मोरङ । प्रदेश १ नेकपा एमालेका सांसद हिक्मत कार्कीले मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई आफ्नो पार्टीले विश्वासको मत दिन नसक्ने बताएका छन् । बुधबार प्रदेशसभामा मुख्यमन्त्री राईको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सत्ता गठबन्धन पार्टी फुटाउने, कार्यकर्ताको मन फुटाउने मात्रै नभएर जन अपेक्षाको सरकार नभएकाले सरकारलाई विश्वासको...
राजनिति
-
-
‘प्रधानन्यायाधीशलाई सोध्नुस्, घुस खानुभएको छ कि छैन ?’: शम्भु थापा
काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्गा गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरमा गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले भ्रष्टाचारको प्रमाणसहित महाअभियोग दर्ता गर्न भन्नुभए...
-
राईको पक्षमा मतदान गर्न कोइरालाको आग्रह
मोरङ । प्रदेश १ नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले केन्द्रदेखि प्रदेशसम्म पाँच दलीय गठबन्धन संविधानको रक्षाका निम्ती बनेको दावी गर्नुभएको छ । बुधबार प्रदेशसभा बैठकमा बोल्दै कोइरालाले संविधानमा व्यवस्था नै नभएको अधिकार प्रयोग गरेर केपी शर्मा ओलीले दुई–दुई पटक संसद विघटन गरेकाले प्रतिगमनको विरुद्धमा गठबन...
-
राईलाई विश्वासको मत नदिन एमालेको ह्वीप
मोरङ । प्रदेश १ को प्रदेशसभा बैठक सुरू भएको छ । यही बैठकमा आज मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी छ । बैठक सुरू हुनुअघि प्रमुख प्रतिपक्षी एमालेले राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सर्वदलीय दलको बैठक बसेर एमालेले राईलाई विश्वासको मत नदिन र विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । रातोपाटीबाट...
-
एमाले महाधिवेशन उद्घाटनमा सात स्थानबाट जुलुस
चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औं महाधिवेशनको उद्घाटनअघि ७ स्थानबाट जुलुस निकालिने भएको छ । विभिन्न जिल्लाबाट आउने सहभागीलाई व्यवस्थित गर्न फरक–फरक ठाउँबाट जुलुस गर्न लागिएको हो । एमालेले उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता गराउने जनाउँदै आएको छ । चितवन जिल्लाबाट मात्रै एक लाखभन्दा बढी सहभागी हु...
-
जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन बारको अल्टिमेटम
काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम दिएको छ । बुधबार बारको कार्यालय परिसरमा बोल्दै अध्यक्ष चण्डेश्वर श्रेष्ठले मंसिर ३ गतेभित्र राजीनामा नदिए देशभरका उच्च अदालतमा विरोध प्रदर्शन गर्ने चेतावनी समेत दिनुभएको छ । उहाँले प्रधानन्यायाधीश जबाराको राजी...
-
प्रकाशमानलाई काठमाडौं बाहिरका मान्छेले चिन्दैनन् : कोइराला
काठमाडौँ । कांग्रेस महामन्त्री शशांक कोइरालाले आसन्न महाधिवेशनमा सभापतिमा देउवालाई पराजित गर्न नेता कृष्णप्रसाद सिटौलासहित संस्थापनइत्तर समूहको एकल उम्मेदवारी हुनुपर्ने बताउनुभएको छ । ‘रामचन्द्रजी त एकचोटि लडिसक्नुभएको छ । अब सिटौलाजीलाई पनि हाम्रो टिममै तान्नुपर्यो । किनभने सिटौलाजीसँग पनि धेरै मान्छेहरु छन...
-
सर्वोच्चको विवाद केही दिनभित्रै समाधान हुने विश्वास छ : प्रचण्ड
जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक(दुई दिनभित्रै अदालतमा देखिएको विवाद समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ । अदालतमा देखापरेका समस्याबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै दाहालले यो समस्याको छिटोभन्दा छिटो समाधान होस् भन्ने अपेक्षा राखेको बताउनुभयो । महोत्तरीको रामगोपालपुर नगर...
-
जनगणनामा समावेश नहुने कायत समुदायको घोषणा
गलकोट । पहिचानविहीन रहेका बागलुङका कायत समुदायले जनगणनामा समावेश नहुने घोषणा गरेका छन्। राज्यले पहिचान नदिएर बेवास्ता गरेको भन्दै जनगणना २०७८ मा समावेश नहुने कायत समुदायले निर्णय गरेको छ। कायत समुदाय पहिचानविहीन बन्दा सबै सेवासुविधाबाट वञ्चित हुनु परेको उनीहरुले गुनासो छ। जातीय आधारमा जनजाति र दलितलगायतको पहिचानका आ...
-
सर्वोच्चमा अदालतमा तोकियो मुद्दामा पेसी, प्रधानन्यायाधीशले तोकेनन् आफूलाई इजलास
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्।प्रधानन्यायाधीश राणाले नौ इजलासमा पेसी तोकेका छन्। उनले आफ्ना लागि कुनै पनि इजालास तोकेका छैनन्। ती पेसीमध्ये सात संयुक्त र दुई एकल इजलास रहेको छ। इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको...






















