काठमाडौं। पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार ४ हजार ६५१ जनाको परीक्षण गरेर्दा ४५७ जनामा संक्रमण भएको हो । २४ घण्टामा थप एकजनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । थप कोरोना संक्रमितको संख्यासँगै कोरोन...
म्याग्दी न्युज विशेष
-
-
गलेश्वरमा भक्तजनको भिड (फोटो फिचर)
गलेश्वर। प्रसिद्ध गलेश्वरधाम शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भिड लागेको छ । म्याग्दीको बेनी नगरपालिका–९, स्थित प्रसिद्ध गलेश्वर शिवालय मन्दिरमा पुजाआजा र दर्शन गर्ने भक्तजनहरुको भिड लागेको हो । गलेश्वरमा म्याग्दी, बागलुङ, पर्वत,पोखरा लगायत लगायत क्षेत्रबाट भक्तजनहरु आएका छन् । यस बर्ष साउन महिनाको पहिलो सोम...
-
म्याग्दीका स्थानीय तहमा ५ करोड चार लाख ३४ हजार रुपैयाँ बेरुजु
बेनी । म्याग्दीका ६ वटै स्थानीय तहमा आर्थिक बर्ष २०७७ /०७८ को बेरुजु रकम ५ करोड चार लाख ३४ हजार रुपैयाँ रहेको छ । महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन अनुसार म्याग्दीका ६ वटै स्थानीय तहमा पाँच अर्ब ६५ करोड ९८ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गरिएको छ । यस अघिको भन्दा स्थानीय तहले बेरुजु रकम घटाएका छन् । पालिकामा कार...
-
मगर संघ म्याग्दीद्धारा जनप्रतिनिधिलाई सम्मान (तस्बिरहरु)
बेनी । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरेको छ । आइतबार बेनी स्थित मगर संघको सभाहलमा आयोजित कार्यक्रममा मगर जनप्रतिनिधिलाई सम्मान गरिएको हो । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा मगर ,मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रो...
-
नेपालमा १३५ कोरोना संक्रमित थपिए ,१ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ परीक्षणमा १३५ जनामा संक्रमण भएको हो । जसमध्ये १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा स...
-
म्याग्दीमा सार्वजनिक यातायातको भाडा समायोजन : कालोपत्रे सडकमा ५० प्रतिशत भाडा घट्यो
म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडकमा सञ्चालित सार्वजनिक यातायातको भाडा समायोजन गरिएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाको अध्यक्षतामा बसेको भाडादर निर्धारण समितिको बैठकले बेनी–दरबाङ सडक अन्तरगत कालोपत्रे सम्पन्न भएको खण्डमा भाडा समायोजन गर्ने निर्णय गरेको हो । कालोपत्रे भए...
-
उपसभामुखमा भुसाल निर्वाचित (भिडिओ)
काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित हुनुभएको छ ।शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा १४८ मत परेको थियो ।उहाँको विपक्षमा ९३ मत परेको थियो । एक जना भने तटस्थ बसेका थिए । उपसभामुखमा भुसाल निर्वाचित उपसभामुखमा भुसाल र नेकपा एमाल...
-
म्याग्दीमा लोकप्रिय बन्दै अरिङ्गालका परिकार
बेनी । अरिङ्गालको परिकार चाख्नुभएको छ ? यदि छैन भने म्याग्दी आउनुहोस् । यहाँ तपाईँ अरिङ्गालको परिकार खान पाउनुहुन्छ । म्याग्दीमा रेष्टुरेन्टले अरिङ्गालको परिकार बनाउने गरेका छन् । परिकार खान चार दिन अघि नै अर्डर गर्नुपर्छ ।एक प्लेट फ्राइ अरिङ्गालको लार्भालाई ५०० रुपैयाँ तिर्नुपर्छ । जङ्गल तथा ग्रामीण भेगमा सर्वसाधारण अ...
-
म्याग्दीमा ९६ प्रतिशतलाई टाईफाइड विरुद्धको खोप लगाइयो
स्वास्थ्य कार्यालय म्याग्दीको पत्रकारसँग वार्षिक प्रगति समीक्षा म्याग्दी ।स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा आज (बिहीबार) सदरमुकाम बेनीमा जिल्लामा क्रियाशील पत्रकारहरुसँग छलफलका साथै अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा स्वास्थ्य कार्यालयमार्फत जिल्लामा सञ्चालित कार्यक्रमहरुको कार...
-
कृषिबाटै मनग्य आम्दानी गर्ने घिमिरे भन्छन् , ‘मन लगाएर व्यावसायिक कृषि गरे कमाउनकै लागि विदेश जानुपर्दैन’
प्रताप बानियाँ म्याग्दी । साउदी अरबमा अर्काको खेतबारीमा काम गर्नुभएका हरिलाल घिमिरे अहिले आफ्नै गाउँघरमा आफ्नै बारीमा पसिना बगाउनुहुन्छ । उमेरले ५१ औँ वर्षमा लाग्नुभएका म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोट (आम्बोट)का घिमिरे अचेल व्यावसायिक तरकारी र फलफुल खेतीमा निकै व्यस्त हुनुहुन्छ । तरकारी खेतीको गोडमेल, मलजल र ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 176
- Next Page »