• चितवन राष्ट्रिय निकुञ्जमा चित्तल मारेको अभियोगमा ७ जना पक्राउ

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चित्तल मारेको अभियोगमा ७ जना पक्राउ परेका छन् । गएराति ११ बजे चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रबाट उनीहरुले चित्तल मारेका थिए । भरतपुर महानगरपालिका २३ घैलाघारी मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट चित्तल मारेर बस्तीमा लगेर खाँदै गरेका उनीहरुलाई निकुञ्ज सुरक्षार्थ खटिएको बटुक...

  • देशभर थपिए ९३६ कोरोना संक्रति , १४ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ सय ३६ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ९६ सय ४२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट नि...

  • लागूऔषधसहित एक जना पक्राउ

    सुर्खेत । रुकुम पश्चिममा अवैध लागूऔषध अफिमसहित एकजना पक्राउ परेका छन् । सानीभेरी गाउँपालिका–६, कोटका ५३ वर्षीय गोर्खबहादुर कुसारी पक्राउ परेका हुन् । कुसारी सानीभेरी गाउँपालिका–३, गरेलाबाट २ किलो ७ सय ग्राम अफिमसहित पक्राउ परेको जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले जानकारी दिए । डीएसपी केसीका अनुसार कुसार...

  • कोरोना कोषको १ अर्ब ४० करोड खर्च , साढे ३८ करोड मौज्दात

    काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा हालसम्म १ अर्ब ७८ करोड ८२ लाख ६३ हजार ३ सय २४ रुपैयाँ जम्मा भएको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको आम्दानी तथा खर्च विवरणमा सो रकम आम्दानीको रुपमा देखाएको छ । यस्तै खर्च १ अर्ब ४० करोड ३७ लाख ८४ हजार ९ सय रुपैयाँ भएको माहालेखा नियन्त्रकको कार्यालयले जना...

  • चार वर्षीया बालिकाको हत्यामा आरोपित १४ वर्षीय बालकलाई बाल सुधारगृहमा पठाइयो

    मकवानपुर । चार वर्षीया बालिकाको हत्यामा आरोपित मकवानपुरका १४ वर्षीय बालकलाई जिल्ला अदालतले बाल सुधारगृहमा राख्ने आदेश जारी गरको छ । जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको इजलाशले हत्या आरोपित ती बालकलाई हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित बाल सुधारगृहमा पठाउने आदेश दिएको हो । बागमती गाउँप...

  • तीनकुने पुल नयाँ ठेक्काबाट निर्माण हुने

    काठमाडौं । तीनकुनेस्थित वाग्मती पुल नयाँ ठेक्कामार्फत निर्माण हुने भएको छ । यसका लागि सरकारले तयारी अन्तिमचरणमा पु¥याएको छ । निर्माण व्यवसायीको लापरवाही कारण सो पुल धेरै वर्षसम्म अवरुद्ध बनेको थियो । यसअघि निर्माणमा संलग्न कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता अन्त्यगरेसँगै नयाँ प्रक्रियाबाट निर्माण गर्...

  • सरकारद्वारा उखु किसानको पैसा नदिने व्यापारीलाई पक्राउ गर्ने निर्णय

    काठमाडौं । सरकारले उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको छ। मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले पैसा नदिने व्यापारीलाई पक्राउ गर्ने निर्णय गरेको हो। गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा कृषि मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थ...

  • टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाडौं । काठमाडौंको चोभारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। कीर्तिपुर नगरपालिका-६ को चोभारमा सोमबार राति दुर्घटना भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताए। बा ४ ख ४५६५ नम्बरको टिपरको ठक्करबाट स १० प ४९१३ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको हो। मृ...

  • चार लाख लगानी गरेर ३६ लाख उठाउने विराटनगरका मिटरब्याजी ‘मन्टु’ पक्राउ

    काठमाडौं । चक्रिय ब्याजमा लगानी गरेर सर्वसाधारणलाई ‘टाट’ पल्टाएको आरोप लागेपछि विराटनगर-९ घोघापुल चोकका सञ्जय रौनियार पक्राउ परेका छन्। गैरकानुनी ‘मिटरब्याज’ को धन्दा चलाउँदै आएका ४५ वर्षीय ‘मन्टु’ भनिने रौनियारलाई प्रहरीले सोमबार साँझ घरैबाट पक्राउ गरेको हो। रौनियारविरूद्ध तीन सर्वसाधारणले मिटरब्याज लगानीबाट ठगेको...

  • काम खोज्दै भारत पुगेका दुई नेपाली किशोरी दुई महिनादेखि बलात्कारको शिकार

    काठमाडौँ । कामको शिलशिलामा भारत पुगेका दुई नेपाली किशोरी दुई महिनादेखि बलात्कृत भएको घटना सार्वजनिक भएको छ। उत्तर प्रदेशको पिलिभित गाउँमा आमा बुबासँगै काम गर्न गएका ती दिदीबहिनी नेपालको कन्चनपुर निवासी रहेको भारतीय सन्चार माध्यमले जनाएका छन्। १४ र १५ वर्षीया ती किशोरी आमाबुबासँगै बस्दै आएका थिए। उनीहरुले पुरनपुर प...