• नगर प्रमुख श्रेष्ठद्धारा बाढी पिडितलाई ५५ हजार रुपैयाँ सहयोग

    बेनी ,आइतबार असोज ५ गते । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले वडा नं २ स्थित बगरफाँटका बाढी पिडितलाई आर्थिक सहयोग गर्नुभएको छ । गयराती परेको अविरल बर्षासंगै कोटखोलामा आएको बाढीबाट पिडित परिवारलाई प्रमुख श्रेष्ठले आफुले पाउने सेवासुविधाबाट ५५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । आइतबार ...

  • बाढी पिडितलाई राहत वितरण

    बेनी ,आइतबार असोज ५ गते । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका बाढी पिडितलाई राहत वितरण गरिएको छ । गयराती अविरल बर्षा संगै कोटखोलामा आएको बाढीका कारण सवस्थापित तथा आंशिक क्षती भएका पिडित परिवारहरुलाई जिल्ला प्रशासनको जिल्ला विपद व्यवस्थापन कोषबाट राहत वितरण गरिएको हो । बाढी पिडितहरुलाई तत्काल राहत स्वरु...

  • बगरफाँटमा बाढीले बगाउँदा दुई बालिका बेपत्ता (फोटो सहित)

    बेनी आइतबार असोज ५ गते । म्याग्दीको बेनी नगरपालिका २ बगरपाँट स्थित कोटखोलामा आएको बाढीले बगाउँदा स्थानीय दुई बलिका बेपत्ता भएकी छिन् । गयराती अविरल बर्षाका कारण कोट खोलामा आएको बाढीले बगाउँदा बगरपाँटीकी पार्वती परियारकी ९ बर्षिया छोरी प्रबिना परियार र अनिता परियारकी ६ बर्षिया छोरी अनुस्का परियार बेपत्ता भएकी हुन् ।...

  • कस्तुरी बहुउद्देश्यीय सहकारीको दशौं साधारणसभा

    बेनी,शनिबार असोज ४ गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शनिबार दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुल २ सय ४६ जना शेयर सदस्य रहेको सहकारीले शेयर पुँजी दुई करोड २१ लाख ९९ हजार सातसय रुपैयाँ रहेको जनाएको छ । यसैगरी संस्थाले सञ्चालन गरेको विभिन्न बचत योज...

  • मोना महाधिवेशनको तयारी तिब्र

    बेनी ,शनिबार असोज ४ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना ) अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशनको तयारीलाई तिब्रता दिइएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिका ६ स्थित पर्यटकीय स्थल घोडेपानीमा हुने मोेना आईइसीको तेस्रो महाधिवेशनको तयारीलाई तिब्रता दिइएको हो । आगमी असोज १४, १५ र १६ गते सम्म संचालन हुने महाधिवेशन...

  • बेनपामा सञ्चालित स्वास्थ्यका कार्यक्रमहरुको समीक्षा

    प्रताप बानियाँ म्याग्दी, विहिबार असोज २ गते । म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । बेनी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा गत आर्थिक वर्ष २०७५÷७६ मा नगर क्षेत्रमा सञ्चालित स्वास्थ्यसम्बन्धी कार्यक्रमहरुको समीक्षा गरिएको हो । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठको ...

  • दिदीबहिनी सहकारीको आठौं साधारणसभा सम्पन्न

    बेनी ,शनिबार भदौ २८ गते । म्याग्दीको बेनीमा रहेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं वाषिक साधारणसभा सम्पन्न भएको छ । सदरमुकाम बेनीमा संचालित सो सहकारीको शनिबार एक समारोका विच आठौं साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको अवसरमा संस्थाले मुठ्ठीदान अभियानबाट मृगौलापीडितद्वय बेनी नगरपालिका–५, पुलाच...

  • रत्नेचौरमा पितृ महोत्सव

    रत्नेचौर, शुक्रबार भदौ २७ गते । बेनी नगरपालिका १ रत्नेचौरमा परम वैदिक सनातन धार्मिक आश्रमको आयोजनामा शुक्रबारदेखि विश्वशान्ति पितृमुक्ति षोडश श्राद्धात्मक श्रीमदभागवत महापुराण ज्ञान महायज्ञ तथा पितृ महोत्सव सुरु भएको छ । श्रीलक्ष्मीहरि मन्दिरको धार्मिक पर्यटन विकासका साथै पितृ उद्धारका लागि भक्तजनहरुको सुबिधा...

  • मिर्गौलापिडित राजु बानियाँको उपचारमा आर्थिक सहयोगको अपिल

    म्याग्दी,शुक्रबार भदौ २७ गते । म्याग्दीको बेनी नगरपालिका–९ तोरिपानीका मिर्गौला पिडित ४० बर्षिय इन्द्र बहादुर (राजु) बानियाँको जिवनरक्षाको लागि आर्थिक सहयोगको अपिल गरिएको छ । लामो समयदेखि दुबै मिर्गौलामा खराबी आएपछि बनस्थल किड्नी सेन्टर काठमाण्डौमा उपचार गराईरहनुभएका बानियाँको उपचारमा आर्थिक अभाब भएपछि उनका घरपरिवार...

  • स्थापना दिवसको अवसरमा सरसफाई र फलफुल वितरण

    बेनी, शुक्रबार भदौ २७ गते । गैरसरकारी संस्था संगम म्याग्दीले बिहीबार विभिन्न कार्यक्रम गरेर आफ्नो १४ औ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा बेनी अस्पतालका बिरामी र म्याग्दी बालगृहका बालबालिकाहरुलाई फलफुल वितरण गरेको छ । यसैगरी कार्यालय रहेको दुरसञ्चार टोल आसपासका सार्वजनिक स्थानमा सरसफाई गरेको छ । ...