• ‘रामायण पार्क’ निर्माण हुँदै

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पछैमा रामायण पार्क निर्माण हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको साझेदारीमा पछैमा रामायण पार्क (उद्यान ) निर्माण हुने भएको हो । निर्माण हुन लागेको रामायण पार्कको बिस्तृत परियोजना प्रतिबेदन डिपिआर तयार भएको छ । डिपिआर अनुसार पहिलो चरणमा रामायण पा...

  • गण्डकीमा मन्त्रालय भागबन्डाको टुंगो लाग्यो

    गण्डकी । गण्डकी प्रदेशमा नयाँ सरकार बनाएको गठबन्धनले मन्त्रालयको टुंगो लगाएको छ । मुख्यमन्त्री कार्यलयसहित ११ मन्त्रालय रहेको गण्डकीमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले ४–४ मन्त्रालय पाउने भएका छन् । कांग्रेसले मुख्यमन्त्रीसहित ४ मन्त्रालय पाउने भएको हो । कांग्रेसबाट कुमार खड्का मन्त्री बनिसकेका छन् । कांग...

  • म्याग्दीमा बाढी–पहिरो कहर : ३६३ बढीलाई सुरक्षित स्थानमा सारियो,सडक र विद्युत अवरुद्ध

    साधन राम्जाली बेनी । केही दिन यता परेको अविरल बर्षाका कारण म्याग्दीका विभिन्न ठाउँमा गएको बाढी,पहिरो र नदी कटानले ठुलो क्षती पु¥याएको छ ।बेनी –जोमसोम र बेनी दरबाङ लगायत जिल्ला सदरमुकाम बेनीदेखी ग्रामिण क्षेत्र जोड्ने सडक र बिद्युत अवरुद्ध हुँदा जनजिवन कष्टकर भएको छ । जिल्लाभर करिब एक सय घर विस्थापित भएका छन् ।जिल्ला ...

  • मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत, पक्षमा ३१ र विपक्षमा २७ सांसद

    पोखरा ।गण्डकीका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाउनुभएको छ ।उहाँले शुक्रबार राखेको प्रश्तावमा बहुमत सदस्यले पक्षमा मतदान गरेका छन् । ५९ सांसद रहेका गण्डकी प्रदेशसभामा ३१ सांसदले नेपालीको पक्षमा मतदान गरे भने २७ सांसद विपक्षमा उभिए । सत्ता साझेदार दल नेपाली कांग्रेसको १५, माओवादी केन्...

  • बेनी बजारमा खानेपानी समस्या (भिडिओ सहित )

    बेनी । म्याग्दीको बेनी बजारमा खानेपानीको आपुर्ति बन्द भएको छ । बाढीपहिरोले पाइपलाइनमा क्षति पु¥याएपछि बेनी खानेपानी उपभोक्ता संस्थाले वितरण गदैं आएको खानेपानीको अवरुद्ध भएको हो । बाढीपहिरोले मुहान आसपासमा क्षतीसँगै पाइप भाँचिएपछि पानी आपूर्ती अवरुद्ध भएको हो । बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष माधवप्रसाद रेग्मीले...

  •  तल्लो महटौकामा पहिरोले एक घर पुरियो ,पाँच घर उच्च जोखिममा (तस्विर सहित)

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ स्थित तल्लो महटौकामा पहिरोले एक घर पुरिएको छ भने पाँच घर उच्च जोखिममा रहेका छन् । ओखरबोटका तुलप्रसाद पुनका अनुसार केही दिनयतादेखी परेको अविरल बर्षाका कारण आएको पहिरोमा मैकुते बिकको घर पुरिएको छ । विस्थापित बिकको परिवारलाई छिमेकीको सारिएको उहाँले बताउनुभयो । यसैगरी ...

  • बाढी–पहिरोबाट विस्थापित परिवारलाई नगरपालिकाले प्रति परिवार १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने

    बेनी । म्याग्दीको बेनी नगरपालिकाले अविरल बर्षाका कारण प्रभावित प्रति परिवारलाई १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । बुधबार नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको क्युआरटी (द्रुत प्रतिकार्य समुह)को बैठकले सो निर्णय गरेको हो । ‘अविरल बर्षाका कारण बाढी,पहिरो र नदी कटानबाट विस्थापित परिवारलाई तत्का...

  • उद्धार र राहतमा जुट्न सरकारलाई सभापति गर्बुजाको आग्रह , कार्यकर्तालाई परिचालित हुन निर्देशन

    बेनी । नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले स्थानीय तह ,प्रदेश र संघ सरकार तथा जनप्रतिनिधिलाई उद्धार र राहतमा जुट्न आग्रह गर्नुभएको छ । सभापति गर्बुजाले विज्ञप्ती जारी गर्दै अविरल रुपमा परेको बर्षातका कारण आएको बाढी पहिरो र नदी कटानले म्याग्दीमा ठुलो क्षती भएको भन्दै प्रभावित क्षेत्रमा उद्धार र...

  • बाढी पहिरोबाट बागलुङमा १३ घर विस्थापित

    बागलुङ । बर्षासँगै आएको पहिरोका कारण बागलुङमा बुधवार बिहान सम्म १३ परिवार विस्थापित भएका छन् । शनिबार साँझदेखि परेको अविरल बर्षाको कारण बागलुङ जिल्लाको जैमिनी नगरपालिक, ढोरपाटन नगरपालिका र काठेखोला गाउँपालिकामा ११ घर परिवार बिस्थापित भएका हुन् । जैमिनी नगरपालिका– ७ जैदीका ८ परिवारले पहिरोको जोखिम भएपछि घर छोडेको प्र...

  • गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले विश्वासको मत असार ४ गते लिने

    गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार ४ गते संसदमा विश्वासको मत लिने हुनुभएको छ । गण्डकी प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल जेठ २९ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रदेश प्रमुख सीता कुमारी पौडेलले उहाँलाई संविधानको धारा १६८ (५) बमोजिम मुख्य...