• फेन्सी व्यवसायीद्धारा आगलागी पीडितलाई सहयोग

    म्याग्दी । कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीले बेनी नगरपालिका–६ जामुनाखर्कका आगलागी पिडितलाई बुधबार रु. ३१ हजार बराबरको जिन्सी तथा नगद सहयोग गरेका छन् । माघ १५ गते शनिबार भएको आगलागीबाट घर जलेका रामचन्द्र खत्रीलाई समितिले रु. ३० हजार मूल्य बराबरको कपडा र रु. एक हजार नगद सहयोग गरेका हुन् । समितिमा आवद्ध ब्यवसाय...

  • दरबाङमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दीगोपना सुनिश्चितता गोष्ठी सुरु

    म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा हिँजो (सोमबार)देखि एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दीगोपना सुनिश्चितता गोष्ठी सुरु भएको छ । मालिका गाउँपालिकाको आयोजना र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा गोष्ठी सञ्चालन गरिएको हो । कार्यक्रमको उद्घाटन ...

  • अन्नपुर्ण गाउँपालिकाको गाउँसभा : दुई करोड ६५ लाख रुपैयाँ बढी बजेट विनियोजन (फोटो फिचर )

    पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको गाउँसभा (१४ औं अधिवेशन) सम्पन्न भएको छ ।सोमबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न गाउँसभाले चालु आर्थिक बर्षका लागि दुई करोड ६५ लाख १२ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । गत आर्थिक बर्ष २०७७÷७८मा खर्च हुन बाँकी बजेटलाई वडा स्तरका ३३ र पालिका स्तरका ३० वटा योजना तथा कार...

  • प्रयास परियोजनाद्वारा २ अशक्त महिलालाई आर्थिक सहयोग (तस्बिरहरु)

    समिर रोका मगर म्याग्दी । प्रयास परियोजनाले म्याग्दीको बेनी नगरपालिका वडा नं १ अर्जम र वडा नं २ ज्यामरुककोटका २ जना अति विपन्न अशक्त महिलालाई आर्थिक सहयोग गरेको छ । युएनडीपी प्रयास परियोजनाको आर्थिक सहयोगमा बेनी नगरपालिका, संगम म्याग्दी र राष्ट्रिय बाणिज्य बैंक बेनी शाखाको समन्वयमा आइतबार बेनपा –१, की सोविता परियार र ...

  • आत्मनिर्भर साना किसान कृषि सहकारीको दोस्रो वार्षिक साधारणसभा (तस्बिरहरु)

    दरबाङ ।पश्चिम म्याग्दीको दरबाङमा सञ्चालित आत्मनिर्भर साना किसान कृषि सहकारी संस्था लिमिटेडको आज (आइतबार) दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । दरबाङमा सम्पन्न साधारणसभामा गएको पुस महिनासम्म सहकारीमा कुल ४ सय २१ जना शेयर सदस्य रहेकोमा शेयर पुँजी ५३ लाख ५३ हजार आठसय रुपैयाँ रहेको छ । हालसम्म ७६ लाख ३५ हजार आठस...

  • रत्नेचौरको तोरीबारी घुम्न जान रोक

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरमा रहेको सुन्दर तोरीवारीमा घुम्न जाने पर्यटकहरुलाई आइतबार देखि प्रवेशमा रोक लगाईएको छ । कोराना संक्रमण फैलिन सक्ने भन्दै तारोबारीमा प्रवेश गर्नेहरुलाई कडाई गरिएको हो । पछिल्ला केहि दिनहरुमा अत्यन्तै भाइरल बेनेको तोरीबारीमा हिजो शनिबार मात्रै करिव १ हजार जना आन्तरिक पर्य...

  • ‘विश्व आर्थिक क्रान्ति : सुमेरदेखि सिलिकन भ्यालीसम्म’ सार्वजनिक

    काठमाडौँ । आर्थिक इतिहासका अध्येता कृष्ण पौडेलको पुस्तक ‘विश्व आर्थिक क्रान्ति : सुमेरदेखि सिलिकन भ्यालीसम्म’ सार्वजनिक भएको छ । ‘मानव जातिका सङ्घर्ष, परिकल्पना र उपलब्धिहरूको विराट अभिलेख समेटेर विश्व आर्थिक इतिहासको सारभूत र सजीव चित्र यस पुस्तकमा उतारिएको छ’, प्रेस नोट जारी गर्दै प्रकाशक बुकहिल पब्लिकेसनले जनाएको छ ...

  • अन्नपुर्ण गाउँपालिका–८मा तरुणदल र महिला संघ तथा बेनपा–९मा मगर संघ गठन

    नाङ्गी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेस निकट नेपाल महिला संघ गठन र भातृ संगठन नेपाल तरुणदल पुर्नगठन गरिएको छ । शुक्रबार नाङ्गीमा आयोजित पुर्नगठन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा आशिष पुनको अध्यक्षतामा तरुणदल वडा इकाई पुर्नगठन र कुमारी गर्बुजाको अध्यक्षतामा महिला संघ गठन गरिएको हो । तरुण...

  • ज्यामुनाखर्कमा आगलागी हुँदा एक घर जलेर नष्ट

    म्याग्दी । बेनी नगरपालिका–६, ज्यामुनाखर्कमा शनिबार साँझ आगलागी हुँदा एकतले घर जलेर नष्ट भएको छ। अचानक आगलागी हुँदा स्थानीय रामचन्द्र खत्रीको कच्ची घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो। आगलागीबाट घरभित्र रहेका सुन र चाँदीका गरगहना, नगद, लत्ताकपडा, भडावर्तन र अन्नपातको क्षति भएको वडाध्यक्ष कृष्णसिङ बानियाँले बताउनुभयो ।...

  • दग्नाममा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ४ स्थित दग्नाममा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा सहचालक नरजित घर्ति मगरको मृत्यु भएको छ । सोही गाउँपालिका वडा नम्बर ३ मौवाफाँटदेखि राहुघाट मंगले जलविद्युत आयोजनाको गिटी बोकेर दग्नाम तर्फ जाँदै गरेको ग १ त ६०४४ नम्बरको ट्याक्टर राति करिब साढे १० बजेको समयमा दग्नाम स्थित...