• प्रजातन्त्र स्मृति दिवस !

    ऋषि धमलाका विश्रृङ्खल प्रश्नको उत्तर दिने सन्दर्भमा हिजो अस्ति मात्रै हो क्या रे ख्यातानामा मानवाधिकारवादी अभियन्ता कृष्ण पहाडीले गुनासो गर्दै थिए –‘सरकारले जनयुद्ध दिवस मनाउनुको सट्टा प्रजातन्त्र दिवस मनाउनु पथ्र्यो । जनयुद्ध दिवसलाई हामीले मान्दैनौं । जनताले मान्दैनन् । माओवादीहरुले मात्रै मान्ने दिनलाई राष्ट्रिय पर्...

  • आमा जेलमा, छोराको बिचल्ली

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९,घतानका ६ बर्षिय निमेश खड्कालाई मनिषा सुबेदी खड्काले विदेशमा धन कमाउन आएको भन्दै बेला–बेलामा फोन गर्छिन् ।छोरा निमेशलाई धेरै धन कमाएपछि मात्रै भेट्न आउने भन्दै फोन गर्ने उनी कर्तव्यज्यान मुद्दामा जेल सजाय भोगिरहेकी छन् । श्रीमान उत्तम खड्कासँगै मिलेर आफन्तको मनशायपूर्वक हत्या गरिएक...

  • लायन्स क्लब अफ बेनी पिस सिटीको अध्यक्षमा सन्दिप खत्री

    बेनी । लायन्स क्लव अफ बेनी पिस सिटीको अध्यक्षमा लायन सन्दिप खत्री चयन हुनुभएको छ । बुधबार बेनीमा सम्पन्न क्लवको आठौं अधिवेशनबाट आगामी वर्ष २०२३ –०२४को लागि अध्यक्ष पदमा खत्री सर्वसम्मत रुपमा चयन हुनुभएको हो । खत्री यसअघि क्लवको प्रथम उपाध्यक्ष हुनुहुन्थ्यो । कार्यसमितिको निवर्तमान अध्यक्षमा लायन नन्दकुमार पाईजा ...

  • कौपिनको आविष्कार

    त्यस्तो युग पनि थियो जतिबेला मान्छे जनावरजस्तै नाङ्गै बस्थ्यो । निर्लज्जतापूर्वक घुमफिर गथ्र्यो । किनकि मान्छेले उतिबेला कपडा उन्नबुन्न जानेकै थिएन । पशुपंक्षी र जङ्गली मानिसको चेतना र उठबस उस्तै उस्तै थियो । खासगरेर जाडो याम मान्छेका लागि कष्टकर हुन्थ्यो । प्रकृतिले मान्छेलाई शरीर ढाक्ने भुत्ला पनि दिएको थिएन, जाडो छल...

  • चर्चित बेनी आक्रमण

    कटवालकाण्डले तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई पदबाट राजिनामा गर्नपुर्ने परिस्थिति सिर्जना गरिदियो । सत्ताच्युत भएको तत्कालीन माओवादी सडकमा पछारियो । सडक आन्दोलनलाई बलियो बनाउन संगठन विस्तारको आवश्यकता थियो । कारगर योजना बनाउनुपर्ने आवश्यकता थियो । अर्कोतिर गाउँ छोडेर शहर पसेको माओवादीले शहरमा दरिलो आधार निर्माण गर्न स...

  • प्रवासमा रहेका बेगखोलाबासीको अगुवाईमा पुननिर्माण भएको महादेव माविको भवन उद्घाटन (फोटो फिचर)

    बेनी । प्रवासमा रहेका बेगखोलाबासीको अगुवाईमा पुननिर्माण भएको महादेव माविको भवन उद्घाटन गरिएको छ । म्याग्दीको रघुगंगा गाउँपािलका –१,स्थित बेग स्थित महादेव माविको पुननिर्माण भएको भवनको शुक्रबार एक कार्यक्रमका विच प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा, प्रदेशसभा सदस्यद्धय हरिबहादुर भण्डारी र बिमला गौचनले उद्घाटन गर्न...

  • रिखार युवा क्लव पात्लेखर्कको खेलमैदान उद्घाटन

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्वर ८ स्थित पात्लेखर्कमा निर्माण भएकोे खेलमैदानको उद्घाटन सम्पन्न भएको छ । बिहीवार एक कार्यक्रम विच सप्तऋषि रिखार युवा क्लवको सक्रियतामा निर्माण गरिएको खेलमैदानको उद्घाटन प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले गर्नु भएको थियो । स्थानीय जनसमुदायको माग अनुसार खेलमैदा...

  • बगरफाँटमा १ लाख पुरस्कार राशिको फुटबल प्रतियोगिता सुरु

    म्याग्दी । बेनी नगरपालिका २ बगरफाँटमा मंगलवारदेखि प्रथम सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । नयाँ वर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवा क्लवले आयोजना गरेको उक्त प्रतियोगिता चार दिनसम्म संचालन हुने आयोजक क्लवका अध्यक्ष सुनिल थापाले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै कार्...

  • बेनीमा विउविजन पसलको अनुगमन

    बेनी, । म्याग्दी, बागलुङ र पर्वतका विउविजन पसलको अनुगमन गरिएको छ । बजारबाट किनेको तरकारी र खाद्यबालीको विउ नउम्रिएको र फल नलागेको कृषकहरुको गुनासो बढेपछि कृषि उर्जा तथा जलस्रोत मन्त्रालय, विउविजन प्रयोगशाला र सम्बन्धित जिल्लाको कृषि ज्ञान केन्द्रको टोलीले संयुक्त अनुगमन गरेको हो । पर्वतको कुश्मा र बागलुङका ५÷५ वटा व...

  • सामुदायिक विद्यालयलाई समयमै पाठ्यपुस्तक वितरण गर्ने तयारी

    म्याग्दी । हिमाली जिल्ला म्याग्दीका सामुदायिक विद्यालयहरुमा एकद्धार मार्फत पाठ्यपुस्तक वितरण गरिने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक विक्रि केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयहरुलाई पाठ्यपुस्तक विक्रि वितरण गर्न थालेको हो । महासंघमा आबद्ध २८ जना व्यव...