• पुस १० गतेदेखि फिल्म हल सञ्चालन गर्ने निर्णय

    काठमाडौं । नेपाल चलचित्र संघले आगामी पुस १० गतेदेखि फिल्म हल सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले चलचित्र घर खुलाउन कुनै पनि चासो नदिएकाले बाध्य भएर यो निर्णय गर्नुपरेको संघका अध्यक्ष मधुसुदन प्रधानले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा विश्व स्वास्थ्य संगठनले तय गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अ...

  • विद्युतीय यातायात बोर्डको कार्यालय स्थापना

    बागमती । बागमती प्रदेश सरकारले ऊर्जा किफायती विद्युतीय बस व्यवस्थित र प्रभावकारीरुपमा सञ्चालन गर्नका लागि प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डको कार्यालय स्थापना गरेको छ । प्रदेश सरकारले स्थापना गरेको बोर्ड कार्यालयको हेटौँडामा आज आयोजित एक कार्यक्रमकाबीच उद्घाटन गरियो । कार्यालयको उद्घाटन बागमती प्रदेशका भ...

  • शान्तिनगरस्थित सुकुम्बासी बस्तीमा आगलागी

    काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ स्थित शान्तिनगरमा रहेको सुकुम्बासी बस्तीमा भीषण आगलागी भएको छ । ग्यास लिक भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त तीनकुनेका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए । सुरुमा एउटा घरबाट सल्किएको आगो अन्य घरमा पनि फैलिएको छ । केहीबेर अघिबाट शुरू भएको आगो निभाउन प्रयास भइरहेको ब...

  • माछा मार्ने विषयमा झडप हुँदा एक महिलाको मृत्यु, चार घाइते

    राजविराज । सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा सप्तरीको बोदेबर्साइनमा विवाद भएर झडप हुँदा सोमबार बिहान एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका–३ की ४५ वर्षीया गङ्गीयादेवी मण्डल रहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए । सो झडपमा अन्य चार जना घाइतेसमेत भएका प्रहरीले जनाएको छ । त्यसमा ए...

  • जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

    सुनसरी । सुनसरीको कोशी गाउँपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ६ श्रीपुरजब्दीका २८ वर्षीय प्रमोद यादव रहेको जनाइएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको मकुना हात्तीको आक्रमणबाट यादवको मृत्यु भएको हो । आइतबार राति आरक्षबाट आएको हात्तीले आज बिहान आरक...

  • चन्द्रागिरीमा मिनिट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

    काठमाडौँ । चन्द्रागिरीमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–२ स्थित मसिने भीरमा ना२क ३२३ नम्बरको मिनिट्रक सडकबाट ८०० मिटर तल खसेको हो । दुर्घटनामा तामाङ मरिण कन्ट्रक्सनका एकाउन्टेन अन्दाजी २३/२४ वर्षका सिन्धुली घर भएका मनिष कार्की र ट्रक चालकको मृत्यु भएको प्रहरीले जन...

  • ग्लोबल आइएमई बैंकद्वारा ६ नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात

    काठमाडौं । ग्लोबल बैंकले छ नयाँ शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । तेह्रथुम जिल्ला फेदाप गाउँपालिका, धनुषा जिल्ला नगराईन नगरपालिका फुलगा, दैलेख जिल्ला दुल्लु नगरपालिका तथा भैरवी गाउँपालिका, बाग्लुङ जिल्ला बडीगाड गाउँपालिको सिमाल चौरमा र पाँचथर जिल्ला याङवरक गाउँपालिकामा नयाँशाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्...

  • त्रिशूली अस्पतालमा कोरोना संक्रमित महिलाले नवजात शिशु जन्माइन्

    त्रिशूली । त्रिशूली अस्पताल नुवाकोटले कोभिड–१९ संक्रमित एक महिलालाई प्रसूति सेवा प्रदान गरेको छ । तारकेश्वर गाउँपालिका–६ निवासी २१ वर्षीया महिलालाई अस्पतालले सेवा प्रदान गरेको हो । ती महिलाले आइतबार अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन् । व्यक्तिगत सुरक्षा कवच सहितको साबधानी अपनाएर प्रसूति तथा स्त्री रोग विशेषज्...

  • टुन्डी पावरको ४८ मेगावाट क्षमताको अपर राहुघाटको शिलान्यास

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८, मा ४८ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजनाको आइतबार शिलान्यास गरिएको छ । टुन्डी पावर कम्पनीले निर्माण गर्न लागेको उक्त आयोजनाको बाँधस्थल बन्दीघाँटीमा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले शिलन्यास गरे । रगुगंगा नदीको किनारामा गाउँपालिका अध्यक्ष भण्डारी सहित वडा ...

  • बागलुङ, म्याग्दी र पर्वतको विकास र सामाजिक हितमा सहकार्य

    थम्मन थापाबागलुङ । अन्तर्राष्ट्रीय स्तरमा सक्रिय रहेका बागलुङ, पर्वत र म्याग्दी समाजले आपसी सहकार्य गर्दै र जिल्लामा विकास र सामाजिक हितमा साझा अवधारणा र हातेमालो गर्ने योजनाका साथ छलफल प्रारम्भ गरेका छन् । आइतबार सम्पन्न भर्चुअल बैठकमा तीन जिल्लाका अन्तर्राष्ट्रीय समाजका प्रमुख तथा पदाधिकारीहरु सहभागी बैठक सो सहमत...