सेते तिलीजा पुनशिख, मंगलबार वैशाख २३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको मटेखर्कदेखि उपल्लो गाउँ क्षेत्रमा खानेपानी आयोजना मर्मत गरिएको छ । गाउँपालिकाले बिनियोजन गरेको ३ लाख र स्थानीयबासीको ३० हजार रुपैयाँ बराबरको श्रमदानमा एक हजार ३६ मिटर ४० एमएमको पाइप जडान गरेर आयोजना मर्मत गरिएको हो । खानेपानी आयो...
अन्नपूर्ण गाउँपालिका
-
-
म्याग्दीमा थप एक जनामा डेङ्गु संक्रमण ,संक्रमितको संख्या ५ पुग्यो
म्याग्दी,सोमबार बैशाख २२ गते । म्याग्दीमा आइतबार एक जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । जिल्लाको बेनी नगरपालिकाका–५ पुलाचौर ,भिरमुनिबाट बेनी अस्पतालमा उपचारका लागि आएकी विरामीमा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका मेडिकल रेकर्डर सुपरभाइजर तथा सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । file photo ती विरामीमा एक्...
-
अन्नपुर्णको तल्लो शिख देखि घिर्वाङ जोड्ने सडक निर्माण
सेते तिलीजा पुनशिख,शनिबार वैशाख २० गते । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ शिखमा लकडाउन(बन्दाबन्दी)कै बीचमा सडक निर्माण भएको छ । शिखको तल्लो गाउँदेखि घिर्वाङ जोड्ने सडक निर्माण भएको हो । वैशाख पहिलो हप्ता सुरु भएको सडक निर्माण कार्य यसै हप्ता सम्पन्न भएको छ । स्थानीय स्तरमा उपलब्ध उपकरण (डोजर र मजदुरं)परिचालन गरेर सडक न...
-
अन्नपूर्णले क्वारेन्टाइन थप विस्तार गर्ने ,गाउँपालिका भित्रने नाकामा कडाई
म्याग्दी ,आइतबार वैशाख १४ गते । जिल्लाको अन्नपुर्ण गाउँपालिकाले क्वारेन्टाइन बढाउने भएको छ । गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनको अध्यक्षतामा शनिबार बसेको कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । गाउँपालिकाको केन्द्र पोखरेबगरमा बसेको कार्यपालिकाको बैठकले वडा नं. २ स्थित भुरुङ्ग तातोपानीको सर्वोदय मा...
-
जन्मदिनमा राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग
बेनी ,शनिबार बैशाख १३ गते ।जन्मोत्सवमा हुने फजुल खर्च कटाएर यहाँका एक व्यक्तीले राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका–७ निवासी युवा व्यवसायी सुविन श्रेष्ठले शनिबार परेको आफ्नो जन्मदिनको अवसरमा बैज्ञानिक डा. महाविर पुन अध्यक्ष रहेको सो आविस्कार केन्द्रलाई २५ हजार रुपैयाँ सहय...
-
मुख्यमन्त्रीको निर्देशनको अवज्ञा गरेर काठमाण्डौंबाट यात्रु ल्याउन पहल गर्दै सांसदहरु,समन्वय नगरेको स्थानीय तहको गुनासो
बेनी ,विहिबार बैशाख ११ गते ।कोरोना भाइरस (कोभिड–१९)को कारण विश्व नै उच्च जोखिममा रहेको समयमा काठमाण्डौंबाट विद्यार्थी तथा मजदुर ल्याउने सांसद तथा नेताहरुको पहलप्रति म्याग्दीका स्थानीय तहहरुले गुनासो गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको ...
-
घोडेपानी घुम्न गएका दुई जना चिनिया पर्यटकलाई उद्धार गरेर क्वारेन्टाइनमा
म्याग्दी ,शनिबार वैशाख ०६ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोराना भाइरस (कोभिड–१९)कोरोना रोकथामका लागि गरिएको लकडाउनको समयमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा घुम्न आएका दुई जना चिनीयाको उद्धार गरिएको छ । घोडेपानी पुगेका एक पुरुष र एक जना महिलालाई घोडेपानी पर्यटक प्रहरी चौकीका प्रहरीले उ...
-
शिख्तानी समाज पोखराद्वारा शिखका विपन्न परिवारलाई राहत वितरण
सेते तिलिजा पुनशिख म्याग्दी, शुक्रबार बैशाख ५ गते । शिख्तानी समाज पोखराले लकडाउनको कारणले मर्कामा परेका शिखका विपन्न परिवारलाई राहत बितरण गरेको छ । अन्नपूर्ण गाउँपालिका वडा नं ५ शिख अन्तर्गत साविक शिख गाविस वडा नं १-५ का विपन्न परिवारलाई समाजका अध्यक्ष क्या बल बहादुर तिलिजाको संयोजकत्वमा संकलित आर्थिक सहयोगबाट सो र...
-
अन्नपुर्ण गाउँपालिकाद्धारा विपन्न परिवारलाई राहत वितरण
बेनी ,बुधबार बैशाख ०३ गते ।म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले विपन्न परिवारलाई राहत वितरण सुरु गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)को राकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित गाउँपालिकाका सबै वडा भित्रका विपन्न परिवारलाई गाउँपालिकाले बुधबारदेखी राहत वितरण सुरु गरेको हो...
-
मध्यरातमा परेको भिषण असिनापानी र बाढीले ठुलो क्षती (तस्बिर सहित )
म्याग्दी ,मंगलबार बैशाख ०२ गते । मध्यरातमा परेको भिषण असिना पानीले म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती, ३ वडा पिप्ले र ४ वडा दग्नाम क्षेत्रमा ठुलो क्षति पु¥याएको छ । करिब १ फिट सम्म परेको असिनाले गौँ, जौँ, मकै, सिमी लगायतका खाद्यबाली संगै तरकारी खेतीमा समेत ठुलो क्षति पु¥याएको हो । असिना पानीसंगै आएको बाढ...
- « Previous Page
- 1
- …
- 26
- 27
- 28
- 29
- 30
- …
- 39
- Next Page »






















