• पुष्पाद्वारा सिद्धार्थ माविका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

    च्युरिबोट, शनिबार माघ १२ गते । नेपालकी चर्चित फेसन डिजाइनर योगिता पुन मगर (पुष्पा)ले म्याग्दीको दुर्गम भेगमा रहेको सिद्धार्थ माविका विद्यार्थीलाई शैक्षिक सामाग्रि सहयोग गर्नुभएको छ । काठमाण्डौं रहेको केडिए फेसन सपकी प्रबन्ध निर्देशक पुन मगर पुष्पाले मालिका गाउँपालिका–४ च्युरिबोटमा रहेको सिद्धार्थ माविका दुई स...

  • शिक्षक घर्ति मगर सम्मानित

    च्युरिबोट, शनिबार माघ १२ गते । म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोटमा रहेको सिद्धार्थ माविमा अध्यापनरत शिक्षक घर्ति मगर र दुई विद्यार्थी सम्मानित हुनुभएको छ । च्युरिबोट निवासी हाल युकेमा कार्यरत समाजसेवी द्धय बल बहादुर चोचाङ्गी पुन मगर र बागविर चोचाङ्गी पुन मगरद्वारा प्रत्येक बर्ष गरिने फरक फरक विदाका...

  • न्यु दरबाङ्ग महिला सहकारीको छैटौँ साधारणसभा

    बेनी शनिबार पौष २८ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङ्गमा रहेको न्यु दरबाङ्ग महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटौँ साधारणसभा तथा भवन उद्घाटन सम्पन्न भएको छ । सहकारीको शनिबार एक कार्यक्रमका विच साधारणसभा सम्पन्न गरिएको हो । साधारणभा तथा भवनको उद्घाटन गर्दै प्रमुख अतिथि मालिका गाउँपालिका उपाध्यक्ष खरम...

  • आवास पुननिर्माणलाई पुर्णता दिन स्थानीय तहलाई दिइयो जिम्मा

    बेनी शनिबार पौष २८ गते । सुस्त गतिमा रहेको आवास पुननिर्माणलाई गति दिन स्थानीयलाई जिम्मा दिइएको छ । म्याग्दीमा आवास पुननिर्माणको कामलाई गति दिन शनिबार स्थानिय तह र राष्ट्रिय पुननिर्माण प्राधिकरण विच समmदारी पत्रमा हस्ताक्षर गरि प्रक्रिया अगाडी बढाइएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वय ईका...