म्याग्दी । कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला सडक योजना) अन्तरगत बेनी–गलेश्वर सडक कालोपत्रे गर्नका लागि शुक्रबार शिलन्यास गरिएको छ । जय धन्नजय÷मंगलादेवी सुवास जेभी, मंगलादेवी सुवास कन्ट्रक्सन प्रा.लीले कालोपत्रे गर्ने जिम्मा लिएको बेनी गलेश्वर सडकको शिलन्यास बेनी नगरपालिकाका मेयर सुरत केसीले गर्नुभयो । उक्त स...
समाज
-
-
बेनीमा सञ्चालित नेतृत्व विकाससम्बन्धी तालिम सकियो
म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित नेतृत्व विकाससम्बन्धी तालिम आज (बुधवार) सम्पन्न भएको छ । बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको आयोजना र लेब इन्क्लुजन डेनमार्कको सहयोगमा नेतृत्व विकाससम्बन्धी तालिम सञ्चालन गरिएको थियो । तीन दिनसम्म चलेको तालिममा नेतृत्व गर्ने शैली, नेतृत्वमा हुनुपर्ने गुणहरु, ने...
-
रुममा बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ रुममा बृहत निशुल्क स्वास्थ्य शिविर संचालन हुुने भएको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित दरबाङमा सञ्चालित दरबाङ्ग पोलिक्लिनिक एण्ड प्याथ ल्याब प्रालिको आयोजना , वडा नम्बर २ र रुम स्वास्थ्य चौकीको सहयोग तथा समन्वयमा यही माघ ७ गते शनिबार बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन...
-
जनता माविले विविध कार्यक्रम सहित ६३ औं वार्षिकोत्सव मनायो (फाेटाे फिचर)
दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाम स्थित जनता माविले विविध कार्यक्रम सहित ६३औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयको आयोजनामा आइतबारदेखि बुधबार (माघ १–४) सम्म विविध खेलकुद र सांस्कृतिक लगायत कार्यक्रम गरेर बार्षिकोत्सव मनाएको हो । बुधबार विद्यालयको बार्षिकोत्सव समापन कार्यक्रममा पुर्व विव्यस ...
-
धवलागिरी गाउँपालिकाको फलियागाउँमा दाउरा प्रहार गरी बुहारीको हत्या
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३, स्थित फलिया गाउँमा एक व्यक्तिले दाउरा प्रहार गरेर बुहारीको हत्या गरेका छन् । ५३ बर्षिय इन्द्रबहादुर भण्डारीले दाउरा प्रहार गर्दा बुहारी २८ वर्षीया अनिता राना मृत्यु भएको हो । सामान्य घरायसी विवाद हुँदा इन्द्रबहादुरले प्रहार गरेको दाउराले लागेर घाइते हुनुभएकी अनितालाई बेनी...
-
जनता मावि दग्नामको ६३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सुरु
दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामस्थित जनता माध्यमिक विद्यालयको ६३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सुरु भएको छ । विद्यालयले आइतबारदेखि अभिभावकबीच विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउन थालेको हो । माघे सङ्क्रान्तिको अवसर पारेर सुरु गरिएको कार्यक्रमको ...
-
लायन्स क्लबद्धारा दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य उपकरण सहयोग
दरवाङ । सामाजिक संस्था लायन्स क्लवले म्याग्दीको मालिका गाउँपालिका–६,स्थित दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य उपकरण सहयोग गरेको छ । लायन्स क्लव अफ म्याग्दी दरबाङको पहलमा लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ले लायन्स क्लव अन्तराष्ट्रियको फाउण्डेशनको कोषबाट ४२ लाख रुपैयाँ मुल्य बराबरको उपकरण खरिद गरेर उपलब्ध गर...
-
भारतको अयोध्या लैजाने शिलाको पुजा (तस्बिरहरु)
म्याग्दी । हिन्दुहरुको धार्मिक स्थल भारतको अयोध्या लाने कालिगण्डकी नदी किनारमा अवस्थित शिलाको आइतबार धार्मिक विधि अनुसार क्षमा पुजापाठ गरिएको छ । बेनी –गलेश्वर सडक खण्ड अन्तरगत बेनी नगरपालिका वडा नम्बर ६ ठुलो पहिरो स्थित कालिगण्डकी किनारमा अवस्थित १८ टनको क्वार्जराइट र १६ टनको क्याल साइट नामाकरण गरिएको शिलाको गण्डकी प्...
-
पुर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता निधिद्धारा गलेश्वर मन्दिर दर्शन (तस्बिरहरु)
बेनी । पुर्व उपप्रधानमन्त्री ,प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका पुर्वउपसभापति विमलेन्द्र निधिले शनिबार बिहान गलेश्वरधाम मन्दिरको दर्शन गर्नुभएको छ । भारतको अयोध्यामा रामको मुर्ती बनाउन पठाउन लागिएको कालिगण्डकी किनारमा अवस्थित शिलाको अवलोकन गर्नुअघि निधिले मन्दिरको दर्शन गरी पुजाआजा गर्नुभएको हो । हिन्दू ...
-
जलजला गाउँपालिकाको गाउँसभा स्थगित
लामाखेत। पर्वतको जलजला गाउँपालिकाको १३ औ गाउँसभा कार्यसूचिमै प्रवेश नगरी स्थगित भएको छ ।लामाखेतमा बोलाइएको गाउँसभाका बहुमत सदस्य उपस्थित नभएपछि स्थगित गरिएको हो । चालु आर्थिक वर्षको पहिलो छ महिनामा भएका गतिबिधिको समिक्षा, खर्च अनुमोदन, बजेटको शिर्षकान्तरका विषयमा छलफल गर्न गाउँसभा बोलाइएको थियो । गाउँपालिकाका अध्यक्ष र...













