काठमाडौं । नेपाली कांग्रेसका नेता गुरु घिमिरेले आफूमाथि दोस्रो पटक राजनीतिक हिंसा भएको टिप्पणी गर्नुभएको छ । प्रदेश १ को सभापतिमा चुनाव लड्नुभएको उहाँ सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूहका उम्मेदवार उद्धव थापासँग दुई मतको अन्तरले पराजित हुनुभएको थियो। घिमिरे रामचन्द्र पौडेल समूहका उम्म...
राजनिति
-
-
दिपक गिरीले सहमहामन्त्रीमा उम्मेदवारी दिने
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले कांग्रेसको १४औं महाधिवशेनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने हुनुभएको छ। हालै सम्पन्न नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा उहाँले सभापति,महामन्त्री लगायत धेरैजसो पदमा सस्थापनइतर पक्षका नेतालाई विजयी गराउन सफल हुनुभएको छ । उहाँ संस्थापनइतर पक्षसँग निकट मानिन...
-
अब सभापति हुने पालो मेरो : प्रकाशमान सिंह
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संस्थापन इतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने दावी गर्नुभएकोे छ । काठमाडौंको रामशाहपथस्थित एक पार्टी प्यालेसमा आफ्नो सम्पर्क कार्यालय संचालन गरेका नेता सिंहले संस्थापन इतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने बताउनुभएको हो । ...
-
मुख्यमन्त्री शाहीद्वारा सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा
सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । पार्टीको केन्द्रीय सदस्य समेत रहेका उनले पिछडिएको क्षेत्रबाट उम्मेदवारी घोषणा गर्नुभएको हो। शाही पार्टीभित्र संस्थापन पक्षधर नेता हुनुहुन्छ । उहाँले कर्णालीबाट पनि पार्टीको नेत...
-
भानुजन्मस्थललाई साहित्यिक पर्यटकीय क्षेत्र बनाउँछौँ : श्रममन्त्री
तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्य जन्मेको तनहुँको चुँदी रम्घालाई साहित्यिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न योजना अघि बढाउनुभएको छ । भानुभक्त तनहुँमा जन्मेका हुन् भनेर गौरव गर्नुबाहेक उल्लेखनीय काम हुन नसकेको बताउँदै मन्त्री श्रेष्ठले...
-
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सजग छौँ : उपेन्द्र यादव
जनकपुर । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफूहरु सजग रहेको बताउनुभएको छ । जसपा नेपाल महोत्तरीद्वारा लोहरपट्टिमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले जनआन्दोलन र मधेस आन्दोलनको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई...
-
मंसिर २३ गतेसम्म मिल्न काँग्रेसका चार नेतालाई अल्टिमेटम
काठमाडौँ । सभापतिमा चुनाव लड्ने दाबी गरिरहेका नेपाली काँग्रेसका चारजना नेताहरु रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह र डा. शेखर कोइरालालाई आपसमा मिलेर एकल उम्मेदवारी तय गर्न युवा नेताहरुले मंसिर २३ गतेसम्मको अल्टिमेटम दिनुभएको छ । संस्थापन इत्तर पक्षबाट २३ गते बेलुकासम्म साझा उम्मेदवारी तय नगरिए युवाहरुले ...
-
खतराजन्य पदार्थ आयात निर्यातको अनुमति पाउनु नेपालको लागि उपलब्धि : आले
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले खतराजन्य पदार्थ आयात निर्यातको अनुमति पाउनु नेपालको लागि उपलब्धि भएको बताउनुभएको छ। खतराजन्य पद्धार्थ आयात निर्यातमा अब व्यवसायीहरुलाई झन्झट नहुने र नाफा हुने उहाँले बताउनुभयो । सोमबार मन्त्रालयमा आयोजित नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडा...
-
मतदान नगरेकोबारे शेखरको प्रतिक्रिया : ‘गल्ती भए क्षमाप्रार्थी छु’
काठमाडौं । कांग्रेस नेता शेखर कोइरालाले कानुनी परामर्श गर्दा भविष्यमा जटिलता आउन सक्ने पाएपछि प्रदेश १ को अधिवेशनमा मतदान नगरेको दाबी गर्नुभएको छ । कोइरालाको गृहनगर विराटनगरमा भएको अधिवेशनमा उनहाँका उम्मेदवार गुरुराज घिमिरे २ भोटले पराजित भएका छन् । तर, कोइरालाले नै घिमिरेलाई मतदान गर्नुभएको थिएन्। त्यसबारे प्रश्...
-
राजदूतको कामको निगरानी गर्न संसदीय संयन्त्र बनाऔं : जितेन्द्र देव
काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले विभिन्न देशमा रहेका नेपाली दूतावास र नियोगहरुको काम अनुगमन गर्न संसदीय संयन्त्र चाहिने बताउनुभएको छ । बेलायतका लागि नेपाली राजदूतमा सिफारिस भएका ज्ञानचन्द्र आचार्यको संसदीय सुनुवाइका क्रममा सांसद देवले नेपाली दूतावास र नियोगहरुले गरेका कामबारे अनुगमन गर्न संसद...













