• १९ वर्षकी करिना पुरीले जितिन् कांग्रेस महाधिवेशन प्रतिनिधि

    काठमाडौं । सिन्धुपाल्चोककी १९ वर्षीया करिना पुरीले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि जितेकी छन्। उनी सिन्धुपाल्धोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन्। पुरी खुला महिलातर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार थिइन्। उनले ४०९ मत ल्याएर महाधिवेशन प्रतिनिधि जितेकी हुन्, जुन त्यहाँ...

  • एमाले उपाध्यक्षमा घनश्याम भुसालको उम्मेदवारी

    चितवन । नेकपा एमाले उपमहासचिव घनश्याम भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । भुसालले आज बिहान आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ पदाधिकारीको नाम घोषणा गर्नुभएको थियो । उक्त सूचीमा भीम रावल र भुसालको नाम थिएन ।उपाध्यक्ष भीम रावलले पनि यसअघि आजै अध्...

  • एमालेको अध्यक्ष पदमा भीम रावलको उम्मेदवारी दर्ता

    चितवन । नेकपा एमालेको अध्यक्ष पदमा डा. भीमबहादुर रावलको उम्मेदवारी दर्ता भएको छ । आज बिहान ८ बजेबाट सुरु भएको मनोनयमा रावलले आफ्नो उम्मदेवारी दर्ता गराएका हुन् । रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज बिहान ८ बजेसम्मलाई निर्वाचन प्रक्रिया स्थगन गरेको थियो ।रावलको प्रस्तावकमा महादेव बजग...

  • ओलीको प्रस्तावकमा विष्णु र समर्थकमा शंकर

    चितवन । नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएको केपी शर्मा ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल बस्नुभएको छ । सोमबार विहान ओलीले उम्मेदवारी दर्ता गराउँदा उपाध्यक्षका उम्मेदवारी पौडेल प्रस्तावक बस्नुभएको छ भने महासचिवका उम्मेदवार पोखरेल समर्थक रहनुभएको छ । यसअघि एमाले अध्यक्षमा उपाध्यक्ष भीम रावल...

  • बन्द सत्र साँझ ७ बजेदेखिः बाँस्कोटा

    चितवन । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले महाधिवेशनको बन्द सत्र साँझ ७ बजे सुरु हुने बताउनुभएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई होटेल पार्क सफारीमा भेटेर फर्किने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले ७ बजे बन्द सत्र सुरु भएर केही बेरमै सकिने पनि बताउनुभएको छ । अध्यक्ष ओलीले बोलाएपछि नेता बाँ...

  • ९० प्रतिशत कुरा मिलिसक्यो : गुरुङ

    चितवन । नेकपा एमालेका नेता तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सहमतिमै नेतृत्व चयन गर्ने विषयमा ९० प्रतिशत कुरा मिलिसकेको दाबी गर्नुभएको छ । अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि होटलको लबीमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले अध्यक्ष पदका लागि सहमतिको प्रयास भइरहेको र अन्य पदाधिकारी तथा केन्द्रीय...

  • एमाले महाधिवेशनः सचिवमा प्रभु साहको दाबी

    चितवन । एमाले नेता प्रभु साहले १०औं महाधिवेशनबाट सचिव पद पाउनुपर्ने दाबी गर्नुभएको छ । सर्वसम्मत नेतृत्व चयनको गृहकार्य भइरहेका वेला साहले सचिवमा आफ्नो दाबी पेस गर्नुभएको हो।उहाँले केन्दीय पदाधिकारी र सदस्यमा प्रदेश २ लाई प्राथमिकता दिनसमेत माग गर्नुभएको छ । ‘प्रभु साहले प्रदेश २ लाई प्राथमिकतामा राखेर केन्द्रीय कमि...

  • बागलुङ कांग्रेस अधिवेशनः सभापति पदमा ५१ प्रतिशत मत नआएपछि पुनःमतदान

    बागलुङ । नेपाली कांग्रेस बागलुङको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा सहभागी कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत प्राप्त नगरेपछि पुनः मतदान सुरु भएको छ । कांग्रेसको विधान २०१७ (संशोधनसहित) १२ (५) सभापति पदको निर्वाचनमा विजयी हुन खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्नेछ प्रावधान छ । निर्वाचनमा सहभागी जगदीशचन्द्र उपध्याय,...

  • सरकारविरुद्धको मुद्दामा एनआरएनए भित्रै विरोध

    बेलायत । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को इतिहासमै पहिलो पटक सरकारविरुद्ध मुद्दा दायर गर्ने काम उचित नभएको सङ्घकै पदाधिकारी तथा संरक्षकले बताएका छन् । सङ्घका अध्यक्ष कुमार पन्तको निर्देशनमा परराष्ट्र मन्त्रालयको पछिल्लो निर्णयविरुद्ध शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ । उक्त कार्यको सङ्घका संस्थापकसमेत प...

  • न्यायालयमा देखिएको समस्याबारे छिट्टै छलफल हुन्छ : अर्थमन्त्री शर्मा

    रुकुम पश्चिम । अर्थमन्त्री जनार्दन शर्माले न्यायालयमा देखिएको विवादका सम्बन्धमा छिट्टै छलफल हुने बताउनुभएको छ । यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै उहाँले छिटै यस विषयमा छलफल हुने एउटा निष्कर्षमा पुग्ने मन्त्री शर्माको भनाई छ । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले आइतबार सदरमुकाम खलंगामा आयोजना गरेको पत्रकार...