• फुलबारीमा मिलन लामा र प्रिति आलेको सांगीतिक प्रस्तुति हुने

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–४,फुलबारीमा लोक गायक मिलन लामा र गायीका प्रिति आलेको सांगितिक प्रस्तुति हुने भएको छ । छहारी युवा क्लवको ३६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा पुष ८ गते लामा र आलेको प्रस्तुति रहने भएका हो । वार्षिकोत्सवको अवसरमा शुक्रबारदेखि विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम शुरु भएको छ...

  • विद्यालय र संघ संस्थाहरुलाई ११ लाख रुपैयाँ बढी सहयोग (तस्विरहरु)

    बरंजा । यहाँका एक परिवारले विद्यालयहरुलाई चार लाख रुपैयाँ बढी आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको मङ्गला गाउँपालिका वडा नम्बर ३ घर भई हाल बेलायत निवासी शिला थापा ,मंगली पुन ,छोरी प्रमिला थापा र विपना थापाले वडा नम्बर ३ र ४ का आठ वटा विद्यालयलाई चार लाख २१ हजार ६३० रुपैयाँ सहयोग गर्नुभएको हो । विद्यालयमा अध्ययनरत गरिव त...

  • रघुगंगा गाउँपालिकामा ४५ दिने निशुल्क कुक तालिम

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले वडा नम्बर तिप्ल्याङमा ४५ दिने निशुल्क कुक तालिम सुरु गरेको छ । मंगलबारदेखि तिप्लायङमा ‘गरिबी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रम’ अन्र्तरगत ४५ दिने व्यवासायिक कुक तालिमको शुभारम्भ गरिएको हो । ४५ दिन सम्म सञ्चालन हुने तालिममा गाउँपालिका भित्रका ४० जनाको सहभागिता रहेको छ ।...

  • थप प्याराफिट निर्माण सुरु

    बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित खुल्ला मञ्चमा थप प्याराफिट निर्माणको काम सुरु भएको छ ।निर्माणाधीन ‘बेनी मिनि रंगशाला’मा थप निर्माण गर्न लागिएको प्याराफिटको मंगलबार वडा नम्बर ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । ३५ मिटर लम्बाइमा चार तहको प्याराफिट बनाउन लागिएको प्राबिधिक गोपाल मगरले बताउनुभयो ।प्य...

  • पाल्पामा जग खन्ने क्रममा भेटिए तोपका गोला

    बुटवल । पाल्पामा नेपाली सेनाले भवन निर्माणका लागि जग खन्दै गर्दा पुराना तोपका गोला फेला परेका छन्। पाल्पाको जिल्ला सदरमुकाम तानसेन नगरपालिका वडा नं. ४ सिल्खान टोलको गोलाखानामा नेपाली सेनाको दि फेशम महिन्द्र दल गणले भवन निर्माणको लागि जग खनिरहेको थियो। जग खन्ने क्रममा मंगलबार जमिनमुनि गाडिएको अवस्थामा धेरै वर्ष पुरान...

  • पत्रकार महासंघको केन्द्रीय साधारण सभाको तयारी अन्तिम चरणमा

    सुर्खेत । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाका लागि सुर्खेतमा तीब्र तयारी भइरहेको छ । यही पुस ८ र ९ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा गर्न लागिएको साधारण सभाका लागि सभा हल, होटेल, व्यवस्थापनदेखि प्रचार–प्रसारको काम तीब्र गतिमा भइरहेको हो । पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र शर्माले देशभरबा...

  • एमाले संसदीय दलको नेतामा ओली निर्विरोध  

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा निर्विरोध चयन भएका छन्। मंगलबार उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा ओली निर्विरोध चयन भएका हुन्। 'अध्यक्षज्यू संसदीय दलको नेतामा निर्विरोध चयन हुनुभएको छ,' उपाध्यक्ष विष्णु पौडेलले  सेतोपाटीसँग भने। संसदीय द...

  • विद्यालयमा म्याग्दी जेसीजद्वारा न्यानो कपडा वितरण

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ स्थित अक्षेतामा रहेको हिमालय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । मंगलवार विद्यालयमा आयोजिक एक कार्यक्रमका बिच म्याग्दी जेसीजले सञ्चालन गरेको ‘न्यानो माया’ कार्यक्रम अन्तरगत विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत २६ जना बालबालिकाहरुलाई न्यानो पोशाक स्वि...

  • कांग्रेस संसदीय दलको नेता बन्न देउवा र थापाको उम्मेदवारी दर्ता

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । दुबै नेताले मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर मनोनयन दर्ता गराएका हुन् । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार बुधबार संसदीय दलको नेता चयनका लागि मतदान हुने तय भएक...

  • विद्यालयमै च्याउ खेती गरेर पढाइ खर्च जुटाउँदै विद्यार्थी

    उदयपुर । उदयपुरको कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका कृषि प्राविधिकतर्फका कक्षा ११ का विद्यार्थीले च्याउ खेतीबाट आम्दानी लिन थालेका छन् । उनीहरुले आम्दानी लिँदा यस क्षेत्रको च्याउ पारखीहरूलाई ताजा च्याउको स्वाद पनि मिलेको छ । कक्षा ११ को सैद्धान्तिक अध्ययनसँगै विद्यार्थीले अभ्यासमार्फत च्याउ खेती गरेका हुन् । “...