गलेश्वर, भदौ १७ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत, उद्धार, पुनर्निर्माण तथा पुनःस्थापनाका लागि बेनी नगरपालिका–९, गलेश्वरका स्थानीयवासीले २ लाख ७ हजार ६ सय ३५ रुपैयाँ सहयोग गरेका छन् । गलेश्वर क्षेत्रका विभिन्न संघसंस्था तथा स्थानीयवासीबाट संकलित उक्त रकम मंगलबार प्रधानमन्त्री राहत तथा उद्...
आर्थिक
-
-
बाढीपीडितका लागि बेल्जियमका नेपाली संस्थाबाट चार लाख सहयोग
बेल्जियम । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि बेल्जियममा रहेका नेपाली संघसंस्थाले चार लाख रुपैयाँ सहयोग गरेका छन् । मोना बेल्जियम, ठकुरी समाज बेल्जियम र राखु समाज बेल्जियमले छुट्टाछुट्टै रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर...
-
दग्नाम र दर्मिजाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम र सोही गाउँपालिका दर्मिजाका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । दग्नाम वैदेशिक सहयोग समिति बहराइनको आर्थिक सहयोगमा प्रकाशित साहित्यकार गुन पुन ‘गुञ्जन’को मुक्तक संग्रह ‘प्रेम र आँसु’ बिक्रीबाट प्राप्त रकमले ६६ जना विद्यार्थीलाई करिब १० ...
-
रघुगंगा गाउँपालिकाले भोटेकोशी बाढीपीडितलाई दुई लाख सहयोग
म्याग्दी । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि म्याग्दीको रघुगंगा गाउँपालिकाले रु. दुई लाख आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा जनधनको ठूलो क्षति भएपछि प्रभ...
-
पोखरा–काठमाण्डौँमा दग्नाम वडा कार्यालयको घुम्ती सेवा
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नाम वडा कार्यालयले गाउँबाहिर बसोबास गर्दै आएका नागरिकलाई लक्षित गरी पोखरा र काठमाडौंमा सञ्चालन गरेको घुम्ती सेवा शिविरबाट १०१ जना सेवाग्राही लाभान्वित भएका छन् । वडा कार्यालयले पोखरामा सञ्चालन गरेको घुम्ती सेवा शिविरबाट ८४ जना नागरिकले विभिन्न प्रशासनिक...
-
पाण्डबखानीको व्यस्त सिद्धथान क्षेत्रमा सडक बत्ती जडान
गलकोट । बागलुङको गलकोट नगरपालिका–१०, पाण्डबखानीस्थित व्यस्त तथा महत्वपूर्ण सिद्धथान क्षेत्रमा सडक बत्ती जडान गरिएको छ । स्थानीयवासीको सुरक्षा तथा रातिको समयमा हुने आवतजावतलाई सुरक्षित र सहज बनाउने उद्देश्यले सडक बत्ती जडान गरिएको हो । सामाजिक तथा जनउपयोगी कार्यमा सहयोग गर्दै अमेरिकामा कार्यरत पाण्डबखानी निवासी दुर्ग...
-
मल्म–पाण्डबखानी–रमुवा मोटरबाटो कालोपत्रेको तयारीमा
सुरेश छन्त्याल बागलुङ । बागलुङको गल्कोट नगरपालिका–स्थित हरिचौरको बसाफाँटदेखि मल्म, पाण्डबखानी र रमुवा हुँदै रणसिंहकिटेनी जोड्ने मोटरबाटो कालोपत्रेको अन्तिम चरणमा पुगेको छ । संघीय सरकारको बजेटबाट विनियोजित ३३ करोड रुपैयाँको लागतमा उक्त सडक कालोपत्रे गर्न लागिएको हो । कालोपत्रेका लागि आवश्यक नाली निर्माण तथा मेसिनरी वा...
-
गर्बुजा दम्पतीको स्मृतिमा चौतारोमा छाना र रेलिङ निर्माण
दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नाममा स्वर्गीय जमदार बसबहादुर गर्बुजा र उहाँकी धर्मपत्नी स्वर्गीय रन गर्बुजाको स्मृतिमा चौतारोमा छाना तथा रेलिङ निर्माण गरिएको छ । दग्नामको गहिरिगाउँस्थित साठीकुरिया चौतारोमा निर्माण गरिएको संरचनाको बुधबार आयोजित एक कार्यक्रमबीच प्रमुख अतिथि थममाया गर्बुजाले रिबन काटेर उद्घ...
-
कञ्चन पत्रकारिता पुरस्कारबाट खेम सारुमगर र गोपाल जिटी सम्मानित
पोखरा । पत्रकारितामा लामो समयदेखि सक्रिय दुई पत्रकार सातौँ ‘कञ्चन पत्रकारिता पुरस्कार-२०८३’ बाट सम्मानित भएका छन् । बिहिबार फोनिज गण्डकीले आफ्नो २७औँ स्थापना दिवसका अवसरमा पोखरामा आयोजना गरेको पुरस्कार अर्पण समारोहमा कास्कीका पत्रकार खेम सारु मगर तथा स्याङ्जाका पत्रकार गोपाल बहादुर जिटीलाई कास्कीका प्रमुख जिल्ला अधिका...
-
साउनको तेस्रो सोमबार गलेश्वरधाममा ३ लाख ३३ हजारभन्दा बढी भेटी संकलन
गलेश्वर, साउन १९ गते । म्याग्दीको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक तीर्थस्थल गलेश्वरधाममा साउन महिनाको तेस्रो सोमबार भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ । भक्तजनले चढाएको भेटी तथा दानबाट एकै दिन ३ लाख ३३ हजार छ रुपैयाँ संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । बेनी नगरपालिका–९ स्थित गलेश्वर शिवालय मन्दि...
- 1
- 2
- 3
- …
- 182
- Next Page »














