• मोना बेल्जियमको अध्यक्षमा सुमन थापा

    बेनी । अध्ययन,रोजगारी लगायत विभिन्न सिलसिलामा बेल्जियममा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमको अध्यक्षमा सुमन थापा ‘प्रदिप’ चयन हुनुभएको छ । आइतबार सम्पन्न संस्थाको आठौं अधिवेशनबाट थापा सर्वसम्मत अध्यक्ष पदमा चयन हुनुभएको हो । अधिवेशनबाट निवर्तमान अध्यक्षमा रकेन्द्र घिमि...

  • बरंजाका पहिरो पिडितलाई माओवादीको सहयोग

    बेनी । म्याग्दीको मंगला गाउँपालिका –३, बरंजाको घाम्ताङका पहिरो पिडित शेरबहादुर दर्जीका परिवारलाई नेकपा माओवादी केन्द्रको वडा कमिटिले सहयोग गरेको छ । माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताहरुबाट रु. १८ हजार ८३५ संकलन गरेर दर्जीलाई सोमबार हस्तान्तरण गरेका हुन् । असोज १६ गते बेलुकी ९ बजेतिरको समयमा घरमाथिबाट खसेको पहिर...

  • मिलन म्याग्दीको अध्यक्षमा दिलमाया

    बेनी । मिलन म्याग्दीको अध्यक्षमा दिलमाया बिटालु चयन हुनुभएको छ ।शनिवार सदरमुकाम बेनीमा सम्पन्न १९औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनबाट बिटालु अध्यक्षमा निर्वाचित हुनुभएको हो । अधिवेशनले संस्थाको निवर्तमान अध्यक्षमा कमला बानियाँ थापा, उपाध्यक्षमा तिलकुमारी राना, सचिवमा ज्ञानुकुमारी बानियाँ केसी, कोषाध्यक्षमा मिना राम...

  • माओवादी अभियानबाट पदमार्ग मर्मत

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–४ मा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले शुुक्रबार श्रमदान गरी पदमार्ग मर्मत गरेका छन् । जनता सङ्ग माओवादी रुपान्तरण अभियान कार्यक्रम मार्फत च्युुरीबोटदेखि ओखरबोट जोड्ने पदमार्ग मर्मत गरेका हुन् । ३५० मिटर पदमार्ग सरसफाई र ८० मिटर नयाँ पदमार्ग निर्माण गरिएको नेकपा माओवादी...

  • वाईसीएल म्याग्दीद्वारा बरंजाको पहिरो पीडितलाई आर्थिक तथा खाद्यन्न सहयोग

    म्याग्दी । नेकपा माओवादी केन्द्र निकट युवाहरुको संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसियल) म्याग्दीले मंगला गाउँपालिका ३ बरंजा घाम्ताङका पहिरो पीडित शेर बहादुर परियारको परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ । विहिबार पीडित परिवारले अस्थायी रुपमा बसोबास गरेको स्थानमा पुगी चामल, दाल, नुन, तेल, आटा, लगायतका खाद्यान्न तथा त...

  • एमाले गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीका शर्मा विजयी

    पोखरा । नेकपा एमाले गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित हुनुभएको छ । प्रथम अधिवेशनबाट अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै नवराज अध्यक्ष निर्वाचित हुनुभएको हो । जिल्लाको मालिका गाउँपालिका -७,बिमका नवराजले ५ सय ३१ र अधिकारीले ३ सय ६५ मत प्राप्त गर्नुभयो ।बिहीबार भएको मत...

  • मुख्यमन्त्री पाण्डेद्धारा घरपझोङ गाउँपालिकाको भवन उद्घाटन, कृषि तथा पर्यटन महोत्सवको पनि सुभारम्भ (तस्बिरहरू)

    जोमसोम । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको घरपझोङ गाउँपालिकाको भवन उद्घाटन गरेका छन् । ७ करोड ५९ लाखमा निर्माण भएको भवनको बिहिवार उद्घाटन गर्दै उनले भने ‘यो नयाँ भवनबाट जनताले अझै सजिलो र सहज रुपमा सेवा पाउनेछन् भन्ने अपेक्षा लिएको छु ।’गाउँपालिका भबनसँगै निर्माण भएको आपत्कालिन कार्य संचालन क...

  • मोना अन्तर्राष्ट्रिय कोषाध्यक्षमा कतारबाट फगामीको उम्मेद्वारी

    बेनी । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्तर्राष्ट्रिय कार्यकारी समितिको आसन्न पाँचौं महाधिवेशनमा कतारबाट नरेन्द्र फगामीले कोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।मोना कतारका निर्वतमान अध्यक्ष समेत रहनुभएका फगामीले मंगलबार कतारबाट मोनाको सचिवालयमा उम्मेदवारी दर्ता ग...

  • म्याग्दीकाे जलजला क्षेत्रकाे जंगलमा भेटियाे दुर्लभ रेडपाण्डा

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–२,स्थित जलजला क्षेत्रको धन्सेमाने जंगलमा दुर्लभ रेडपाण्डा ( हाब्रे) देखिएको छ । मरेनीका स्थानीय युवा सुवास थापाले दृश्य लिनुभएको छ । केही दिन अघि जंगलमा च्याउ तिप्न गएकाे समयमा करिब २५ मिटर टाढा रुखमा रेडपाण्डालाई प्रत्यक्ष देखेको थापाले म्याग्दी न्युजलाई बताउनुभयो । आफुहरुलाई ...

  • बरंजाको घाम्ताङमा पहिरोले एक घर पुरियो

    म्याग्दी । जिल्लाको मंगला गाउँपालिका वडा नम्बर ३ स्थित घाम्ताङ्गमा पहिरोले एक घर पुरिएको छ । भारी वर्षा सँगै घर माथिबाट मंगलबार राति खसेको पहिरोले स्थानीय शेरबहादुर परियार(दर्जी)को घर पुरिएको हो । पहिरोले परियारको दुई तले घरमा पुर्ण क्षती पु¥याएको छ । मानवीय क्षती नभएपनि गोठमा रहेका एक भैसी ,राँगो ,दुई गोरु,बाख्रा लगाय...