मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४,कागबेनीमा बाढीले पुरिएका दुई वटा बैंकको डेढ करोड रुपैयाँ भन्दा बढी पैसा भेटीएको छ । अविरल वर्षाका कारण गत साउन २८ गते साँझ कागखोलामा आएको बाढीले पुरिएको कागबेनी स्थित प्रभु बैंक शाखाको ५२ लाख ६ हजार १०३ रुपैयाँ र नेपाल ईन्भेष्टमेण्ड मेगा बैंकको १ करोड ५ लाख ३२ हजार ९६४ रुपिया...
स्थानीय
-
-
पुर्व सांसद तथा पुर्व लडाकु कमाण्डर श्रीस मगर बाख्रा पालन व्यवसायमा (तस्बिर/भिडिओ सहित)
म्याग्दी । पुर्व सांसद तथा दश वर्ष अघिसम्म तत्कालिन नेकपा (माओवादी)ले सञ्चालन गरेको दश वर्षे जनयुद्धका कमाण्डर गमबहादुर श्रीस मगर राजनीति संगै केही वर्षयता कषि व्यवसायमा सक्रिय हुनुहुन्छ । समाजमा प्रतिष्ठा कमाएका मान्छेहरुले कृषि क्षेत्रमा काम गरे इज्जत जान्छ भन्ने सोचलाई चुनौती दिन र परिवर्तन ल्याउन उहाँ कृषि पेशामा ल...
-
अवरुद्ध बेनी– जोमसोम सडक सुचारु
म्याग्दी । राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–२, र ३, को सिमानामा पर्ने बैसरी अधेरीखोला क्षेत्रमा अवरुद्ध सडक बाह्र दिनपछि सञ्चालनमा आएको छ। सडक माथिबाट पहिरो खसेका कारण बैसरी अधेरीखोलामा आवरुद्ध भएको ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक बुधबार बिहान १० बजेदेखि सञ्चालन भएको बेनी...
-
गलेश्वर मन्दिरमा साउन महिनामा ९ लाख बढी भेटि संकलन
बेनी । म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब ९ लाख रूपैयाँ भेटि संकलन भएको छ । साउन महिनाको पाँच वटा सोमबारका दिन पुजाआजाका लागि आएका भक्तजनले ९ लाख २७ हजार २३ रूपैयाँ भेटि चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । साउन महिनाको पहिलो सोमबार ३ लाख ६५ हजार ६४५, रुपै...
-
सामुदायिक विद्यालय व्यवस्थापन समिति महांसघ म्याग्दीले बुझायो प्रधान मन्त्रीलाई ज्ञापनपत्र
म्याग्दी । संघीय शिक्षा ऐनको सुधारको माग गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महांसघ म्याग्दीले जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाई मार्फत सम्माननीय प्रधानमन्त्री तथा शिक्षा मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार महासघको केन्द्रिय कार्यक्रम अनुसार मन्त्री परिषदमा विचाराधिन रहेको विधालय शिक्षा...
-
मुस्ताङमा बाढीले १० घर सहित निर्माणाधिन पुल बगायो
म्याग्दी। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ४ ,कागबेनीमा कागखोला थुनिएर आएको बाढीले आइतबार राती १० घर सहित एउटा निर्माणधिन पक्की पुल बगाएको छ । गाउँपालिका केन्द्र समेत रहेको धार्मिक स्थल कागबेनीमा आइतबार राती ८ बजे कागखोलाबाट आएको बाढीले घर,सार्वजनिक भवन र पुलमा क्षति पुर्याएको वारागुङ मक्तिक्षेत्र गा...
-
तोरीपानीमा बाढी पहिरोले धान र मकैबालीमा क्षती
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९, स्थित तोरीपानीको अल्वाङमा वनबाट आएको पहिरोलेले धान तथा मकै बालीमा क्षति पुर्याएको छ । पहिरोले वस्ती समेत जोखिममा परेको छ । स्थानीय बावुराम चोखालका अनुसार, तोरीपानी र ओखलेवीचको धानखेतदेखि माथि जंगलबाट पहिरो झरेको हो । पहिरोसंगै आएको बाढीले अल्वाङ फाँटमा दर्जनबढी स्थानीय...
-
नेविसंघ म्याग्दीको कार्यवाहक अध्यक्षमा सनम चोखाल
बेनी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ म्याग्दीको कार्यवाहक अध्यक्षको जिम्मेवारी सनम चोखाल क्षेत्रीले पाउनुभएको छ । अध्यक्ष निर्मल खत्री केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा मनोनित भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी जिल्ला कोषाध्यक्ष चोखालले पाउनुभएको हो । उपाध्यक्ष झलक जिसी पार्टीको बेनी नगर...
-
बेनी–जोमसोम–कोरला सडकखण्ड ५ दिनका लागि पूर्णरूपमा बन्द
बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडकखण्ड ५ दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा...
-
एनआरएनए आइसीसीको सहकोषाध्यक्षमा म्याग्दीका ददिवल खड्काको उम्मेद्वारी घोषणा
म्याग्दी । गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको सहकोषाध्यक्षमा म्याग्दीका समाजसेवी ददिवल खड्काले उम्मेद्वारी घोषणा गर्नुभएको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६,घार जन्म घर भइ हाल जापानलाई कर्मथलो बनाउनुभएका खड्का एनआरएनए एसिया प्यासिफीकको क्षेत्रीय उपसंयोजक हुनुहुन्छ । एनआरएनएको आगामी अक्टुबर १७,१८ र १९ मा महाधि...
- « Previous Page
- 1
- …
- 77
- 78
- 79
- 80
- 81
- …
- 311
- Next Page »






















