• चोरी भएको मोटरसाइकलसहित चोर पक्राउ

    कैलाली । प्रहरीले चोरी भएको चार घण्टामै मोटरसाइकलसहित चोरलाई पक्राउ गरेको छ । कैलालीको घोडाघोडी नगरपालिका–२, साडेपानी बस्ने वर्ष १६ का अर्जुन विष्टलाई प्रहरीले चोरी भएको मोटरसाइकलसहित पक्राउ गरेको हो । सोमबार दिउँसो कैलालीको धनगढी उपमहानगरपालिका–१, मालपोत कार्यालय अगाडि पार्किङ्ग गरेको से३प ३७४ नम्बरको सुपर स्पिलि...

  • होसियार ! उपभोक्ता ठगे मुद्दा

    बैतडी । उपभोक्तालाई ठग्ने तथा कालोबजारी गर्ने बैतडीका व्यापारीलाई पछिल्लो समय मुद्दासमेत चलाउने गरिएको छ। खाद्य ऐन, नियम उल्लङ्घनसम्बन्धीको मुद्दा दायर गरेर कारबाही गरिन थालिएको हो। चालु आर्थिक वर्षमा चारवटा मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। उन...

  • भन्सार छलेर भारतको कुवाडीबाट ल्याइएको २ हजार ४६० किलो चिनी बरामद

    विराटनगर । प्रहरीले भारतको कुवाडीबाट अवैध रुपमा ल्याइएको २ हजार ४६० किलो चिनी बरामद गरेको छ। मोरङ प्रहरीका अनुसार मोरङ धनपालथान गाउँपालिका-४ का सुनिल राजवंशीको गोदाम अगाडिबाट सोमबार राति चिनी बरामद गरिएको हो। प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार भन्सार छलेर ल्याई राखिएको ४९ बोरा चिनी बरामद गरिएको हो। जिल्ला प्रहरी...

  • भारतबाट तस्करी गरी ल्याइएको ट्याक्टर बरामद

    विराटनगर । भारतबाट तस्करी गरी ल्याइएको ट्याक्टर प्रहरीले बरामद गरेको छ। मोरङ सनवर्सी नगरपालिका-७ गुद्री चोकबाट प्रहरीले सोमबार राति ट्याक्टर बरामद गरेको हो। करिब १६ लाख रुपैयाँ पर्ने अनटेस्ट ट्याक्टर प्रहरी चौकी बरडंगाबाट खटिएको गस्ती टोलीले बरामद गरेको प्रहरीले जनाएको छ। बरामद ट्याक्टर भन्सार बुझाउने तयारी भइरहेको...

  • राप्तीमा गोही छोडियो

    चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही नदीमा छाडिएको छ । हरेक वर्ष यो बेला नदीहरुमा गोही छाड्ने गरिन्छ । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार सोमबार १० वटा गोही राप्ती नदीमा छोडिएको हो । निकुञ्जको मुख्य कार्यालय कसरा नजिक नदीमा ती गोही छोडिएको हो । यस...

  • दुवै हात नभएका शिशुको जन्म

    कञ्चनपुर । कञ्चनपुरको झलारीस्थित स्वास्थ्यचौकीको प्रसूतिगृहमा अनौठो शिशुको जन्म भएको छ।शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका १८ वर्षीया करिना लुहारले अनौठो शिशु जन्माएकी हुन्। नवजात शिशुका दुवै हात छैनन्। पहिलो सन्तानका रुपमा जन्माइएको शिशु स्वस्थ्य रहेको शिशुका बुबा शङ्करले बताए। शिशुका दुवै हात छैनन्, उनले भने,आमा ...

  • भरतपुरका मालपोत अधिकृतविरूद्ध सात करोड बिगोको भ्रष्टाचार मुद्दा

    काठमाडौं । मालपोत कार्यालय भरतपुरमा कार्यरत लेखा अधिकृत रिठ्ठे दर्जीविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार दर्जीविरूद्ध सात करोड ८ लाख १७ हजार ३७ रुपैयाँ बिगो माग दाबी लिई मुद्दा दायर गरेको हो। उनले राजस्व रकम भ्रष्टाचार गरेको अख्तियारको दाबी छ। उनले सो बराबरको राजस्व रकम...

  • पशुपतिमा मङ्गलबार क्षमा पूजा, बुधबारदेखि भक्तजनलाई खुला

    काठमाडौं । नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न मङ्गलबार बिहान क्षमा पूजा हुने भएको छ । प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न पूजा गर्न लागिएको हो । पशुपतिनाथ मन्दिर स्वास्...

  • देशभर थपिए ८२१ कोरोना संक्रति , १८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ सय २१ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ८ सय ४२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख...

  • कुमारी बैंकले १०.८५५ बोनस शेयर तथा ३.१५५ नगद लाभांश वितरण गर्दै

    काठमाडौँ । कुमारी बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त साधारणसभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पुँजीमा भएको परिवर्तनलगाय...