• माओवादी केन्द्र भुरुङ–तातोपानीको अध्यक्षमा पुन

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, मा शुक्रबार नेकपा माओवादी केन्द्रको वडा अधिबेशन सम्पन्न भएको छ ।अधिबेशनले रेशम पुनको अध्यक्षतामा माओवादी केन्द्रको वडा कमिटी सर्बसम्मत चयन गरेको छ । ३ सदस्य पछि थप गर्ने गरी गठन भएको ३५ सदस्यीय कमिटीको उपाध्यक्षमा आशिष सिर्पाली, सचिबमा चन्द्रकुमार फगामी र कोषाध्यक्षमा अनिता सुन...

  • अन्नपूर्ण गाउँपालिका रोमनियामा कार्यकारी समिति गठन

    सुरेन गुरुङ शिख। रोजगारीको सिलसिलामा रोमानियामा रहेका म्याग्दीको अन्नपुर्ण गाउँपालिका बासीहरुले अन्नपुर्ण गाउँपालिका रोमनिया कार्यकारी समिति गठन गरेका छन् । समितिको अध्यक्षमा गोविन्द बरुवाल (घार),उपाध्यक्षमा राम गर्बुजा (नारच्याङ) ,सचिव नवराज गर्बुजा (शिख) ,कोषाध्यक्षमा ओमनारायण पुर्जा (स्वात) र सदस्यहरुमा राजु पुर्जा...

  • तंग्रिदै रुप्से झरना

    बेनी । पछिल्लो समय म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना स्थित रुप्से झरनामा पर्यटकको घुँइचो लाग्न थालेको छ । दुई वर्षयता कोरोनाका कारण पर्यटन याममा समेत सुनसान जस्तै रहेको बेनी–जोमसोम सडकखण्ड अन्तर्गत पर्ने यो झरनामा पर्यटकहरुको आगमन बढेको छ । मुस्ताङ भ्रमणमा आउने प्राय सबै पर्यटकहरुले रुप्से झरनामा समेत समय बिताउने ...

  • मुस्ताङ जोड्न काभ्रेभीर सधैं अभिशाप

    म्याग्दी । बहुचर्चित कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम सडकखण्डको काभ्रेभीर यस क्षेत्रका लागि सधै जोखिमपूर्ण बनेको छ । साँघुरो सडकको माथि र तल दुवैतर्फ सामान्य पानी पर्दासमेत पहिरो जाने र बाटो हिलो भएर सवारीसाधन चल्नै नसक्ने हुँदा हप्तैपिच्छे सो सडकखण्ड अवरुद्ध हुने गरेको छ । आइतबार रातिको सामान्य वर्षाले उक्त...

  • शिख माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण (फोटो फिचर)

    सेते तिलिजा पुन शिख । म्याग्दीको अन्नपुर्ण गाउँपालिका –५ ,स्थीत शिख माध्यामिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । चाइना फाउन्डेन फर पोभर्टी एलिभिएसन र एनसिएफसी संस्थाले बिहिबार बिद्यालयमा एक कार्यक्रमका विच शैक्षिक सामग्री बितरण गरेको हो ।फाउन्डेसनका म्याडम झउ, र एनसिएफसीका प्रमुख अ...

  • काँंग्रेस अन्नपुर्ण गाउँपालिकाको सभापतिमा क्याप्टेन बलबहादुर तिलिजा विजयी

    बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको सभापतिमा क्याप्टेन बलबहादुर तिलिजा विजयी हुनुभएको छ । क्याप्टेन तिलिजाले एक मतले विजयी भएको सहायक मतदान अधिकृत केदार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार क्याप्टेन तिलिजाले ५८ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्दी वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले ५७ म...

  • कांग्रेस अन्नपुर्ण गाउँपालिकाको सभापतिमा मतदान सकियो

    बेनी । नेपाली कांग्रेस अन्नपुर्ण गाउँपालिकाको सभापति पदका लागि मतदान सकिएको छ । शनिबार दिउँसो करिब एक बजेदेखि सुरु भएको मतदान साढे तीन बजे सकिएको हो ।  एक सय १७ मत खसेको छ । गाउँपालिकाका सचिव सुजन बरुवालका अनुसार गाउँपालिमा क्षेत्रीय प्रतिनिधि संख्या एक सय २८ जना रहेका छन् । मुचुल्का उठाए लगत्तै मतगणना सुरु गर्न...

  • म्याग्दीमा कांग्रेसको वडा अधिवेशन : ४१ वटामा सर्बसम्मत ,२ वटामा निर्वाचन र २ वटामा स्थगित

    बेनी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको वडा अधिवेशन म्याग्दीमा २ वटा बाहेकका ४३ वटा वडामा शुक्रबार सम्पन्न भएको छ । केही नविकरण र  नयाँ क्रियाशिल सदस्यताको नामावली नआएका कारण अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर १ र ८ मा वडा अधिवेशन हुन सकेन । स्थगित भएका दुई वटा वडामा २३ भदौ भित्रमै अधिवेशन गर्न सदस्यता नविकरण...

  • अन्नपुर्ण गाउँपालिकालाई एक लाख रुपैयाँ बढी सहयोग

    सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकालाई एक लाख रुपैयाँ बढी सहयोग प्राप्त भएको छ । गाउँपालिकाका विभिन्न वडामा घर भइ हाल बु्रनाईमा रहेका अन्नपुर्ण बासीलाई कोरोना रोकथाम ,नियन्त्रण तथा बाढी –पहिरो प्रभावितका लागि गाउँपालिकालाई एक लाख ८ हजार ६ सय रुपैयाँ सहयोग गरेका हुन् । खिबाङ्गका अमृत गर्बुजा प...

  • अन्नपूर्ण गाउँपालिकाका बाढी-पहिरो पीडितलाई घर हस्तान्तरण(तस्बिर सहित)

    सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बाढी-पहिरो पीडितलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिको नेतृत्वमा नवनिर्मित घर हस्तान्तरण गरिएको छ । गत बर्ष अविरल बर्षका कारण आएको बाढी-पहिरोबाट विस्थापित अन्नपूर्ण गाउँपालिका-३ दानाका चार परिवारलाई गाउँपालिका अध्यक्ष क्याप्टे...