• प्रारम्भिक मत परिणामः ओली १९००, रावल १९६

    काठमाडौँ । नेकपा एमालेको प्रारम्भिक मतपरिणाम आउँन सुरु भएको छ । अहिलेसम्मको मत परिणाम अनुसार ओलीलाई १९०० सय मत आउँदा रावललाई १९६ मत आएको छ । निर्वाचन आयोगको अनुसार प्रारम्भिक चरणमा अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले १९०० सय मत ल्याउँदा भीम रावलले १९६ मत पाएका छन् । चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदा...

  • कतार सरकारद्वारा ५० वटा भेन्टिलेटर सहयोग

    काठमाडौँ । कतार सरकारले कोरोना महामारीसँग जुध्न नेपाल सरकारलाई ५० वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । कतारका आमिर शेख तामिम विन हमाद अल थानीले कतार फण्ड फर डेभलपमेन्टमार्फत भेन्टिलेटर पठाइएको हो । काठमाडौंस्थित कतारी दूतावासका कन्सुलर नासर विन घानिम अल–घानिम अल–मादिदले स्वास्थ्य मन्त्रालयका सहसचिव...

  • जीवनरक्षा कोषबाट व्यावसायी नै लाभान्वित भएनन्ः मुख्यमन्त्री

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले व्यावसाय जीवनरक्षा कोषबाट व्यावसायी नै लाभान्वित हुन नसकेकोमा खिन्नता प्रकट गर्नुभएकोे छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशको दोश्रो अधिवेशन तथा पाचौं साधारणसभाको पोखरामा मंगलबार उद्घाटन गर्दै पोखरेलले कोभिड–१९ बाट थलिएको उद्योग–व्यावसा...

  • निर्वाचनमा बहुमत ल्याएर न्यायालयको समस्या समाधान गर्छौँ : तामाङ

    काठमाडौँ । नेकपा एमालेका केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आफ्नो पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याएर न्यायालयमा देखिएका सबै खालको विकृति अन्त्य गर्ने बताउनुभएको छ । मंगलबार चितवनको सौराहा सञ्चारकर्मीसँग कुरा गर्दै कार्यालय सचिव तामाङले आगामी निर्वाचनमा बहुमत ल्याएर न्याय क्षेत्रमा देखिएको समस्या समाधान ...

  • रौतहटमा विद्युत चोरी गरेको आरोपमा ७ पक्राउ

    रौतहट । रौतहटको कटहरिया र देबाही गोनाही नगरपालिकामा हुकिङ गरेर विद्युत चोरी गरेको आरोपमा ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मौलापुर वितरण केन्द्रको चुहावट नियन्त्रण टोली , इलाका प्रहरी कार्यालय गरुडा, सशस्त्र बेस क्याम्प देबाही र सशस्त्र बेस दुधियभारको संयुक्त टोलीले हुकिङ गरी विद्युत चोरी गरिरहेको अवस्थामा ७ ज...

  • निर्वाचित पदाधिकारी र सदस्यहरूको शपथग्रहण चितवनमा नै गर्ने तयारी

    चितवन । नेकपा एमालेले १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण चितवनमा नै गर्ने तयारी गरेको छ । शपथग्रहण कार्यक्रम मंगलबार २ बजेलाई गर्ने तयारी गरे पनि मत परिणाम आइनसकेका कारण केही ढिलाइ हुने एमाले नेता आनन्दप्रसाद पोखरेलले जानकारी दिनुभयो । नेतृत्व चयनका लागि भएको मतदानको मतगणना यतिबेला जारी रहे...

  • एमाले महाधिवेशन : मतगणना सुरू

    काठमाडौँ । नेकपा (एमाले)को १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सुरू भएको छ । केहीबेर अघिदेखि भएको मतदानको परिणाम दुई घन्टामा आउने बताइएको छ । दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ ।अध्यक्षमा केपी शर्मा ओली र ...

  • राजनीतिलाई ‘मेवा’ खाने बाटो बनाउँदा लोकतन्त्र धराशायी बन्यो : सिंह

    काठमाडौँ । कांग्रेस नेता प्रकाशमान सिंहले राजनीतिक दलका नेताहरूले राजनीतिलाई 'मेवा' खाने बाटोको रुपमा बुझ्दा लोकतन्त्र धराशायी बनेको बताउनुभएको छ । ‘राजनीति भनेको सेवाको क्षेत्र हो । तर, अहिले नेतृत्वले मेवा खाने क्षेत्रको रुपमा लिएको पाइन्छ । नेताहरुले नै राजनीततिक धर्म छाडेकाले समस्या आएको हो,’ पार्टीको १४ औँ महाध...

  • सिन्धुलीको एक गोदाममा भीषण आगलागी

    काठमाडौँ । सिन्धुलीको एक गोदाममा भीषण आगलागी भएको छ। मंगलबार बिहान १० बजेदेखि कमलामाई नगरपालिका–६ रातमाटास्थित गोदाममा भीषण आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोज लामाले जानकारी दिनुभयो। आगलागी कसरी सुरू भएको हो भन्ने खुलिनसकेको उहाँले बताउनुभयो । अहिले दुइटा दमकलले आगलागी नियन्त्रणम...

  • गाउँपालिकाद्धारा बेगखोला जीप दुर्घटनाका घाइतेलाई उपचार र मृतकका परिवारलाई किरिया खर्च दिने

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले जीप दुर्घटनाका घाइतेलाई उपचार र मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराउने भएको छ । रघुगंगा गाउँपालिका–१ बेगमा सोमबार साँझ जीप दुर्घटना हुँदा वडा सदस्य सहित चार जनाको मृत्यु र चार जना घाइते भएका थिए । प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले घाइतेलाई जनही एक लाख रुपैयाँका दरले उपचा...