बेनी। जीपसहित कालीगण्डकी नदीमामा बेपत्ता भनिएका चालक काठमामाडाैंमा रहेको खुलेको छ । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,भीरकाटे खण्डबाट साउन १० गते बेपत्ता भनिएका चालक जिल्लाको मालिका गाउँपालिका–५,देविस्थानका कम्लेश परियार काठमाडौंमा रहेको खुलेको हो । जीपलाई कालीगण्डकी नदीमा बेपत्ता गराएर भागेर...
स्थानीय
-
-
एनआरएनए कतारको आइसीसी सदस्यमा म्याग्दीका कार्की विजयी
बेनी । गैर आवासीय नेपाली (एनआरएनए) कतारको आइसिसी सदस्यमा भारी मत सहित म्याग्दीका विक्रम काकी निर्वाचित हुनुभएको छ । सन् २०२३–२५ कार्यकालका लागि सम्पन्न भएको निर्वाचनमा कार्कीले ५ हजार १११ मत सहित निर्वाचित हुनुभएको हो । उहाँ लामो समयदेखि कतारलाई कर्मथलो बनाउँदै विभिन्न सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ । कार्कीले म्य...
-
अझै भेटिएनन् बेपत्ता चालक
बेनी । बुधबार दिउँसोदेखि बेपत्ता चालक सहितको जिप अझै भेटिएको छैन । बेनी जाेमसाेम सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाबाट फर्किदै गरेको ग २ च १०३१ नम्बरको बोलेरो जिप चालक कम्लेस परियार बेपत्ता हुनुभएको थियो । बेनी स्थित सुमन किराना स्टोरबाट दाना पुगेर फर्किने बेलामा सम्पर्कविहिन भएको बोलेरोको खोजी गर्ने क...
-
धवलागिरी गाउँपालिकाका जनप्रतिनिधि र प्राबिधिक बुकी पुगे
बेनी। महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगबाट बिरामी परेका पशुको उपचारका लागि म्याग्दीको धवलागिरी गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक र कर्मचारीहरु बुकीमा पुगेका छन् ।बर्खामा चरनका लागि हिमाली क्षेत्रको लेकका बुकीमा लगेका गाईगोरु लम्पी स्किनबाट बिरामी परेपछि नियन्त्रणका लागि जनप्रतिनिधि, पशु सेवा÷स्वास्थ्य प्राविधिक...
-
म्याग्दीमा मोडल र लिटिल मोडल प्रतियोगिता हुँदै
बेनी । म्याग्दीमा लुकेर रहेका कला, सस्कृति र प्रतिभालाई उजागर गराउन मोडल अफ म्याग्दी र लिटिल मोडल अफ म्याग्दी हुने भएको छ। साउनको १९ र २० गते हुने छनोट प्रतियोगितामा ६ देखि १४ बर्षसम्मका लिटिल मोडेल अफ म्याग्दी – २ र १४ देखि २९ बर्स सम्मका अविवाहित सहभागिता रहने मोडल अफ म्याग्दीमा भर्ना सुरु भएको किङस्टार क्रियसन प्रा...
-
ओडारमा बस्दै आएका राहुलको उद्दार
बेनी । म्याग्दीको बेनी नगरपालिकाको वडा नम्बर–७, मा पर्ने कुरीलाखर्कको ओडारमा बस्दै आएका व्यक्तिको बुधबार उद्दार गरिएको छ । बेनी–अर्थुङ्गे सडकको छेउमा रहेको ओडारमा दुंगेयुगको जस्तै गरेर बस्दै आएका बेनी नगरपालिका–५, भिरमुनीका ५० वर्षीय राहुल बिकलाई उद्दार गरिएको हो । बेनी नगरपालिकाको उपप्रमुख ज्योती लामिछानेले विकलाई ओड...
-
राज्यको संयन्त्र नै सुन तस्करीमा लागेको एमाले नेता बस्नेतको आरोप
म्याग्दी ।नेकपा एमालेका पोलिट व्युरो सदस्य एवं युवा इन्चार्ज महेश बस्नेतले राज्यको संयन्त्र नै सुन तस्करीमा लागेको आरोप लगाउनुभएको छ । ‘नवीनता, सिर्जनशीलता र गतिशिलता’ भन्ने नारासहित राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीको दोस्रो पूर्ण वैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको ...
-
हिङ बाँधेको टालो देख्दा पनि रमाउनुपर्ने नियति
म्याग्दी । घर घरमा बर्षैपिच्छे पढिने स्वस्थानी व्रतकथामा सत्यदेवीमरणको कथा पनि छ । माईतीपक्षबाट पाए अपमान र अपहेलना खप्न नसकेकी अभिमानी सत्यदेवीले अग्नीकुण्डमा पसेर आत्मदाह गरिन् । त्यो घटनाले महादेवलाई विक्षिप्त बनायो । दक्षप्रजापतिको यज्ञ विध्वंश गरेर मात्र महादेवको शोक समन भएन । सतीदेवीको लाश बोकेर हिड्न थाले । महाद...
-
बसपार्कमा निर्माण भएको टर्मिनल भवन उद्घाटन (फोटो फिचर)
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८,कालिपुलमा निर्माण भएको टर्मिनल भवनको उद्घाटन गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले निर्माण गरेको उक्त भवनको बुधबार एक कार्यक्रमबिच बेनी नगर प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । टर्मिनल भवन निर्माण र बसपार्क ढलान गर्न वि.स. २०७८ पुषमा शुभ कन्ट्रक्सनसँग दुई करोड ८५ ला...
-
व्यवसायी घिमिरेद्वारा गलेश्वरधाम आमा समूहलाई कुर्चि सहयोग
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहलाई पचास थान कुर्चि सहयोग गरिएको छ । मंगलवार गलेश्वरमा आयोजित एक कार्यक्रम बिच बेनी बजारका व्यावसायी लभ्लीहील ट्रेडर्सका सञ्चालक डम्बर घिमिरेले आमा समूहलाई पचास थान प्लाष्टिक कुर्चि सहयोग गर्नुभएको हो । गलेश्वर शिवालय क्षेत्रविकास कोष...
- « Previous Page
- 1
- …
- 81
- 82
- 83
- 84
- 85
- …
- 312
- Next Page »






















