• लिपुलेकमा सडक विस्तारको काम रोक्न जनमोर्चाको माग

    काठमाडौं । राष्ट्रिय जनमोर्चाले लिपुलेक क्षेत्रमा भारतले सडक विस्तारको काम जारी राखेको भन्दै विरोध जनाएको छ । नेपाल सरकारलाई तुरुन्तै भारतसँग यो विषयमा कुराकानी गर्न तथा निर्माण कार्य रोक्न जनमोर्चाले माग गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गर्दै मोदीको यो अभिव्यक्तिप्रति गम्भीर ध्यानाक...

  • प्रधानमन्त्री देउवा पनि आइसोलेसनमा

    काठमाडौं । कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुमा संक्रमण पुष्टि भएपछि देउवा कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको हो । त्यसैले प्रधानमन्त्री देउवा शनिबारदेखि नै आइसोलेसनमा बसेको प्रधानमन्त्रीको सचिवाल...

  • यति र ओम्नीपछि आसेपासे पूँजीवादको कुरूप अनुहार बतास : भट्टराई

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले यति र ओम्नीपछि आसेपासे पूजीवादको कुरूप अनुहारका रूपमा बतास देखा परेको बताउनुभएको छ । नारायणहिटी दरबार संग्रहालयभित्र बतासले रोयल बगैंचा रेष्टुरेन्ट बनाएपछि विवादित भइरहेको छ। उक्त संरचना केही दिन अगाडि मात्रै भत्काइएको थियो।यसअघि सरकारी ...

  • कोरोना संक्रमणको अवस्था हेरेर आवश्यक परे शैक्षिक संस्था बन्द गर्नुपर्छ : महर

    काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएकोले आवश्यकता हेरेर शैक्षिक संस्था केही समयका लागि बन्द गर्नुपर्ने बताउनुभएको छ । नेविसंघका पूर्वअध्यक्षसमेत रहनुभएका महरले बालबालिकालाई कोरोनाबाट बचाउन १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने प्रस्ताव अगाडि सार्नुभएको हो। ...

  • संसदको गतिरोध छिट्टै अन्त्य हुन्छ, जनताको विश्वासलाई धोका दिन्न : सभामुख सापकोटा

    सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले पुनस्थापित सदनबाट नै राजनीतिक समस्याको सामाधन निस्कने बताउनुभयो।उहाँले जनताले दिएको विश्वासलाई धोका नदिने पनि बताउनुभयो । तपाईँहरूको मतले आज म सभामुखको जिम्मेवारीमा छु। राज्यका ती...

  • पाकिस्तानमा हिउँमा रमाउन गएका २२ जनाको मृत्यु, सयौँ अलपत्र

    एजेन्सी । उत्तरी पाकिस्तानको पञ्जाब प्रान्तमा ठूलो हिमपात हुँदा सवारीसाधनभित्र फसेका परेका कम्तीमा २२ जनाको मृत्यु भएको छ। मरीमा हिमपात हेर्न निस्किएका पर्यटकहरू चढेका झन्डै १,००० वटा सवारीसाधन पहाडी भेगमा अलपत्र परेका हुन्। स्थानीय आकस्मिक उद्धार सेवा ११२२ का अनुसार मृत्यु हुनेमा १० पुरुष, दुई महिला र १० बालबालिका ...

  • देशभर सुकुम्बासीको लगत संकलन

    काठमाडौं । राष्ट्रिय भूमि आयोगले १८ माघदेखि देशभर सुकुम्बासीको लगत संकलन गर्ने भएको छ । आयोगले आज सार्वजनिक सूचना प्रकाशित गरी झापादेखि कञ्चनपुरसम्म २७ जिल्लाका विभिन्न स्थानीय तहमा लगत संकलक खटाएर तथ्यांक संकलन गर्ने भएको हो । विभिन्न स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आ...

  • गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा रेग्मी

    बेनी । म्याग्दीको धार्मिक संस्था गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा माधवप्रसाद रेग्मी चयन हुनुभएको छ । जिल्लाको बेनी नगरपालिका–९,स्थित गलेश्वरमा रहको क्षेत्र विकास कोषको शनिबार सम्पन्न ७ औं विशेष अधिवेशन तथा १६ औं कार्यकारी सभाले कोषको अध्यक्षमा सर्वसम्मत रुपमा रेग्मीलाई चयन गरेको हो । रेग्मी यस अघि कोषको सदस...

  • म्याग्दी सहकारीको १४औं वार्षिक साधारणसभा सम्पन्न (तस्बिरहरु)

    काठमाडौं ।काठमाडौंको गोंगबुचोक स्थित म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाको सहकारीकी वरिष्ठ सल्लाहकार डा.ज्योती शेरचन र जेष्ठ शेयर सदस्य ७४ बर्षिय इन्द्रबहादुर अधिकारीले संयुक्त रुपमा दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा सहकारी अभियन्ता तथ...

  • थप ९४४ जनामा कोरोना संक्रमण

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २ सय ६४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्यु भने भएको छैन । यस्तै पछिल्लो २४ घण्टामा २ सय ९७ जना निक...