म्याग्दी । नेपाली कांग्रेसले जिल्लाको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा चुनावी सभा सम्पन्न गरेको छ । मंगलबार लेक गाउँ र नारच्याङमा गरि दुई ठाउँमा एकै दिन चुनावी सभा सम्पन्न गरेको हो । उक्त चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस म्याग्दीका सभापती खमबहादुर गर्बुजा खम्बीरले अहिलेको स्थानीय तह निर्वाचनमा नेपाली ...
स्थानीय
-
-
नेतामा कांग्रेसको चुनावी सभा
बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ५ नेतामा नेपाली कांग्रेसले चुनावी प्रचारप्रसार तथा आमसभा कार्यक्रम गरेको छ । गाउँपालिका अध्यक्षका उम्मेद्धार विरेन्द्र बुढाथोकीले गाउँपालिकाकाे विकास गर्न ,सुशासन तथा समृद्ध गाउँपालिका निर्माणकाे लागि आफुले उम्मेद्वारी दिएको बताउनुभयो । जनताको समस्या ,आवश्यकता बुझेर काम गर्न...
-
दिच्याममा कांग्रेसको चुनावी कार्यक्रम
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दिच्याममा चुनावी कार्यक्रम गरेको छ । मंगबार आयोजित चुनावी कार्यक्रममा कांग्रेसका उम्मेद्धारहरुले आफ्ना भावी योजनाहरुका बारेमा मतदातालाई बुझाउँदै मत दिन आह्वान गरे । निवर्तमान अध्यक्ष समेत रहनुभएका गाउँपालिका अध्यक्षका उम्मेद्वार श्रीप्रसाद रोका मगरले सबैको सहयोगमा प...
-
क्यान म्याग्दीद्धारा बालगृहलाई एक थान कम्प्युटर सहयोग
बेनी । कम्प्युटर एसोसिएसन अफ नेपाल म्याग्दी शाखाले बेनी स्थित बालगृहलाई कम्प्युटर सहयोग गरेको छ । क्यानले सोमबार राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा एक कार्यक्रमका विच बालगृहलाई ४५ हजार रुपैयाँ मुल्य बराबरको एक थान कम्प्युटर सहयोग गरेको हो । उक्त कम्प्युटर क्यान म्याग्दीका अध्यक्ष बामदेव रिजालले बाल संग...
-
दानामा कांग्रेसको चुनावी सभा
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रबाट उम्मेदवार बनेका उम्मेदवारहरु प्रचारप्रसारको साथमा आफ्नो योजना र प्रतिबद्धतालाई लिएर जनता माझ जाने कार्यक्रमलाई तिब्रता दिएका छन् ।सोमबार पालिकाको वडा नं. ३ दानामा चुनावी सभा सम्पन्न गरेको छ । नेपाली काँग्रेसबाट अन्नपूर्ण गाउँपालिकाको अध्यक्षक...
-
पौडेलद्धारा प्रेस युनियनको महासचिवको उम्मेदवारी घोषणा
बागलुङ । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दिलीप पौडेलले गृह जिल्ला बागलुङ आएर नेपाल प्रेस युनियनको आसन्न महाधिवेशनमा महासचिव पदमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । नेपाल प्रेस युनियन बागलुङ शाखाले सोमबार आयोजना गरेको स्थानीय तहको निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा पौडेलले यस्तो बताएका ह...
-
म्याग्दीमा १३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो (फोटो फिचर)
म्याग्दी ।‘समृद्ध श्रमजीवी वर्ग, सामाजिक तथा सिर्जनशील जीवन’ भन्ने मूल नारासहित आज (आइतबार) म्याग्दीमा १३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ । नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) बेनी नगर कमिटीको आयोजनामा एक कार्यक्रम गरी दिवस मनाइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्री...
-
अन्नपूर्णमा कांग्रेसको चुनावी अभियान तिब्र
शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेपाली कांग्रेसले चुनावी अभियानलाई तिब्र बनाएको छ ।निर्वाचनका लागि विभिन्न समिति र उपसमितिहरू गठन गरेर घरदैलोमा निस्किएका उम्मेदवारले आफ्नो प्रतिबद्धता पत्रमार्फत मतदातालाई भोट मागेका छन्।शनिबार शिखमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति खम्बीर गर्बुजाले स्थानीय तहको निर्व...
-
म्याग्दीका स्वतन्त्र उम्मेदवारहरुको चुनाव चिन्ह हाँसदेखी खरायो सम्म
बेनी । म्याग्दीका स्थानीय तहमा स्वतन्त्र उम्मेद्धार दिएकाहरुले हाँस ,भुइँकटहर देखी पुतली चिन्ह पाएका छन् । जिल्लाको रघुगंगा गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्धारी दिनुभएका साग भण्डारी, उपाध्यक्ष पदका उम्मेद्धार अनुरोध रिजालले हाँस ,वडा नम्बर २ को सदस्य पदमा उम्मेद्धारी दिनुभएका राजकुमार दर्जीले हाँस ,वडा नम्बर २...
-
धवलागिरी गाउँपालिका–१ मा गठबन्धनका उम्मेद्धार निर्विरोध
म्याग्दी । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबाट चयन हुने नयाँ कार्यकालका लागि म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको वडा अध्यक्षमा माओवादी केन्द्रका झक छन्त्याल निर्विरोध निर्वाचित हुनुभएको छ । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुँदासम्म वडा अध्यक्षमा छन्त्यालको मात्रै नाम कायम भएपछि उहाँ निर्विरोध निर्वा...






















