दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे सत्तारुढ पाँच दलको साझा धारणा बन्ने बताउनुभएको छ । गृह जिल्ला तनहुँको दमौलीमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले सत्तारुढ गठबन्धनमा एमसीसीबारे साझा धारणा बनाउन कार्यदल...
राजनिति
-
-
प्रदेश २ मा देउवाविरुद्ध विमलेन्द्र निधि–शेखर कोइराला
प्रदेश नेतृत्वमा आफ्नो पक्षलाई जिताउन देउवा र कोइराला पक्षका केन्द्रीय नेता जनकपुरमा, बुधबार मतदान काठमाडौं, जनकपुर । कांग्रेस महाधिवेशनमा दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवा र विमलेन्द्र निधिबीच देखिएको निकटता प्रदेश २ मा संकटमा परेको छ । प्रदेश नेतृत्वका लागि बुधबार हुने निर्वाचनमा देउवा र निधि समूहबीच प्रतिस्पर...
-
एमाले अध्यक्ष ओलीलाई कपिलवस्तुमा कांग्रेस सांसदले अभिनन्दन गर्ने
काठमाडौँ । कपिलवस्तुबाट निर्वाचित नेपाली कांग्रेसका युवा सांसद अभिषेकप्रताप शाहले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अभिनन्दन गर्ने घोषणा गर्नुभएको छ। आफ्नो पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न भोलि ६ गते कपिलवस्तु आउन लागेका प्रतिपक्षी दलका नेता ओलीलाई शाहले स्वागत तथा अभिनन्दन गर्ने हुनुभ...
-
माओवादी वागमती प्रदेशको निर्वाचन प्रक्रिया सुरु, ६ बजे मतदान
काठमाडौँ । नेकपा माओवादी केन्द्र वागमती प्रदेशको पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । माओवादी केन्द्र निर्वाचन आयोगका अनुसार सोमबार साढे ३ बजेबाट निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचन आयोगले आजै साँझ ५ः५५ बजे मतदानका लागि समय निर्धारण गरेको छ । त्यसअघि मतदाता नामावली प्रकाशन, दावी विरोध,उम्मेदवारक...
-
राष्ट्रिय मान्यता प्राप्त दलबाहेक अन्यलाई निर्वाचन चिन्ह दिन सकिँदैन : प्रमुख आयुक्त
काठमाडौँ । स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलबाहेक अन्यले पनि आफ्नो दलको चुनाव चिह्न प्रयोग गर्न पाउने व्यवस्थाको लागि सहजीकरण गरिदिन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई ज्ञापनपत्रमार्फत् ध्यानाकर्षण गराइएको छ। ज्ञापनपत्रमा हस्ताक्षर गर्नेमा नेपाल विवेकशील पार्टीकी उपाध्यक्ष अजीता राई, उन...
-
पूर्वसांसद इच्छाराज तामाङतर्फका वकिलले थाले बहस
काठमाडौँ । सिभिल ग्रुप अन्तर्गतको सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभमार्फत ठगेको आरोपमा थुनामा रहेका पूर्वसांसद इच्छाराज तामाङतर्फका कानुन व्यवसायीले अदालतमा बहस शुरु गरेका छन् । इच्छाराज तर्फका कानुन व्यवसायीहरुले जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस शुरु गरेका हुन् । न्यायाधीश राजकुमार कोइरालाको इजलासमा जाहेरवाला र...
-
केपी ओली गफाडी नम्बर वान : नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी ओलीले अहिले बहुमत ल्याउँछु भनेर कुर्लिरहेपनि त्यसको कुनै अर्थ नरहेको बताउनुभएको छ । सोमबार समाजवादी प्रेस संगठनको आयोजनामा भएका कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले संविधान मिचेर संसद विघटन गरेकाले अहिलेको संसदलाई पनि काम नलाग्ने बना...
-
गठबन्धन तोड्न कांग्रेसलाई एकलौटी सरकार चलाउन दिने एमालेको प्रस्ताव छ : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धन तोड्ने एमालेले कांग्रेसलाई विभिन्न प्रस्ताव गरेको बताउनुभएको छ । समाजवादी प्रेस संगठनले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमालेले अहिलेको गठबन्धन तोडे कांग्रेसको नेतृत्वमा एकलौटी सरकार चलाउन दिने प्रस्ताव गरेको बत...
-
त्रिविका समस्या समाधान गर्नुपर्ने महशुस गरेको छु : शिक्षामन्त्री पौडेल
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताउनुभएको छ । सोमवार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहमा बाल्दै मन्त्री पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताउनुभएको छ । उहाँले दिक्षित विद्यार्थीहरुले आफ...
-
प्रतिगमनकारी शक्तिलाई निस्तेज नपार्दासम्म गठबन्धन कायम राख्नुपर्छ : बाबुराम भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रतिगमनकारी शक्तिलाई परास्त गर्नका लागि चुनावसम्म गठबन्धनलाई निरन्तर रुपमा लैजानु पर्ने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी)को भ्रातृ संगठन समाजवादी प्रेस संगठन नेपालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिग...






















