• नक्कली नम्बर प्लेट राखेर सवारीसाधन चलाउने पक्राउ

    काठमाडौं । जोर बिजोर प्रणालीबाट मुक्त हुन नक्कली नम्बर प्लेट बनाएर सवारीसाधन चलाउने व्यक्ति पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त, कालिमाटीले जोर र बिजोर मिति अनुसार नक्कली नम्बर प्लेट फेर्दै सवारीसाधन चलाउने व्यापारीलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा ललितपुरको हात्तीवन बस्ने व्यापारी सुरेन्द्रकु...

  • बलात्कार प्रयासका फरार तीन अभियुक्त पक्राउ

    सप्तरी । सप्तरीमा चार वर्षपछि बलात्कार प्रयासका तीन अभियुक्त पक्राउ परेका छन्। एक्काइस वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सप्तरीको डाकनेश्वरी नगरपालिका–३ भुतहीका ३२ वर्षीय पवन पण्डित कुम्हार, ५८ वर्षीय खुशीलाल यादव र डाक्नेश्वरी नगरपालिका–५ पातोका ७३ वर्षीय बिन्देश्वर शर्मालाई सप्तरी प्रहरीले आ...

  • बालिका हत्या गर्ने १६ वर्षीय किशोर पक्राउ

    सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया बालिका मीना राईको हत्या गरेको अरोपमा एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिमेकी १६ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए । चटपटे किनबेचको विषयमा वादविवाद हुँदा ती किशोरले शनिबा...

  • बलात्कार मुद्दा ‘१२ लाख’मा मिलाउन खोज्ने ५५ वर्षीय सत्यनारायण पक्राउ

    काठमाडौं । सामूहिक बलात्कार घटना आर्थिक लेनदेनमा मिलाउन प्रयास गरेपछि बलात्कारमा संलग्न आरोपीका बुवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको धुनषाधाम नगरपालिका–२ का ५५ वर्षीय सत्यनारायण यादव छन् । भदौ १ मा धनुषाको धनुषाधाम नगरपालिका–२ धरमपुरस्थित सुकन यादवको धानखेतमा १२ बर्षीया किशोरीमाथि सामूहिक बलात्क...

  • ७ वर्षीया नाबालिका बलात्कारको आरोपमा एकजना पक्राउ

    उदयपुर । उदयपुरमा ७ वर्षीया नाबालिका बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बेल्टार, उदयपुरको प्रहरी टोलीले बलात्कारको आरोपमा ३५ वर्षीय किरण राईलाई पक्राउ गरेको हो । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ वस्ने ७ वर्षीया नाबालिकालाई आफ्नै कोठामा लगेर जबरजस्ती करणी गरेको आरोपमा झापा विर्...

  • बालिकामाथि बलात्कारको प्रयास:प्रतिकार गर्दा हत्या

    सुनसरी । सुनसरीमा १२ वर्षीया बालिकाको हत्या प्रकरणमा प्रहरीको प्रारम्भिक अनुसन्धानले बलात्कारको प्रतिकार गर्दा हत्या भएको देखाएको छ । बराह क्षेत्र नगरपालिका–१ कटहरेमा घरमै हत्या गरिएकी बालिकाको बलात्कार प्रयास र त्यसपछि हत्या भएको आशंका प्रहरीको छ । गत शुक्रबार राति बालिकाको हत्या भएको थियो । बालिकाका बा आमा धामी र...

  • रौतहटमा दम्पतीमाथि सामुहिक आक्रमण : श्रीमतीको मृत्यु, श्रीमानको अवस्था गम्भीर

    रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा एक महिलाको हत्या भएको छ। उनका श्रीमान्को अवस्था गम्भीर छ। देवाही गोनाही–५ टिकुलियाका महेश तिवारी र उनकी पत्नी जगरामी देवीमाथि आक्रमण हुँदा जगरामी मृत्यु भएको प्रहरीले जनाएको छ। चार जनाको समूहमा आएका व्यक्तिले धारिलो हतियारले प्रहार गर्दा घाइते भएका तिवारी दम्पतीलाई उपचारका ...

  • भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई जना पक्राउ

    कञ्चनपुर । भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुवै जनालाई स...

  • जीपसहित काठ तस्करी गर्ने दुई जना पक्राउ

    कञ्चनपुर । बेदकोट नगरपालिका–७ वसन्तपुरबाट प्रहरीले बिहीबार म१च ३०१ नंको बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। जीपमा फल्स बटम बनाई (लुकाइछिपाइ) अवैध काठ तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले जीपमा तस्करी भइरहेको काठसहित बिहीबार दुई जनालाई पक्राउ ...

  • सम्पत्ति विवरण नबुझाउने १७ हजार बढी अख्तियारको कारबाहीमा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने १७ हजार बढी व्यक्तिलाई कारबाही गर्ने निर्णय गरेको छ । अख्तियारको बिहीबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ कको उपदफा (२) बमोजिम ५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । कारबा...