• म्याग्दीका १५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ ,३० जनाको रिपोर्ट आउन बाँकी

    म्याग्दी,बुधबार असार ०३ गते । म्याग्दीबाट स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा पठाइएकामध्ये १५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट आएका समेत गरि बेनीको क्वारेनटाइनमा बसेकाहरुमध्ये थप १५ जनाको स्वाब पीसीआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो । जेठ २५ गते पीसीआ...

  • कांग्रेस म्याग्दीद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    म्याग्दी,मंगलबार असार ०२ गते ।नेपाली कांग्रेस ,म्याग्दीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । जिल्ला सभापति खम बहादुर गर्बुजा ‘खम्बिर’ले प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाउनुभएको हो । उक्त ज्ञापनपत्रमा विदेशबाट घर फर्कन चाहने नेपालीलाई यथाशीघ्र सरल र सुल...

  • नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं,मंगलबार असार ०२ गते । नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार ३८० जना थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६हजार ५ सय ९१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभएको हो । अहिलेसम्म १ हजार १ सय ५८ जन...

  • थप १८ जनामा कोरोना पुष्टि,गण्डकीमा संक्रमितको संख्या २२३ पुग्यो

    पोखरा,मंगलबार असार ०२ गते । बागलुङ्ग सहित पाँच जिल्लामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार प्रदेशका विभिन्न ५ जिल्लाका १८ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान विज्ञप्ति प्रकाशित गरी सोको पुष्टि गरेको हो । बागलुङका १ जना पुरुष, स्याङ्जाका ४ जना पुरुष , नवलपरासी ...

  • दुर्लुङ पहिरोमा ज्यान गुमाउनेहरुको सामूहिक अन्त्येष्टि

    पर्वत ,मंगलबार असार ०२ गते । पर्वत कुश्मा नगरपालिका वडा नम्बर–३, दुर्लुङ ढकालबारीमा शनिबार रातिको पहिरोमा परेर ज्यान गुमाएका ८ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । तस्बिर : सामाजिक सञ्जाल उनीहरुमध्ये ६ जनाको मोदीवेणीमा र अन्य दुई जनाको छिमेकी जिल्ला बागलुङको जैमिनीघाटमा अन्त्येष्टि गरिएको हो । पर्वतको मोदीवेणीम...

  • थप ४५१ जनामा कोरोना पुष्टि, नेपालमा कूल संक्रमितको संख्या ६२११ पुग्यो

    काठमाडौं,सोमबार असार ०१ गते । नेपालमा थप ४५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३५ महिलासहित ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । जसमा ३५ महिला र ४१६ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरो...

  • घुम्टे साँस्कृतिक तथा प्रकृतिक संरक्षण मञ्चको बैठक सम्पन्न

    सुरेश छन्त्यालगलकोट,सोमबार असार ०१ गते ।विश्वव्यापी माहामारी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को कहर संगै सामाजिक दुरी कायम गर्दै घुम्टे साँस्कृतिक तथा प्रकृतिक संरक्षण मञ्च गलकोट नगरपालिका १० पाण्डबखानीको बैठक सम्पन्न भएको छ । क्लबका अध्यक्ष प्रकाश पुनको अध्यक्षतामा बसेको बैठकले विश्व व्यापी रुपमा फैलिएको ...

  • च्युरिबोटमा गोरेटो बाटो निर्माण (तस्बिर )

    बेनी ,सोमबार असार ०१ गते ।म्याग्दीको मालिका गाउँपालिका–४ ,च्युरिबोटमा गोरेटो बाटो निर्माण गरिएको छ । गाउँपालिकाबाट विनियोजन भएको तीन लाख रुपैयाँ र स्थानीयको जनश्रमदानमा गोरेटो बाटो निर्माण गरिएको चमरुङ्ग च्युरिबोट गोरेटो बाटो निर्माण उपभोक्ता समितिका सचिव गोपाल पुन मगरले बताउनुभयो । चमरुङ्गदेखी गाउँ जान दुई सय ...

  • नेपालमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं ,आइतबार जेठ ३२ गते । नेपालमा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा थपिएका क्रमितमा ३७५ पुरुष र ५० जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या ५ हजार ७६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा ...

  • पर्वतको दुर्लुङमा पहिरो : ५ जनाको शब फेला , ४ जना अझै बेपत्ता

    पर्वत, आइतबार जेष्ठ ३२ गते । पर्वतको कुस्मा नगरपापिलका वडा नं ३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार राती परेको भीषण वर्षासँगै बस्ती माथिवाट आएको पहिरोले पुरिएका थप दुई जनाको शब फेला परेको छ । पहिरोले पुरिएका दिपा थापा र कमला विकको शब भेटिएको हो ।पहिरोमा परि हराईरहेका थप चार जनाको खोजी कार्य भैरहेको प्रहरीले जनाए...