चितवन । चितवन राष्ट्रिय निकुञ्जमा थप एक गैंडाको मृत्यु भएको छ। मरुठ खोलाको चुरे क्षेत्रको घाँचबाट लडेर एक सिंगे गैंडाको मृत्यु भएको सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए। उक्त गैंडालाई मंसिर १२ गते उद्धार टोली, हात्ती, पशु चिकित्सक र स्थानीय बासिन्दाले उद्धारगरी उपचार गरेका थिए। घाँचबाट लडेर अर्धचेत अवस्थाम...
राष्ट्रिय
-
-
बैतडीको दशरथचन्द नगरपालिका प्रमुखसहित १८ जनामा कोरोना संक्रमण
बैतडी । बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका नगरप्रमख थापासहित बैतडीका थप १८ जनामा कोरोना पुष्टि भएको हो । यस्तै जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत तीन स...
-
दुईनाल बन्दुकसहित पाँच जना पक्राउ
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–८ पिडालुबारीस्थित जङ्गलबाट दुईनाल भरुवा बन्दुकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दुक लिएर जङ्गलमा सिकार गर्न गएको समयमा दुईनाल बन्दुक र त्यसमा लाग्ने १०० ग्राम बारुदसहित उनीहरुलाई शनिबार पक्राउ गरेर कारवाही अघि बढाउन लागिएको जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानक...
-
नेपालमा कोरोना संक्रमणबाट थप १९ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४५४ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा देशभर १३८० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ३०...
-
कोरोना महामारी व्यवस्थापनमा म्याग्दीको मंगला गाउँपालिका सहित गण्डकीका ११ स्थानीय तह उत्कृष्ट
बेनी । म्याग्दीको मंगला गाउँपालिका सहित गण्डकी प्रदेशका ११ स्थनाीय तह कोरोना महामारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीयतहको सूचीमा परेका छन् ।स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एक÷एक वटा स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचिमा समावेश गरेको हो । भौतिक पूर्वाधार विकास मन्...
-
युवासंग पुर्व प्रधानमन्त्री डा.भट्टराईको आग्रह : गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊ
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखान आग्रह गर्नुभएको छ ।केही दिनयता देशका विभिन्न सहरमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका विरुद्धमा प्रदर्शन हुन थालेपछि शनिबार विहान युवासँग यस्तो आग्रह गर्नुभएको हो । ‘युवासंग...
-
पुरानो गाडी मर्मत गरेर स्वाब संकलन गर्ने बनाउँदै राष्ट्रिय अविष्कार केन्द्र
म्याग्दी । डाक्टर महाविर पुन मगर अध्यक्ष रहेको राष्ट्रिय अविष्कार केन्द्रले स्वाब संकलनको लागि पश्चिमाञ्चाल स्वास्थ्य निर्देशनालयलाई गाडी दिएको छ । सो गाडी गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले स्वास्थ्य निर्देशनालयलाई हस्तान्रण गर्नु भएको अध्यक्ष डाक्टर पुन मगरले जानकारी दिनुभएको छ । गाडी कोरोना...
-
म्याग्दीमा एक जना कोरोना संक्रमित थपिए
बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर २ का २९ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार यस संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या संक्रमित १३४ जना पुगेको छ । ...
-
पछिल्लो २४ घण्टामा थप १७०३ जनामा कोरोना संक्रमण , २३ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ३६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट नि...
-
मराङ र खिबाङका तीन बिरामीलाई जापान र अष्ट्रेलियाबाट आर्थिक सहयोग
दिपक शर्माबेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको मराङ र खिबाङका तीन जना बिरामीको लागि टच मराङ जापान र टच मराङ अस्ट्रेलियाबाट १ लाख ८१ हजार ५ सय सहित कुल २ लाख १ हजार ५ सय सहयोग प्राप्त भएको छ। मराङबाट विदेश गएर श्रम गरिरहेका मानिसहरुको संस्था तथा व्यक्तिहरुबाट सहयोग प्राप्त भएको हो। प्राप्त भएको कुल रकम मध्य र...






















