काठमाडौँ । गोरखाको पालुङटार नगरपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टी नेपाल (जसपा) बीच चुनावी तालमेल भएको छ।जसपाले मेयर लिने र एमालेले उपमेयर लिने गरी चुनावी तालमेल भएको हो।जसपा जिल्ला अध्यक्ष यानप्रसाद भट्ट र एमाले जिल्ला अध्यक्ष प्रेम गुरूङले चुनावी तालमेल सहमति पत्रमा आज हस्ताक्षर गरेका छन्। पालुङटार जसपा सं...
राजनिति
-
-
नेपाललाई आधुनिक युगमा पुर्याउँछौंः ओली
मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई आधुनिक युगमा पुर्याउने जिम्मा एमालेले लिने बताउनुभएको छ । मंगलबार मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले नेपाललाई आधुनिक युगमा पर्याउने जिम्मा एमालेले लिने बताउनुभएको हो। स्थानीय निकाय निर्वाचनमा एमालेलाई अत्याधिक ...
-
योग्य उम्मेदवार छनौटका लागि मतदानमा सहभागी हुनुहोस्ः मुख्यमन्त्री
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै, कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुनसम्पूर्ण प्रदेशवासीमा अपिल गर्नुभएको छ । स्थानीय तह निर्वाचन २०७९ का सन्दर्भमा मंगलबार आह्वान पत्र जारी गर्दै मुख्यमन्त्री पोखरेलले...
-
देउवा मतदान गरेर मात्र काठमाडौं फर्किने
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरामा छन् । सोमबार डडेल्धुरा पुगेका प्रधानमन्त्री देउवा शुक्रबार मतदान गरेर मात्र काठमाडौं फर्किन उहाँका प्रेस सल्लाहकार गोविन्द परियारले बताउनुभयो । सोमबार कैलालीको धनगढीमा पाँच दलीय गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गरेर डडेल्धुरा हा...
-
देउवाले भोट माग्दै भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन लोकतन्त्र र संघीय शासन प्रणालीको आधारस्तम्भ भएको बताउनुभएको छ । मंगलबार मतदातालाई अपिल जारी गर्दै देउवाले स्थानीय तह हरेक नागरिकका सुख दुःखमा साथ दिने र आफ्नै घर आँगनमा सरकारको अनुभूति गराउने राज्य संयन्त्र भएको पनि बताउनुभयो । ...
-
सबै क्षेत्रमा अब्बल चिरञ्जीवी शर्मा
बेनी । स्थानीय तह निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ । यसै समयमा उम्मेदवारहरूले घरदैलो अभियान, चुनावी आमसभालाई तीव्र पारेका छन् । चुनाव नजिकिँदै गर्दा राजनीतिक दल र उम्मेदवारको दौडधुप पनि बिहानै सुरु भएर राति अबेरसम्म चल्ने गरेको छ । यही सन्र्दभमा म्याग्दीको एक मात्र नगरपालिका बेनी नगरपालिकामा नेपाली कांग्रेस, म...
-
श्रीलंकाका प्रधानमन्त्रीको राजीनामा स्वीकृत, देशव्यापी कर्फ्यू घोषणा
एजेन्सी । श्रीलंकामा केही दिनयता सुरू भएको आर्थिक संकटको अवस्था झनै गहिरिएको छ। आर्थिक संकटका कारण मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन्। प्रधानमन्त्री महिन्दा राजपाक्छेले सोमबार पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा राष्ट्रपति गोटबाया राजपाक्षेले स्वीकृत गरेका छन्। उनको राजीनमा सोमबार मध्यरातिदेखि नै...
-
म्याग्दी र जलजलामा एकिकृत समाजवादीको साथ गठबन्धनलाई
बेनी। नेकपा एकिकृत समाजवादी म्याग्दीले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका उमेद्वारलाई साथ दिने भएको छ ।वैशाख १६ गते तालमेल प्रति असन्तुष्टि जनाउदै गठबन्धनबाट बाहिरिदै धवलागिरी गाउँपालिका बाहेकका पालिकामा दर्ता गरेको मनोनयन फिर्ता गरेका एसका नेताहरु आइतबारदेखि गठबन्धनको उमेद्वारको प्रचारमा हिडेका छन् । ...
-
हुम्लामा सीडीओदेखि सञ्चारकर्मीसम्मले गरे नमूना मतदान
हुम्ला । स्थानीय तहको निर्वाचनमा अभ्यासका लागि हुम्लामा प्रमुख जिल्ला अधिकारी सीडीओ, न्यायाधीशदेखि सञ्चारकर्मीसम्मले नमूना मतदानमा भाग लिएका छन् । स्थानीय तहको निर्वाचन ३ दिन मात्रै बाँकी रहेको समयमा हुम्लाको सदरमुकाम सिमकोटमा प्रमुख जिल्ला अधिकारी सीता परियार, न्यायाधीश जगतबहादुर पौडेल, नेपाल पत्रकार महासंघका अध्यक...
-
काँग्रेसले जिते मात्र संविधान र व्यवस्था जोगिन्छ : सिंह
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनमा आफ्नो टिमलाई जिताउन लाग्न सबैलाई आग्रह गर्नुभएको छ । मंगलबार बिहान चन्द्रागिरि नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले आफूलाई मात्रै नभएर सबै आफ्नो टिमका उमेदवार हरुलाई भोट माग्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । ‘यो बहुदल अन...





















