• अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई

    पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । सोमबार  गाउँपालिकाकाे केन्द्र पाेखरेबगरमा तेस्रो त्रैमासिक चैत मसान्त सम्म गाउँपालिकाबाट चालु आर्थिक बर्ष २०८०/०८१ मा सञ्चालित विकास निर्माण योजना,कार्यक्रम, सेवा प्रवाहको अवस्था र सामाजिक सुरक्षा भत्ता वितरण तथा नदीजन्य पदार्थ उत्खनन् र सं...

  • अन्नपुर्णको घारमा विद्युत सर्ट हुँदा ६० घरमा क्षति

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ ,घारमा  विद्युत सर्ट भएर ६० घरमा क्षति पुगेको छ । आइतबार विद्युतको मुख्य र वितरण लाइन हावाले छोइएपछि उच्च गतिको विद्युत प्रवाह भएर सर्ट हुँदा घारको ओडारे,भुवानीथान,भुन्या,इदार,बिरौटा टोलका घरहरुमा क्षति भएको हो ।भुन्या टोलका जितबहादुर बरुवाल (राम) को पसल जलेर १० लाख रुपैयाँ भन्द...

  • मिजार समाज म्याग्दीद्वारा प्रकाशित भित्तेपात्रो विमोचन

    म्याग्दी । मिजार समाज म्याग्दीले नयाँ वर्ष २०८१ को भित्तेपात्रो पकाशन गरेको छ । शनिवार बेनी स्थित होटल डाँफेमा एक समारोहको आयोजना गरि सो भित्तेपात्रोको विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि जेष्ठ नागरिक मनिवर चर्मकार, मिजार समाज नेपालका केन्द्रिय सचिव याम किसान, गण्डकी प्रदेशका उपाध्यक्ष दिल बहादुर चर्मकार लगायतल...

  • पुर्ख्याैली नाच प्रतियोगिताको उपाधि काफलडाँडालाई

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२,भुरुङ तातोपानीमा सम्पन्न पुर्ख्याैली नाच प्रतियाेगिताकाे उपाधि वडा नम्बर ८ काफलडाँडाकाे पुर्ख्याैली नाच समुहले जितेकाे छ ।भूमे पुजाको अवसरमा वडा नम्बर २ कार्यालयद्वारा आयोजित  तीन दिन सम्म सञ्चालित सर्वाधीक पुरस्कार राशीकाे  प्रतियाेगितामा विभिन्न ११ पुर्ख्याैली समूहले प्रति...

  • होटल व्यवसायीलाई सेवा प्रवाहसम्बन्धी तालिम

    बेनी । कालिगण्डकी कोरिडोरमा सञ्चालित होटल व्यवसायीहरूको सीप र दक्षता अभिवृद्धि गरी स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहका लागि सहयोग पुर्‍याउन तालिमको आयोजना गरिएको छ ।होटल व्यवसायी महासंघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको संयुक्त आयोजनामा कोरिडोर क्षेत्रमा पर्ने पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा सञ्चाल...

  • नेपाल लघुवित्त बैंकर्स संघ म्याग्दीको अध्यक्षमा रिजाल

    बेनी । नेपाल लघुवित्त बैंकर्स संघ जिल्ला समन्वय समितिको अध्यक्षमा टिकाराम रिजाल चयन हुनुभएको छ । शनिबार बेनी स्थित शिखर होटलमा सम्पन्न प्रथम वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनबाट अध्यक्ष पदमा रिजाल सर्वसम्मत चयन हुनुभएको हो । समितिको संयोजकमा अजय कोइराला ,उपाध्यक्षमा चाम प्रसाद धमाला,सचिवमा अमृत सुर्खाली ,सहसचिवमा प्र...

  • गणेश मन्दिर जिर्णोद्धार(तस्बिर/भिडिओ)

    बेनी । म्याग्दीको बेनी नगरपालिका–८,पिपलचोक स्थित भगवान गणेश मन्दिर जिर्णोद्धार गरिएको छ । वडा कार्यालयबाट गत आर्थिक वर्षमा तीन लाख र चालु आर्थिक वर्षमा दुई लाख पचास हजार रुपैयाँ विनियोजित बजेटबाट मन्दिरको जिर्णोद्धार सम्पन्न गरिएको हो । उपभोक्ता समिति मार्फत मन्दिर जिर्णोद्धार गरिएको वडा अध्यक्ष उत्तमकुमार कर्मा...

  • अपाङ्गता समावेशी तथा विपद् सुरक्षा जोखिम न्यूनीकरणबारे अन्तरक्रिया

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा आज शुक्रवार विपद् व्यवस्थापन समिति एवं सरोकारवालाबीच अपाङ्गता समावेशी तथा विपद् सुरक्षा जोखिम न्यूनीकरण सम्बन्धी अन्तत्र्रिmया सम्पन्न भएको छ । अपाङ्गता स्वाबलम्बन विकास संघ डिडा नेपाल, जर्मन कर्पोरेसन, हुमेडिया इन्टरनेशनल एड, आईएनएफ नेपाल, ईन्सेक गण्डकी प्रदेश र राष्ट्रिय अपाङ्ग म...

  • पत्रकार महासंघ म्याग्दीको आठौं साधारण सभा (तस्बिरहरु)

    बेनी ।नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आठौं साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।बेनी नगरपालिका–७,बिरेन्द्रचोक स्थित आफ्नै भवनमा आयोजित साधारणसभाको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले उद्घाटन गदैं गण्डकी प्रदेशभित्र म्याग्दी शाखाले संस्थागत विकासमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। साध...

  • अन्नपूर्णको भुरुङमा पुख्र्यौली नाच प्रतियोगिता सुरु (फोटो फिचर)

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२,भुरुङ तातोपानीमा सर्वाधिक पुरुस्कार राशीको पुख्र्यौली नाच प्रतियोगिता सुरु भएको छ । मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचको संरक्षण र प्रचार प्रसारका लागि पुख्र्यौली नाच प्रतियोगिता आयोजना गरिएको हो । भूमे पुजाको अवसरमा अन्नपूर्ण गाउँपालिका– २ ,को वडा कार्...