• गलेश्वरमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरमा विविध कार्यक्रमको आयोजना गरि लागुऔषध दुरुपयोग तथा अवैध ओसार पोसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाएको छ । सोमबार गलेश्वर स्थायी प्रहरी कर्यालयको आयोजना र गलेश्वरधाम आमा समुहको समन्वयमा स्थानीयबासी र गलेश्वोर आदर्श आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरुसँग जनचेतना ...

  • प्रभात बोसेल धरौटीमा रिहा

    पोखरा । जबर्जस्ती करणी, अपहरण र शरीर बन्धकसम्बन्धी आरोपमा थुनामा रहेका युट्युबर प्रभात बोसेललाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले प्रभातलाई १ लाख धरौटीमा छाड्ने आदेश सोमबार दिएको हो । बिहीबार मात्र उनलाई अपहरण र शरीर बन्धक सम्बन्धी मु...

  • पत्रकार खड्कालाई मातृशोक

    म्याग्दी । पत्रकार  घनश्याम खड्कालाई मातृशोक परेको छ ।  महासंघ म्याग्दीका संस्थापक अध्यक्ष समेत रहनुभएका खड्काकी ७२ वर्षीया आमा गुमा खड्काको शुक्रबार उपचारको क्रममा बेनी अस्तालमा निधन भएको हो । गुमा जेठ ३० गते अन्नपूर्ण गाउँपालिका– ६, घारस्थित घरको आँगनमा लडेर गम्भीर घाईते हुनुभएको थियो । पोखरामा उपचार हुन नसकेपछि ब...

  • घरजुवाइँलाई खानकै धन्दा

    म्याग्दी । २०५१ को मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार पतन भएपछि नेपालको राजनीतिमा संसदीय व्यवस्थाको सबभन्दा कुरुप चरित्रको प्रदर्शन भएको थियो । १७ भाई राप्रपाका नेताहरुले एमाले र काँग्रेसलाई यसरी नचाएका थिए कि काँध गनाउने गरी घरी एउटाले चन्दलाई बोकेको छ घरी अर्कोले सूर्यलाई कन्नरकुटी हालेर नचाएको छ । पजेरो, सुरा, ...

  • सम्झन मन नलाग्ने, बिर्सन पनि नसकिने त्यो समय !

    म्याग्दी । कुरो २०५७ विक्रमको कार्तिक महिनाको हो । विजया दशमीको शुभसाईत जुराएर बेनीबजारमा पनि सैनिक टुकडी तैनाथ गरिएको थियो । यतिखेर त हरेक जिल्लामा कमसेकम एक एकवटा सैनिक क्याम्पहरु स्थापित छन् । उतिखेर त्यस्तो थिएन । त्यतिखेरका लागि सैनिक टुकडी जिल्ला सदरमुकामको वरिपरि अस्थायी रुपमा स्थापना हुनु समाचार बन्थ्यो । त्यसै...

  • बेनीबाट पोखरा जाँदै गरेको बस कुस्मामा दुर्घटना हुँदा १८ जना घाइते

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबाट पोखराका लागि जाँदैगरेको बस पर्वतको कुस्मामा दुर्घटनामा परेको छ । दुर्घटनामा १८ जना घाइते भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो बेनीको कालिपुल बसपार्कबाट यात्रु लिएर छुटेको ना ५ ख ३९९३ नम्बरको बस जिल्ला प्रहरी कार्यालय कुस्मानजिक दुर्घटनामा परेको हो । दुर्घटनालगत्तै प्रहरी र स्...

  • जबरजस्ती करणी,अपहरण र शरिर बन्धक मुद्दामा बागलुङका प्रभात पक्राउ ,विनाशर्त रिहाइ गर्न माग

    बेनी । जबरजस्ती करणी, अपहरण र शरिर बन्धक सम्बन्धी मुद्दामा परेका बागलुङका एक युवाको पक्षमा आइतबार बेनीमा प्रर्दशन भएको छ । मोटरबाइक भ्लगर बागलुङ नगरपालिका–९, तित्याङका २३ वर्षीय प्रभात बोसेललाई यही जेठ ७ गते पोखराबाट पक्राउ गरेर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासतमा राखिएको छ । प्रभातका आफन...

  • इतिहास बनेका नारायणसिंह पुन

    म्याग्दी ।  कुरो २०६३ साल असारे पन्ध्रतिरको हो । धवलागिरी सेवा समाजकातर्फबाट एउटा अभिनन्दन कार्यक्रमको आयोजना गरिएको थियो । काठमाडौंको कमलादिस्थित एकेडेमीहलमा आयोजित उक्त कार्यक्रममा सम्मानित हुने व्यक्तिहरु थिए– तत्कालीन उपप्रधानमन्त्री अमिक शेरचन र कायममुकायम मुख्य सचिव मुकुन्दप्रसाद पौडेल । धवलगिरि सेवा समाजले आय...

  • म्याग्दी अनलाईनका संयोजक देवान छन्त्याललाई मातृशोक

    म्याग्दी । म्याग्दी अनलाईनका संयोजक हिम (देवान) छन्त्याललाई मातृशोक परेको छ। धवलागिरी गाउँपालिका–५, मल्कवाङ हाल पोखरा महानगरपालिका – १६ मध्यपथ पोखरामा बसोबास गर्दै आएका छन्त्यालकी आमा ७३ बर्षिय हर्कदेवी छन्त्यालको पोखरा मध्यपथ रहेको आफ्नै निवासमा जेठ ८ गते सोमबार बेलुका साढे ५ बजे निधन भएको हो । छन्त्यालको दिवंगत शर...

  • धवलागिरीमा वेपत्ता लामाको शव ७ महिनापछि भेटियो

    बेनी । म्याग्दी स्थित धवलागिरी हिमालमा वेपत्ता भएका एक पर्यटक मजदुरको शव ७ महिनापछि भेटिएको छ । गत असोज २० गते धौलागिरी आधार शिविरमा बेपत्ता भएका लामाको शव शुक्रबार बिहान भेटिएको हो। ७ महिना अघि फोर सिजन ट्रेकिङ कम्पनीमार्फत विदेशी पर्यटक लिएर धौलागिरी आधार शिविर पुगेका लामा प्रतिकुल मौसमका कारण बेपत्ता भएका थिए । ...