गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,मा अवस्थित गलेश्वर शिवालय मन्दिरमा पहिलो सोमबारमा भक्तजनबाट चढाइएको भेटी सार्वजनिक गरिएको छ । मंगलबार विहान सरोकारावाला निकायको उपस्थितिमा गलेश्वर मन्दिर परिसरमा भेटी गनेर सार्वजनिक गरिएको हो । सोमबार साँझसम्म भक्तजनले मन्दिरमा दर्शन गर्न र पुजाआजाका लागि आएका भक्तजनले चढाएको ३ लाख...
स्थानीय
-
-
पहिलो सोमबार गलेश्वरमा भक्तजनको भिड (फोटो फिचर)
गलेश्वर । प्रसिद्ध गलेश्वरधाम शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भिड लागेको छ । म्याग्दीको बेनी नगरपालिका–९, स्थित प्रसिद्ध गलेश्वर शिवालय मन्दिरमा पुजाआजा र दर्शन गर्ने भक्तजनहरुको भिड लागेको हो । साउन महिनामा शिवलाई शुद्ध जल चढाएमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । सोमबार ब्रत बसी शिवको आराधना गर्दा...
-
पर्यटन प्रर्वद्धन गर्न मोना अस्ट्रेलियाको फोटो प्रतियोगिता
सिड्नी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियाले म्याग्दी जिल्लको पर्यटन प्रर्बन गर्नका लागि फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ ।आफ्नो फेसबूक ग्रुप मार्फत म्याग्दीको पर्यटकीय स्थलहरुको फोटो प्रर्दशन गर्ने प्रतियोगिता आयोजना गरेको मोना अस्ट्रेलियाका सदस्य एवम् प्रतियोगिताका संयोजक बाबुराम पौडेलले जानकारी दिनु...
-
तातोपानी कुण्ड व्यवस्थापन समितिमा नयाँ नेतृत्व चयन
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४,स्थित तातोपानी कुण्ड व्यवस्थापन समितिको शनिवार सम्पन्न आठौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले कृष्णबहादुर खड्काको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले कुण्ड व्यवस्थापन समितिको उपाध्यक्षमा उजेली श्रीष, सचिवमा कुमार केसी, कोषाध्यक्षमा प्रेम श्रीष र सह...
-
स्वास्थ्य कार्यालयको बार्षिक प्रगति सार्वजनिक ,करिब चार सय जनालाई सुत्केरी पोषण खर्च वितरण
बेनी । स्वास्थ्य कार्यालय म्याग्दीले आर्थिक बर्ष २०७९÷८० को बार्षिक प्रगति सार्वजनिक गरेको छ। आईतबार कार्यालयको हलमा गरेको स्वास्थ्य जोखिम सञ्चार सम्वन्धी अभिमुखीकरण कार्यक्रममा बार्षिक प्रगति विवरण सर्वाजनिक गरेको हो कार्यालय प्रमुख एकनारायण लम्सालका अनुसार ,म्याग्दीका करिब चार सय जना सुत्केरीले ३५ लाख रुपैयाँ भन्दा ब...
-
कारागारलाई पुस्तक हस्तान्तरण
म्याग्दी । मानव अधिकार एलायन्सको २४औं स्थापना दिवसको अवसरमा आज (शुक्रवार) म्याग्दीमा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार एलायन्स जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा जिल्ला कारागार कार्यालय म्याग्दीमा रहेको पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरी दिवस मनाइएको हो । दिवसको अवसरमा मानव अधिकार एलायन्स म...
-
म्याग्दीलाई पूर्णखोप सुनिश्चितताको दिगोपना जिल्ला घोषणा (तस्बिर/भिडिओ)
बेनी। म्याग्दीलाई पूर्णखोप सुनिश्चितताको दिगोपना जिल्ला घोषणा गरिएको छ । लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएको म्याग्दीलाई विहिबार पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउँदै घोषणा गरिएको हो । ४५ वटा वडा, ६ वटा स्थानीय तहपछि जिल्ला खोप समन्वय समितिले बेनीमा समारोहको आयोजना गरेर पूर्ण...
-
पहिरोले दरखोला दोस्रो लघु जलविद्युत परियोजनाको विद्युत गृह बगायो
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–२, लुलाङको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युत् गृह पहिरोले बगाएको छ । बुधबार राती परेको वर्षाका कारण ४२ किलोवाट क्षमताको लघु जलविद्युत् परियोजनाको विद्युत् गृहको भवन र उपकरणहरू पहिरोले बगाएको हो । विद्युत गृह पहिरोले बगाएसँगै गाउँमा विद्युत् आपूर्ति बन्द भएको छ । ...
-
जनै र जात रहुन्ज्याल छुवाछुतबाट समाजले मुक्ती पाउँदैन सायद
म्याग्दी । खसहरुको काँधमा जनै परेको पुगनपुग पाँच शताब्दी पुगिसकेछ । प्रारम्भदेखि नै जनै बहिष्कार गर्ने खसहरुको उपस्थिति पनि नेपाली समाजमा बाँकी छ । आफूलाई सुसंस्कृति र सभ्य भनाउने लोभले खस समाजले भिरेको जनैको निकै महङ्गो मूल्य चुकाइसकेको छ । चुकाउँदै छ । जनैवापत प्राप्त गरेको कथित “उच्च जात” संविधान ऐन कानुनले खोसिसकेक...
-
नेपाली कांग्रेस म्याग्दीको जिल्ला सदस्यमा तीन जना मनोनित
बेनी । नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीमा तीन जना सदस्य मनोनित भएका छन् । सदस्यहरूमा शोहन श्रेष्ठ (विस्वास) लालबहादुर थापा र रुक बहादुर गर्बुजालाई जिल्ला सदस्यमा मनोनित गरीएकाे जिल्ला सचिव भरत बहादुर रकालले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी सभापती सांसद खम बहादुर गर्बुजा ‘खम्बीर’ले आइतबार बेनीको पार्ट...
- « Previous Page
- 1
- …
- 82
- 83
- 84
- 85
- 86
- …
- 312
- Next Page »






















