• म्याग्दीमा थपिए २ जना कोरोना संक्रमित

    बेनी । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार जिल्लाको बेनी नगरपालिका-८ बस्ने बर्ष ६३ का पुरुष १ जना र बढीगाड, बाग्लुङ स्थायी ठेगाना भई हाल बेनी बजार बस्ने वर्ष २२ की महिला १ जना गरी जम्मा २ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यो संगै म्याग्दीमा कोरोना संक्रमि...

  • अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन नेपालको अझै पुगेन प्रतिव्यक्ति कुल राष्ट्रिय आय

    काठमाडौं । सन् २०२२ सम्ममा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने लक्ष्य नेपालको रहेको छ । तर राष्ट्रिय योजना आयोगको एउटा प्रतिवेदनअनुसार २०२२ मा पनि स्तरोन्नतिको मापदण्ड पूरा नहुने देखिएको छ । नेपाल मानव विकास प्रतिवेदन–२०२० ले नेपालको स्तरोन्नतिको यात्रामा कुल प्रतिव्यक्ति आय बाधक हुने देखाएको हो । ...

  • देशभर थप ८३० जनामा कोरोना संक्रमण , ९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ सय ३० जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको...

  • सुर्खेतका १७ शिक्षकलाई कोरोना संक्रमण पुष्टि

    सुर्खेत । सुर्खेतमा एउटै विद्यालयका ११ सहित १७ जना शिक्षकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । कर्णाली प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ जना शिक्षकमा संक्रमण पुष्टि भएको हो । ‘आइतबार आएको रिर्पोटमा जिल्लास्थित १७ जना शिक्षकलाई लक्षणसहितको संक्रमण देखिएको छ,’ जनस...

  • नौ महिनापछि काठमाडौँ–दिल्ली उडान

    काठमाडौं । कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि पुनःसञ्चालन गरिने भएको छ । आगामी पुस २ गतेदेखि काठमाडौ–नयाँदिल्ली उडान सञ्चालन गरिने भएको हो । काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्नेछन् । दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ को अवधारणाअन्तर्गत...

  • नेपालगञ्जमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    बाँके । नेपालगञ्जमा आइतबार एक ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका १८ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । कोहलपुरबाट नेपालगञ्ज आएर नेपालगञ्जबाट फेरि कोहलपुरतर्फ फर्कने क्रममा ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । लु ४ त ७३७२ नम्बरको ट्याक्टर दुर...

  • नयाँ चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने

    काठमाडौं । नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ । झण्डै नौ महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र सङ्क्रमण फैलनसक्ने भनी तत्काल नखुलाउने गरी छलफल अघि बढेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागले प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्र...

  • काठमाडौंको गोकर्णेश्वरबाट यार्सागुम्बासहित चार जना पक्राउ

    काठमाडौं । काठमाडौंको गोकर्णेश्वरबाट यार्सागुम्बा सहित चार जना पक्राउ परेका छन्। प्रहरीले गोकर्णेश्वर नगरपालिका-६ नारायणटारस्थित लामा पेट्रोल पम्प नजिकैबाट चार जनालाई शनिबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा जोरपाटी बस्ने २४ वर्षीय विशाल परियार, माकलबारी बस्ने ५९ वर्षीय सुनिल तामाङ, सुकेधारा बस्ने ५५ वर्षीय शेरबहादुर...

  • बक्यौता रकम नपाएपछि सर्लाहीका उखु किसान प्रदर्शनमा

    काठमाडौँ । चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम नपाएको भन्दै सर्लाहीका उखु किसानहरुले प्रदर्शन गरेका छन् । बक्यौता रकम तिर्ने भनेर चिनी मिलले सरकारसँग सम्झौता गरे पनि कार्यान्वयन नगरेको भन्दै किसानहरूले आइतबार माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरू श्रम, पसिनाको मूल्य पाउँ, किसानहरू मार्न पाइँदैनु लगायतका विभन्न नारा ले...

  • विपन्न हुम्लीलाई खाद्यान्न सहयोग

    हुम्ला । हिमाली जिल्ला हुम्लामा पछिल्लो समय व्यक्तिगतरुपमा दलित तथा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । जिल्लाका सातवटै गाउँपालकिामा रहेका ती घरपरिवारलाई टसी फुञ्जोक लामा र सुस्मा गुरुङले सहयोग गरेका हुन् । उनिहरु ‘हिमालयन गुगे अर्गनाइजेसन’ नामक संस्थामा कार्यरत रहेको बताइएको छ । जिल्लाका ४४ वडाभित्र रहेका ...