• विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न एक जना पक्राउ

    म्याग्दी । विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत प्रकाशन तथा प्रसारण गर्न नहुने गोप्य फोटो तथा भिडियो फेक अकाउन्ट बनाई सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विद्युतीय अपराधसम्बन्धी प्राप्त जाहेरीका आधारमा अनुसन्धान गर्ने क्रममा बागलुङको तमानखोला गाउँपालिका–२ स्थायी ठेगाना भई हाल कास्कीको...

  • दिवंगत गर्बुजा दम्पतीको स्मृतिमा विद्यालयमा भेटघाट तथा छलफल कक्ष निर्माण

    दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामस्थित जनता माध्यमिक विद्यालयमा स्वर्गीय जमदार बसबहादुर गर्बुजा र उहाँकी धर्मपत्नी स्वर्गीय रन गर्बुजाको स्मृतिमा निर्माण गरिएको भेटघाट तथा छलफल कक्ष एक विशेष समारोहबीच शुक्रबार उद्घाटन गरिएको छ । विद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधिलाई थप व्यवस्थित बनाउने उद्देश्यले न...

  • गर्बुजा दम्पतीको स्मृतिमा चौतारोमा छाना र रेलिङ निर्माण

    दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नाममा स्वर्गीय जमदार बसबहादुर गर्बुजा र उहाँकी धर्मपत्नी स्वर्गीय रन गर्बुजाको स्मृतिमा चौतारोमा छाना तथा रेलिङ निर्माण गरिएको छ  । दग्नामको गहिरिगाउँस्थित साठीकुरिया चौतारोमा निर्माण गरिएको संरचनाको बुधबार आयोजित एक कार्यक्रमबीच प्रमुख अतिथि थममाया गर्बुजाले रिबन काटेर उद्घ...

  • कञ्चन पत्रकारिता पुरस्कारबाट खेम सारुमगर र गोपाल जिटी सम्मानित

    पोखरा । पत्रकारितामा लामो समयदेखि सक्रिय दुई पत्रकार सातौँ  ‘कञ्चन पत्रकारिता पुरस्कार-२०८३’ बाट सम्मानित भएका छन् । बिहिबार फोनिज गण्डकीले आफ्नो २७औँ स्थापना दिवसका अवसरमा पोखरामा आयोजना गरेको पुरस्कार अर्पण समारोहमा कास्कीका पत्रकार खेम सारु मगर तथा स्याङ्जाका पत्रकार गोपाल बहादुर जिटीलाई कास्कीका प्रमुख जिल्ला अधिका...

  • साउनको तेस्रो सोमबार गलेश्वरधाममा ३ लाख ३३ हजारभन्दा बढी भेटी संकलन

    गलेश्वर, साउन १९ गते । म्याग्दीको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक तीर्थस्थल गलेश्वरधाममा साउन महिनाको तेस्रो सोमबार भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ । भक्तजनले चढाएको भेटी तथा दानबाट एकै दिन ३ लाख ३३ हजार छ रुपैयाँ संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । बेनी नगरपालिका–९ स्थित गलेश्वर शिवालय मन्दि...

  • दिवंगत निर्मल पुर्जाको एआई नक्कली तस्बिर भाइरल

    काठमाडौं । पाकिस्तानको ब्रोड पिक क्षेत्रमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सँग सम्बन्धित भन्दै सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा तस्बिर वास्तविक नभई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिबाट सिर्जना गरिएको नक्कली तस्बिर भएको खुलेको छ । निर्मल पुर्जा हिमपहिरोमा पुरिए...

  • हिमपहिरोमा परेर निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन

    काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको कराकोरम हिमशृङ्खलास्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक हिमालमा गएको हिमपहिरोपछि सम्पर्कविहीन भएका छन् । बिहीबार मध्याह्नतिर ब्रोड पिक क्षेत्रमा हिमपहिरो गएपछि टोलीसँग सम्पर्क टुटेको बीबीसीले जनाए...

  • कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी म्याग्दीबाट पक्राउ

    म्याग्दी । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका तथा १९ वर्ष ७ महिना कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीलाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ । रघुगंगा गाउँपालिका–४ दग्नाम निवासी ४५ वर्षीय गुनबहादुर पुर्जालाई शुक्रबार राति करिब १२ः३० बजे पक्राउ गरिएको हो । भुलबहादुर तिलिजाको जाहेरीका आधारमा दर्ता भए...

  • गलेश्वरमा साउनको पहिलो सोमबार दुई लाख नौ हजार बढी भेटी संकलन

    गलेश्वर । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा साउन महिनाको पहिलो सोमबार भक्तजनबाट दुई लाख नौ हजार ८४० रुपैयाँ भेटी संकलन भएको छ । बेनी नगरपालिका–९ स्थित गलेश्वर शिवालय मन्दिरमा सोमबार चढाइएको भेटी मंगलबार बिहान सरोकारवाला निकायको उपस्थितिमा मन्दिर परिसरमै गणना गरी सार्वजनिक गरिएको गलेश्वर शिवालय क्षेत्र विकास ...

  • गलेश्वरधाममा सुरु भयो एकमहिने साउने सोमबार मेला

    गलेश्वर । म्याग्दीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल गलेश्वरधाममा एकमहिने साउने सोमबार मेला सुरु भएको छ । कालीगण्डकी नदीको किनारमा करिब नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित गलेश्वर शिवालयमा हरेक वर्ष साउन महिनाका सोमबार विशेष पूजाआजा, दर्शन तथा व्रत गर्ने परम्परा रहँदै आएको छ । हिन्दु ...