काठमाडौँ । सांसदहरुले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग गरेका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसदहरुले हवाई सेवालाई गुणस्तरीय बनाउन सरोकारवाला निकायले विशेष ध्यान दिन जरुरी भएको उल्लेख गर्...
राष्ट्रिय
-
-
राष्ट्रियसभामा सांसद झाको निधनको शोक प्रस्ताव पारित
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले सांसद डा डिम्पल कुमारी झाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको शोकप्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको छ । बैठकले उनको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुका साथै एक मिनेट मौनधारण...
-
मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने क्यानको निर्णय
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ । प्राधिकरणले तारा एअरको विमान दुर्घटना भएसँगै उड्ने र पुग्ने स्थानको मौसम सफा नभएसँगै उडान अनुमति नदिने निर्णय गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता उपमहानिर्देशक देवचन्द्र लाल कर्णका अनुसार तारा एअ...
-
सेवाग्राहीद्वारा तिलोत्तमा-१ को कार्यालयमा तालाबन्दी
रुपन्देही । रुपन्देहीको तिलोत्तामा नगरपालिका वडा नम्बर १ को कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेका छन् । नयाँ जनप्रतिनिधि आएपनि अत्यावश्यक काम नभएको भन्दै मंगलबार सेवाग्राहीले तालाबन्दी गरेका हुन् । वडाका अध्यक्ष फसुराम गिरी आफू कार्यालय नआएको र अरुलाई पनि कार्यवाहकको जिम्मेवारी नदिएको सेवाग्राहीले बताएका छन् । उनल...
-
किसानलाई बलियो बनाउनेगरी बजेट आयो : कार्की
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद सुरेन्द्रकुमार (राम) कार्कीले किसानलाई बलियो बनाउने गरी बजेट आएको टिप्पणी गर्नुभएको छ । आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै कार्कीले किसानलाई पेन्सन दिने व्यवस्थासहित अन्य व्यवस्था गर्नु राम्रो भएको बताउनुभयो । ‘किसानसँग सरकार भन्ने कुरालाई कार्...
-
बजेट चुनावमुखि छैन जसपा, बजेट वितरणमुखी भयो लोसपा
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालकी सांसद रेनुका गुरुङले सरकारको आगामी आर्थिक वर्षको बजेटलाई चुनावी बजेट भन्नु सान्दर्भिक नहुने बताउनुभएको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरुङले सरकारले प्रस्तुत गरेको आ.व.२०७९/८० को बजेटलाई पपुलिष्ट तथा चुनावी बजेट भन्नु सन्दर्भिका नहुने बताउनुभएको हो। उहाँले र...
-
६ ग्राम ब्राउन सुगरसहित युवायुवती पक्राउ
दाङ । दाङको घोराहीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित युवायुवती पक्राउ परेका छन्।पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १४ का २४ वर्षीय पुजन राज कँवर र घोराही – १५ की २२ वर्षीया विष्णु बुढा मगर छन्। जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार सोमबार राति करिब पौने दश बजेको समयमा उनीहरू घोराह...
-
स्वास्थ्य बीमा निःशुल्क गर्न तामाङको माग
काठमाडौँ । नेकपा एमालेका नेता शेरबहादुर तामाङले स्वास्थ्य बीमा पूर्ण निःशुल्क गर्न माग गर्नुभएको छ । उहाँले बजेटपछिको छलफलमा बोल्दै स्वास्थ्य बीमा निःशुल्क गरिदिन माग गर्नुभएको हो । उहाँले मृगौला प्रत्यारोपण निःशुल्क गर्ने योजनाको तारिफ गर्दै १० करोड रुपैयाँ मात्रै बजेट विनियोजन गरिएकोमा प्रश्न गर्नुभयो । ‘मृगौला प्...
-
बजेटले उत्पादन बढाउँदै आयात प्रतिस्थापन गर्ने स्पष्ट लक्ष्य लिएको छ : विनोद चौधरी
काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा उद्यमी विनोद चौधरीले बजेटबाट सरकारले स्वदेशी उत्पादन बढाउन स्पष्ट योजना अघि सारेको बताउनुभएको छ । उहाँले बजेटमाथिको छलफलमा सम्बोधन गर्दै आयात प्रतिस्थापन गर्नेगरी उत्पादन बढाउन बजेटले स्पष्ट दिशा लिएको बताउनुभएको हो । ‘नेपालमा उत्पादन हुने वस्तु छिमेकी मुलुकमा लग्नका लागि ८ प्रत...
-
प्रधान सेनापति असार १३ गते अमेरिका जाने
काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा असार १३ गतेदेखि अमेरिका भ्रमणमा जाने हुनुभएको छ । अमेरिकाको औपचारिक निमन्त्रणामा उहाँ अमेरिका जान लागेको सेनाले जनाएको छ। उहाँ असार १७ गतेसम्म अमेरिकामा रहनुहुनेछ। भ्रमणले नेपाली सेना र अमेरिकी सेनालगायत दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध एवं विद्यमान द्वीपक्षीय सहयोग तथा सहकार...




















