• विप्लवको समूह अपराधिक संगठन ठहर, सरकारले लगायो प्रतिबन्ध

    काठमाडौं मंगलबार फागुन २८ गते । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह भनी चिनिने नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नामको समूहलाई सरकारले अपराधिक संगठन ठहर गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई अपराधिक संगठन ठहर गर्दै प्रतिबन्ध लगाउने घोषणा गरेको हो । स्रोतका अनुसार उक्त समूहले...

  • बहुधार्मिक देशमा हिन्दुु राज्य सम्भव छैन् ः सभापति देउवा

    साधन राम्जाली बेनी आइतबार फागुन २६ गते । नेपाली कांंग्रेसको केन्द्र स्तरमा हिन्दु राज्यको मागले चर्चा पाइरहेको बेला नेपाली कांग्रेस सभापति एवम् पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले भने हिन्दु राज्य मान्न नसकिने बताउनुभएको छ । press meet नेपाल प्रेस युनियन म्याग्दीले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति ...

  • शान्ती सुरक्षा ,शुसासन तथा विकासमा सरकार असफल भयो ः सभापति देउवा

    साधन राम्जाली म्याग्दी शनिबार फागुन २५गते । पुर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको एक बर्ष कार्यकालको प्रगति शुन्य रहेको बताउनुभएको छ । शनिबार म्याग्दीको सदरमुकाम बेनीमा निर्मित विपि स्मृति कार्यालय भवनको उद्घाटन तथा आमसभालाई सम्वोधन गर्नुहुँदै यस्तो कुरा बताउनुभएको हो ...

  • सभापति देउवाद्धारा ‘विपि स्मृति भवन’ उद्घाटन् (फोटो सहित)

    बेनी शनिबार फागुन २५ गते । म्याग्दीमा निर्माण भएको नेपाली काँग्रेस पार्टी कार्यालय ‘वि.पी. स्मृति भवन’ उद्घाटन गरिएको छ । नेपाली कांग्रेस म्याग्दीद्धारा संगमचोकमा निर्माण गरिएको भवनको प्रमुख अतिथि नेपाली काँग्रेसका सभापती एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो...

  • कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेलद्वारा तातोपानी कुण्डमा स्नान (फोटोफिचर)

    प्रताप बानियाँ म्याग्दी, शनिबार फागुन २५ गते । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार म्याग्दीको प्रसिद्ध प्राकृतिक उपचार केन्द्रको रुपमा परिचित तातोपानी कुण्डमा स्नान गर्नुभएको छ । नेपाली कांग्रेस म्याग्दीको बिपी स्मृति भवन (पार्टी कार्यालय)को उद्घ...

  • म्याग्दीमा काँग्रेसको शक्ति पर्दशन (फोटो सहित )

    बेनी, शनिबार फागुन २५ गते । नेपाली काँग्रेस म्याग्दीले सदरमुकाम बेनीमा शक्ति पदर्शन गरेको छ । नेपाली काँग्रेसका सभापती एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहित शिर्ष नेताहरुले सम्बोधन गर्दे आम सभाको पूर्व सन्ध्यामा शनिवार बेनीमा शक्ति पदर्शन सहित ¥याली गरेको हो । ¥यालीमा गाउँगाउँबाट आएको काँग्रेसका ने...

  • नेकपाका स्वर्गीय नेताद्वयको सम्झनामा श्रद्धाञ्जली–सभा

    प्रताप बानियाँ म्याग्दी,सोमबार फागुन २० गते । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) म्याग्दीको आयोजनामा आइतबार सदरमुकाम बेनीमा श्रद्धाञ्जली–सभा सम्पन्न भएको छ । नेकपा नेता भरतमोहन अधिकारी तथा वर्तमान सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो । ...

  • पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन

    काठमाडौं शनिबार फागुन १८ गते । पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको उपचारको क्रममा निधन भएको छ । उनलाई अस्पतालले राती १० बजे मृत घोषित गरेको हो । १६ दिनदेखि भेन्टिलेटरमा राखेर ८३ वर्षीय अधिकारीको विगत तीन सातादेखि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले शनिबार दिउँसो साढे ४ बजे प...

  • वाईडवडी विमान खरिद प्रकरणको अनुगमन फितलो भएको भन्दै सांसदहरुको असन्तुष्टि

    काठमाडौं विहिबार फागुन ९ गते । सार्वजनिक लेखा समितिका सदस्यहरुले समितिका काम कारवाही प्रभावकारी नभएको भन्दै असन्तुष्टी जनाएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिको विहिबार सिंहदरबारमा बसेको बैठकमा सदस्यहरुले समितिका कामकारवाही प्रभावशून्य रहेको भन्दै सभापतिसँग आक्रोश पोखे । लेखा समिति ...

  • रहेनन् म्याग्दीका पहिलो राष्ट्रिय पञ्चायत सदस्य पुन

    म्याग्दी बुधबार फागुन ८ गते । राष्ट्रिय पञ्चायत सदस्य बलमान पुन मगरको निधन भएको छ । मंगलबार पुन मगरको काठमाण्डौं स्थित नर्भिक अस्पतालमा विहान करिव १० : ५० बजेकाे समयमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । विक्रम संवत १९७७ मा म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोटमा जन्मनुभएका पुन मगरका तीन ...