• कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

    धनुषा । जनकपुरधाम प्रादेशिक अस्पतालको आइशोलेसनमा थप एकजनाको मृत्यु भएको छ ।कोरोना पोजेटिभ भई गत साउन ८ गते देखि ओइशोलेसनमा भर्ना भएका विदेह नगरपालिका वडा नं। ८ का ६० वर्षीय पुरुषको गएराती मृत्यु भएको अस्पताल स्रोतले जनाएको हो। क्षयरोगबाट पीडित भै ज्वरो आएका ती पुरुषको स्वास्थ्यमा थप समस्या देखिएपछि गत साउन ८ गत...

  • काठमाडौं उपत्यका भित्रिने सबै नाका सिल नगरेसम्म कोरोना नियन्त्रणमा नआउने निष्कर्ष तत्काल नाका सिल नगरे संक्रमण नियन्त्रण बाहिर जानसक्ने चेतावनी

    काठमाडौं । उपत्यका नगरपालिका फोरमले उपत्यका प्रवेश गर्ने सबै नाका सिल नगरिएसम्म उपत्यकाभित्र कोरोना संक्रमण नियन्त्रणमा नआउने निष्कर्ष निकालेको छ । फोरमका अध्यक्ष एवम् काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर)विद्यासुन्दर शाक्यले उपत्यकाका सबै नाकालाई सिल नगरेसम्म उपत्यका भित्र संक्रमण नियन्त्रणमा नआउने बताएका छन् । स...

  • सुदूरपश्चिममा कोरोनाका सक्रिय संक्रमितको संख्या ७ सय ३५

    कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका सकृय संक्रमितको संख्या ७ सय ३५ पुगेको छ । संक्रमण दरभन्दा निको हुनेको संख्या बढेर जाँदा कोरोना संक्रमितको संख्या ७ सय ३५ पुगेको हो । सकृय संक्रमितमध्ये अछामका ५०, बैतडीका १७, बझाङ्गका १७४, दार्चुलाका २५, बाजुराका १५, डडेल्धुराका ५ जना छन् । त्यसैगरी डोटीका १६७, क...

  • मेडिसिटीमा उपचाररत् कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । मेडिसिटी अस्पतालमा उपचाररत् ६४ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।कीर्तिपुर ट्याङ्लाफाँट निवासी उनको सोमबार बिहान पौने ६ बजे मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिए। उनलाई गत साउन १५ गते भर्ना गरिएको थियो। पछि स्वाब परीक्षण गर्दा ती पुरूषमा कोरोना पु...

  • विश्वमा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो : ज्यान गुमाउनेको संख्या ७३३,९१८ पुग्यो

    काठमाडौं । कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ । अहिलेसम्म संक्रमितको संख्या २ करोड २१ हजार ३ सय २१ पुगेको छ । ज्यान गुमाउनेको संख्या पनि बढेर ७ लाख ३३ हजार ९ सय १८ पुगेको छ । संक्रमितमध्ये १ करोड २८ लाख ९६ हजार ८ सय ९५ जना उपचारपछि घर फर्किएका छन् भने ६३ लाख भन्दा धेरै एक्टिभ संक्रमित छन् । ६४ हजार ६ सय ६...

  • ७ जिल्लामा सिडिओ फेरिए, म्याग्दीमा अधिकारी

    काठमाडौँ । सात जिल्लामा सिडिओ फेरिएका छन् । गृहमन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ )सहित १६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापना गरेको हो । गृहमन्त्री रामबहादुर थापाले आइतबार साँझ ७ जिल्लाका प्रजिअ सहित १६ जना अधिकारीहरुको सरुवा तथा पदस्थापना गर्नुभएको हो । गृह मन्त्रालयमा कार्यरत केही सहस...

  • मुख्यमन्त्री गुरुङ्गद्धारा बेनी अस्पतालको डायलाइसिस सेवाको उद्धघाटन

    बेनी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बेनी अस्पतालमा सञ्चालित हेमो डायलाइसिस सेवाको उद्घाटन गर्नुभएको छ । आइतबार बेनी अस्पतालमा सञ्चालित हेमो डायलाइसिस सेवाको उद्धघाटन गर्न म्याग्दी आउनुभएका मुख्यमन्त्री गुरुङले प्रदेश सरकार जनताको जिवन रक्षाका लागि प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले प्रदेशको राजधान...

  • देशभर ३८० जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या २२,९७२ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा ३ सय ८० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ३ सय ८० जनासहित देशभर संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमितमध्ये १६ ह...

  • २ सय जनालाई वेलनेस टिमले वितरण गर्यो फर्स्ट एड बक्स

    थम्मन थापाबागलुङ । वेलनेस टिम नेपालको पहल तथा समन्वयमा जिल्लाको ताराखोला गाउँपालिकामा पहिलो सहायता वक्स (फस्ट एड बक्स) वितरण गरिएको छ । ताराखोला गाउँपालिकाको सहयोगमा पालिकाका पाँच वटै वडा, स्वास्थ्य स्वंयम सेविका, गाडी चालक लगायत २ सय जनालाई शनिवार सहायता वक्स वितरण गरिएको हो । विशेष गरी कोभिड–१९ लाई लक्षित गरि...

  • युवा नेता ढकाल सहित चार जना नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश

    बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा),म्याग्दीका युवा नेता बलभद्र ढकाल सहित चार जना पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । नेकपा म्याग्दीका प्रभावशाली युवा नेता ढकाल सहित जिल्लाको बेनी नगरपालिका–३, भकिम्ली निवासी समाजसेवी एवम् वैदेशिक रोजगार व्यवसायी भीमबहादुर रोका ,ट्रक ब्यवसायी महासंघका अध्यक्ष ...