काठमाडौँ । चितवनको सौराहामा जारी नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारको सूची बाँडिएको प्रति एमाले नेता डा।भीम रावलले आपत्ति जनाउनुभएके छ । आज बिहान ४ बजेदेखि मतदान सुरु भएपछि रावलइतरको समूहले उम्मेदवारको सूची प्रकाशन गरेर प्रतिनिधिलाई बाँडेको थियो। मतदान सुरु भएपछि उम्मेदवारको सूची प्रकाशन गर्नु र प्रत...
समाचार
-
-
मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो छ : उपराष्ट्रपति पुन
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो रहेको बताउनुभएको छ । चन्द्रागिरि नगरपालिका–२ वाडभन्ज्याङस्थित चण्डिकादेवी माध्यमिक विद्यालयमा सोमबारदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह महायज्ञको उद्घाटन गर्दै उहाँले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षा आवश्यक रहेकाले शैक्षिक प्रणालीमा सुधा...
-
ओमिक्रोनका कारण संसारभरी कोरोनाभाइरसको खतरा पुनः बढ्यो : डब्ल्यूएचओ
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संसारभरी संक्रमण असाध्यै बढ्ने खतरा पैदा भएको चेतावनी दिएको छ । स्वास्थ्य संगठनले सोमबार संसारका केही क्षेत्रमा यसको गम्भीर परिणाम हुनसक्ने बताएको छ । डब्ल्युएचओका प्रमुख डा. टेड्रोसले एकपटक पुनः धनी देशलाई गरिब देशलाई खोप उप...
-
राप्रपा महाधिवेशनः प्रकाशचन्द्र लोहनीको लिङ्देनलाई समर्थन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनलाई डा प्रकाशचन्द्र लोहनीको समर्थन प्राप्त भएको छ । युवा नेताहरूको समर्थनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा लिङ्देनलाई लोहनीको समर्थन प्राप्त भएको हो । डा लोहनीले मंगलबार सार्वजनिक कार्यक्रममार्फत लिङ्देनलाई समर्थन र...
-
कमल थापाले राप्रपाको एजेन्डालाई तहसनहस बनाए : धवलशमशेर राणा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नेता तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले पार्टी अध्यक्ष कलम थापाले राप्रपाको एजेन्डा छोडेको आरोप लगाउनुभएको छ । काडमाडौँमा गरिएको साक्षात्कारमा कार्यक्रममा बोल्दै राणाले एजेन्डा नमिल्ने दलसँग मिलेर अध्यक्ष कमल थापाले राप्रपाको एजेन्डालाई तहसनहस बनाएक...
-
अध्यक्ष पदमा पराजित भए केन्द्रीय समितिमा नबस्ने रावलको घोषणा
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्षमा उम्मेदवारी दिएका नेता डा.भीम रावलले निर्वाचन परिणाम स्वीकार्ने बताउनुभएको छ । चितवनमा जारी एमालेको दशौँ महाधिवेशनमा मंगलबार बिहान मतदान गरेपछि रावलले निर्वाचन परिणम स्वीकार्ने बताउनुभएको हो । निर्वाचन परिणम जे आए पनि स्वीकार्ने तर केन्द्रीय सदस्य भने नबस्ने नेता रावलको भनाइ थियो ...
-
एमाले महाधिवेशनमा मतदान सकियो
काठमाडौँ । नेकपा एमालेको महाधिवेशनमा मतदान गर्ने कार्य सकिएको छ । आज बिहान १० बजेसम्म मतदान गर्ने भनिएको महाधिवेशनको समय आधा घन्टा थपिएको थियो । थपिएको समयपनि अहिले सकिएको छ । समय सकिएपछि मतदान गर्ने कार्य पनि स्थगित गरिएको छ । १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि चितवनमा मतदान गरिएको छ । अहिलेसम्म २ हजार ८० मत खसेक...
-
कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदैहुनुहुनछ ।आज दिउँसो १ बजेका लागि बोलाइएको कर्णाली प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लाग्नुभएको हो । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार शाहीले मत लिन...
-
कास्कीमा बस दुर्घटना : एकको मृत्यु, ८ घाइते
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा बस दुर्घटना भएको छ । दुर्घटनामा बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको चित्रुङधारा घर भएका भुपेन्द्र खनाल छन् । अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रबक्ता एवं डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो । उनका अनुसार दुर्घटनामा घाइते भएकाहरुको...
-
बेगखोलामा बोलेरो जीप दुर्घटना अपडेट : वडा सदस्य सहित तीन जनाको मृत्यु
म्याग्दी ।म्याग्दीको रघुगंगा गाउँपालिका– १, बेगखोलामा बोलेरो जीप दुर्घटना भएको छ। सोमबार साँझ बेनीदेखी बेगखोला जाँदै गरेको ग १ ज ७२५१ नम्बरको बोलेरो जीप घाव्पा औल स्थित घुम्तीमा दुर्घटना भएको स्थानीय ओमकुमारी फगामीले जानकारी दिनुभयो । जीपमा चालक सहित ८ जना सवार थिए । आठ जना मध्य ३ जनाको घटना स्थलमै मृत्यु भएको छ । ज...





















