पहिलो मिनेटमा रश्मीले डी-बक्सभित्रबाट दोस्रो बार च्या...

  • सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आठौं वैठकबाट १७ बुँदे बेनी घोषणापत्र जारी (तस्बिरहरु)

    म्याग्दी ।सामुदायिक वन उपभोक्ता महासंघ नेपाल राष्ट्रिय कार्यसमितिको आज (बिहीबार)को आठौं वैठकले १७ बुँदे बेनी घोषणापत्र जारी गरेको छ । म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न वैठकबाट सामुदायिक वनको सन्दर्भमा सिर्जित चुनौती तथा सवालहरुको सम्बोधन गर्न ध्यानाकर्षणस्वरुप घोषणापत्र सार्वजनिक गरिएको हो । ‘वनको दीगो व्यवस्थापनका...

  • बेनी–जोमसोम सडक अवरुद्ध

    म्याग्दी । बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको छ । बेनीदेखि  मुस्ताङको घाँसासम्मका विभिन्न चार ठाउँमा आज राति गएको पहिरो खसेर सडक अवरुद्ध भएको हो । बेनी नगरपालिकाको जलेश्वर, रघुगङ्गा गाउँपालिकाको बैसरी, अन्नपूर्ण गाउँपालिकाको नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभिरमा पहिरो खसेर मुस्ताङसँग सीधा यातायात सम्पर्क वि...

  • गायीका श्रीपाल माथि दुरव्यवहारको घटना प्रति मोनाको ध्यानाकर्षण

    म्याग्दी । सांगीतिक कार्यक्रमका लागि जापानमा रहनुभएकी लोक दोहोरी गायीका अमृता श्रीपाललाई दुरव्यवहार गरिएको घटना प्रति म्याग्दी प्रवासी नेपाली संघ मोना जापानले गम्विर ध्यानाकर्षण भएको जनाएको छ । बुधवार एक विज्ञप्ती जारी गर्दै मोनाले गायीका श्रीपाललाई ओसाका काबे स्थित धवलागिरी दोहोरी साँझका संचालक धन थापाबाट भएको अमान...

  • म्याग्दीमा फोटो पत्रकार महासंघको शाखा गठन

    म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा फोटो पत्रकार महासंघको (मङ्गलवार) जिल्ला शाखा गठन भएको छ । जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुको प्रथम जिल्ला भेलाले अग्रज पत्रकार अमर बानियाँको अध्यक्षतामा फोटो पत्रकार महासंघको म्याग्दी शाखा तदर्थ समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा घनश्याम खड्का, सचिवमा प्रताप बा...