• भरतपुरको उपमेयरमा ५ हजार मतले पछाडि परेकी हिमला भन्छिन्- सास रहुन्जेल आश त भइहाल्छ

    काठमाडौँ । मतगणना सुरू भएको पाँचौ रातको १० बजेतिर ६८ वर्षे हिमला गुरूङ गणनास्थल बाहिर एक्लै बसिरहनुभएको थियो। हातमा लिएको रुमालले निधारको पसिना पुछ्दै आकासतिर हेर्दै हुनुहुन्थ्यो । झट्ट हेर्दा लाग्थ्यो उहाँलाई ठूलै समस्या भइरहेको छ। हिमला यसपालि भरतपुर महानगरपालिकाको उपमेयर पदको उम्मेदवार हुनुहुन्छ । राष्ट्रिय प्रजा...

  • गाउँपालिकाको अध्यक्षमा २१ वर्षीय वशिष्ठकुमार कलवाल निर्वाचित

    पर्सा । पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा २१ वर्षीय वशिष्ठकुमार कलवाल निर्वाचित हुनुभएको छ । बिबिएको अध्ययन सकेर एमबिएको तयारीमा रहनुभएका कलवालले गाउँपालिका अध्यक्ष जित्नुभएको हो । अन्तिम मतपरिणाम अनुसार वशिष्ठकुमारले ३ हजार ७ सय ४३ मत ल्याउनुभएको छ । कलवालले नेपाली कांग्रेसका अजयकुमारलाई पराजित गर्नुभएको हो ...

  • अझै ३२० स्थानीय तहको नतिजा आउन बाँकी

    काठमाडौँ । ७५३ स्थानीय तहमध्ये ४३३ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामध्ये अधिकांश गाउँपालिका र नगरपालिकाको नतिजा आइसकेको छ । ६ महानगरसहित ११ उपमहानगरको अन्तिम नतिजा आइसकेको छैन । त्यस्तै केही नगरपालिकासहित र गाउँपालिका गरी ३२० स्थानीय तहको नतिजा आउन बाँकी रहेको निर्वाचन अयोग...

  • मधेस प्रदेशमा धाँधली भएको एमालेको आरोप

    धनुषा । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा स्थानीय निर्वाचन कर्मचारीको मिलेमतोमा शान्तिपूर्ण धाँधली भएको आरोप नेकपा एमालेका सचिव रघुवीर महासेठले लगाउनुभएको छ । बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै पूर्वमन्त्री समेत रहेका एमालेका मधेस प्रदेशका इन्चार्ज तथा सचिव महासेठले यस्तो आरोप लगाउनुभएको हो...

  • मुगुको खत्याड गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

    मुगु । जिल्लाको खत्याड गाउपलिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी हुनुभएको छ । अध्यक्षमा माओवादीका अजबहादुर शाहीले ३५२१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँले एमालेका लालबहादुर मल्ललाई ९०० मतान्तरले पराजित गर्नुभएको हो। निकटतम् प्रतिस्पर्धी एमालेका मल्लले २६२१ मत पाउनुभएको छ । उपाध्य...

  • मोरङको लेटाङमा एमालेका लावती र पोखरेल विजयी

    विराटनगर । मोरङको लेटाङ नगरपालिकाको मेयरमा एमालेका भूपेन्द्र लावती र उपमेयरमा एमालेकै कृष्णकुमारी निरौला पोखरेल विजयी हुनुभएको छ । लावतीले १० हजार २२७ मत ल्याउँदा गठबन्धन तर्फ कांग्रेसका ज्ञानेन्द्र ढकाल ८ हजार १०५ मा सिमित रहनुभयो । त्यसैगरी उपमेयरमा पोखरेलले ९ हजार ४०६ मतले विजयी हुँदा माओवादी केन्द्रका कृष्ण लम्स...

  • प्रतिनिधिका रुपमा सहभागी हुन ललितपुरको मतगणना स्थल पुगे बालेन साह

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन) ललितपुर महानगरपालिकाको मत गणना स्थल पुगेका छन् । ललितपुर महनगरपालिकाको वडा नम्बर १० बाट स्वतन्त्र उमेदवारी दिएका नरसिंह व्यञ्जनकारको प्रतिनिधिक़ा रुपमा मत गणनामा सहभागी हुन साह त्यहाँ पुगेका हुन् । साहले काठमाडौं महानगरको मेयरमा सुरुवातदेखि नै...

  • एमालेले आत्मसमीक्षा गरे वाम आन्दोलनको हित : नारायणकाजी श्रेष्ठ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेले संघीय संसदको जारी ९ महिने अवरोध अन्त्य गरेर राम्रो गरेको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत उनले संसदको अवरोध अन्त्य गर्ने एमाले कदमको स्वागत गर्नुभएको छ । ‘अन्ततः एमालेले लामो निरर्थक संसद अवरोध अन्त्य गर्‍यो । राष्ट्र, लोकतन्त्र र स...

  • विराटनगर १३ मा राप्रपाको जित

    विराटनगर । विराटनगर महानगरपालिकाको वडा नम्बर १३ मा राप्रपाले जितेको छ । राप्रपाका सूर्यलाल यादवले ६ सय २८ मत प्राप्त गर्दै विजयी भएको हो । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका आमोदकुमार झाले ५६९ मत ल्याए । उक्त वडामा एमालेका उम्मेदवार किशोरकुमार पोखरेलले ५५८ तथा राजपाका झरिलाल महतोले ३८८ मत ल्याएका छन् । यसअघि उक्त व...

  • जसपालाई हराउँदै हनुमाननगर कंकालिनीमा सिके राउतको पार्टी विजयी

    सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा सिके राउतको जनमत पार्टीले जितेको छ । यहाँ मेयर पदमा जनमतका उम्मेदवार वीरेन्द्र माझी निर्वाचित भएका छन् । माझी ६ हजार ४०७ मत ल्याएर विजयी बन्दा जसपाका शैलेश साह पराजित बनेका हुन् । साहले ६ हजार २४६ मत प्राप्त गरे । हनुमानगर कंकालिनीको जितसँगै जनमत पार्टीले जितको...