म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक बर्ष २०८२/०८३ का लागि छनौट भएका योजनाहरुमध्ये २ करोड ४९ लाख २० हजार रुपैयाँ बजेट बराबरको योजना तथा कार्यक्रम संशोधन गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न २० औँ गाउँसभाले विभिन्न योजना तथा कार्यक्रमका लागि १९ औँ गाउँसभाबाट विनियोजन भएको बजे...
राष्ट्रिय
-
-
म्याग्दीमा एकैपटक चार वटा बस्ती संरक्षण आयोजनाका लागि ठेक्का आह्वान
बेनी ।सिंचाइ तथा जलश्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराले म्याग्दीमा एकैपटक चार वटा बस्ती संरक्षण आयोजनाका लागि ठेक्का आह्वान गरेको छ । निवर्तमान संघीय उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’को पहलमा अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर ४ घराप बस्ती संरक्षणका लागि एक करोड ९५ लाख ,सोही गाउँपालिकाक...
-
रवि पार्टी सभापति र बालेन्द्रलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने ७ बुँदे सहमति
काठमाडौं ।आगामी निर्वाचनमा मिलेर जानेबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच ७ बँदे सहमति भएको छ । सहमतिपत्रमा रास्वपा र घण्टी चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने उल्लेख छ । रास्वपा सभापति रवि लामिछाने हुने र आगामी प्रतिनिधिसभा निर्वाचनपछि बालेन्द्र शाह...
-
ठेकेदारको चरम लापरबाहीले निर्माणाधिन सडक कालोपत्र उप्किन थाल्यो
म्याग्दी । निर्माण व्यवसायीको चरम लापरबाही र कार्यान्वयन गर्ने सम्बन्धित कार्यालयको बेवास्ताका कारण यहाँ निर्माणाधिन एक सडकको कालोपत्र उप्किन थालेको छ । म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडकमा कालोपत्र गरिएको केही महिनामै उप्किँदा उक्त खाल्डाखुल्डी बनेका छन् ।यात्रु तथा मालबाहक सामान बोकेर साना सवारीसाधन, ट्...
-
एमाले ११ औं महाधिवेशन : म्याग्दीबाट केन्द्रीय सदस्यमा चार जनाको उम्मेदवारी
म्याग्दी । काठमाडौंमा जारी नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा म्याग्दीबाट चार जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्नुभएको छ । जिल्लाबाट हरिकृष्ण श्रेष्ठ, थममाया थापा, प्रकाश पौडेल र नरदेवी पुनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको हो ।निवर्तमान जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले भुगोलबाट केन्द्रीय सदस्यम...
-
कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निवर्तमान राज्यमन्त्री गर्बुजा सहित दुई जना उम्मेदवार सिफारिस
म्याग्दी । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ म्याग्दीबाट निवर्तमान उर्जा,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बीर’सहित दुई जनाको नाम सिफारिस गरेको छ । शुक्रबार बेनी स्थित पार्टी कार्यालयमा जिल्ला कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्...
-
रघुगंगा गाउँपालिकाको छैटौँ राष्ट्रपति रनिङ शिल्ड उपाधि मुक्तिधाम माविलाई (तस्बिरहरु)
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–३,पिप्लेमा आइतबार सम्पन्न गाउँपालिका स्तरीय अन्तर मावि विद्यालय छैटौँ रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि मुक्तिधाम माविले जितेको छ । रघुगंगा माविको खेलमैदानमा आइतबार सम्पन्न प्रतियोगितामा मुक्तिधाम माविले ११ स्वर्ण, चार रजत र दुई कास्य पदक हात पार्दै पुनः उपाधि उचा...
-
म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु
म्याग्दी । म्याग्दीको जिल्लाको बेनी–दरबाङ सडक अन्तर्गत मंगला गाउँपालिका–२,रणबाङ स्थित खहरेखोला नजिकै ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने ट्याक्सी भेटिएको छैन । रणबाङ स्थित खहरेखोला नजिकै म्याग्दी नदी किनारमा ध १ ज ९९० नम्बरको ट्याक्सी दुर्घटना हुँदा सोही वडा रणबाङका चालक ३७ वर्षिय सुजन सेनको घटनास्थलमै...
-
मालिका गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पुनः किसानी माविलाई
म्याग्दी । म्याग्दीको मालिका गाउँलालिका-६,दरबाङमा सप्पन्न अन्तर मावि विद्यालय स्तरीय छैटौं रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि किसानी माविले हात पारेको छ । बिहीबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण ,४ रजत र पाँच कास्य पदक जित हात पारेको किसानीले नगद ५० हजार रुपियाँ सहित रनिङ शिल्ड,ट्रफी ,मेडल र प्रमाणपत्र हा...
-
तोरीपानीमा सामुदायिक घरबास संचालन
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९,स्थित तोरिपानी गाउँमा सामुदायिक घरबास (होमस्टे) संचालनमा आएको छ । घरबास मार्फत स्थानीयबासीलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन, ग्रामीण पर्यटन प्रवर्धनका लागि सयपत्री सामुदायिक घरबास समुह संचालनमा आएको हो । इको हिमाल र हेल्प अलाइन्सको सहयोग ,टान गण्डकीको सहकार्यमा संचालनमा आएको घरबास...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 1606
- Next Page »


























