• दाङमा एकैदिन १ सय १७ टिपर नियन्त्रणमा

    दाङ । प्रहरी प्रशासनले मंगलबार एकैदिन दाङ जिल्लाका विभिन्न स्थानबाट एक सय १७ वटा टिपर नियन्त्रणमा लियो। प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सामाजिक सञ्जालमै जानकारी दिनुभयो। दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले मंगलबार मात्रै टिपर कारबाहीबाट एक लाख ४० हजार राजश्व संकलन भएको बताउनुभयो। समातिएकामध्ये थ...

  • सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा बढायो

    काठमाडौं । सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो । यातायात व्यवस्था विभागले बनाएको कार्यदलले बनाएको प्रतिवेदनअनुसार गत असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री...

  • उपत्यकामा थपिएको निषेधाज्ञा आजदेखि लागू

    काठमाडौं । काठमाडौँ उपत्यकामा एक साताका लागि थप गरिएको निषेधाज्ञा आजदेखि लागू भएको छ । आदेशानुसार यसअघि यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइनेछ । आज बिहान १ बजेदेखि लागू गरिएको निषेधाज्ञा यही ३१ गते राति १२ बजेसम्म कायम रहने छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालि...

  • कैलालीमा भोलिदेखि जोर-बिजोर प्रणालीबाट सार्वजनिक सवारी साधन चल्ने

    धनगढी । कैलालीमा जोर-बिजोर प्रणालीमा सार्वजनिक सवारी साधन चलाउन पाइने भएको छ । मंगलबार कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिशका आधारमा सार्वजनिक सवारी साधन जोर-बिजोर प्रणालीमा चलाउन पाइने आदेश गरेका हुन् । जारी आदेशअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाए...

  • उपत्यकामा भोलिदेखि २५ सिट माथिका बस चल्ने

    काठमाडौं । जारी निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि काठमाडौं उपत्यमा २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय भएको छ । सोमबार काठमाडौ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यो निर्णय गरेको हो । जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद...

  • म्याग्दीमा लकडाउन असार २३ गतेसम्म थपियो

    बेनी । म्याग्दीमा निषेधाज्ञा (लकडाउन ) आगामी असार २३ गतेसम्म थपिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा भर्चुअल माध्यमबाट बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सोमबार राति १२ बजेदेखी लागु हुने गरी आगामी २३ गते सम्म लकडाउन थप्ने निर्णय गरेको हो । जारी लकडाउन सोमबार राति ...

  • सार्वजनिक यातायात सञ्चालन गर्न माग राख्दै व्यवसायीले बुझायो ज्ञापनपत्र

    काठमाडौं । सार्वजनिक यातायात सञ्चालन गर्न माग गर्दै यातायात व्यवसायीहरुले सरकारसमक्ष ज्ञापन पत्र बुझाएका छन् । सोमबार सुन्दर यातायात प्रालिका अध्यक्ष भेष बहादुर थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै सार्वजनिक यातायात सञ्चालन गर्न सहजीकरण गर्न माग गर्नुभयो । ल...

  • म्याग्दीमा बाढी -पहिरोको बितण्डा ः एक घर विस्थापित, २२ घर उच्च जोखिममा

    बेनी । म्याग्दीमा अविरल रुपमा परेको भारी बर्षाका कारण आएको बाढी ,पहिरो र नदी कटानका कारण ठुलो क्षती भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मंगलबार मात्र दुई घर विस्थापित भएका छन् भने पहिरोको उच्च जोखिममा रहेका २२ घरका ८७ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । यसैगरी बेनी नगरपालिका वडा नम्ब ९ ग...

  • बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा १९ गतेसम्म बन्द हुने

    बेनी । बिस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्निति र बिस्तारको काम गर्न बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा बन्द हुने समय दुई दिन थपिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सोमबार बसेको बैठकले चैत १९ गतेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङकी प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको...

  • ट्याक्सी चालकलाई एक युवाद्वारा नगद सहयोग

    काठमाडौं । काठमाडौं विश्वविद्यालयमा अध्ययनरत एक युवाले आम हड्ताल पीडित ट्याक्सी चालकलाई सहयोग गरेका छन् । ट्याक्सी चलाएर जीवन धान्दै आएका कुम्भनारायण श्रेष्ठको प्रदेश ३ औं ०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सी बिहीबार जलेको थियो, आमहड्तालका दौरान प्रदर्शनकारीहरुले गोंगबुमा उक्त ट्याक्सी जलाइदिएका थिए । श्रेष्ठलाई बिहीबारै ...